
नेपाली बजारमा सुनको मूल्य बढ्यो, चाँदी घट्योGold Prices Rise While Silver Declines in Nepali Market
माघ ४ गते आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ७७ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेर ५ हजार ६२५ रुपैयाँ कायम भएको छ।On Sunday, January 18, 2026, gold prices increased while silver prices declined in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers' Association, gold rose by NPR 600 per tola to reach NPR 277,800, whereas silver fell by NPR 20 per tola to NPR 5,625.


















