
पाँच महिनामा ३८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, तर ऊर्जा र पूर्वाधारमा आकर्षण कमजोरNepal Secures Over Rs 38 Billion in FDI Commitments in Five Months, Energy Sector Lags Behind
पाँच महिनामा ३८ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, तर ऊर्जा र पूर्वाधारमा आकर्षण कमजोर चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले झण्डै ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागले सार्वजनिक गरेको विवरणअनुसार साउनदेखि मंसिरसम्म स्वीकृत भएका परियोजनामार्फत ३८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको हो। यस अवधिमा कुल ४३८ वटा विदेशी लगानीसम्बन्धी परियोजना स्वीकृत भएका छन्। परियोजनाको संख्याका आधारमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्र अग्रस्थानमा देखिएको छ। कुल स्वीकृत परियोजनामध्ये २३६ वटा आईसीटीसँग सम्बन्धित छन्, जसले आधाभन्दा बढी हिस्सा ओगटेको छ। यसले नेपाल डिजिटल सेवा र आउटसोर्सिङको सम्भावित गन्तव्यका रूपमा स्थापित हुँदै गएको संकेत दिन्छ।Nepal Secures Over Rs 38 Billion in FDI Commitments in Five Months, Energy Sector Lags Behind Nepal has received foreign direct investment (FDI) commitments worth more than Rs 38.59 billion during the first five months of the current fiscal year 2022/23 (mid-July to mid-December), according to data released by the Department of Industry. The figures reflect total investment commitments from projects approved during the period, highlighting a steady inflow of foreign interest into the country.


















