
अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजीसँग सम्झौता गर्योApi Power Company Signs Agreement with Troyer AG for Marsyangdi Besi Hydropower Project
अपि पावर कम्पनीले मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ट्रोयर एजीसँग सम्झौता गर्यो अपि पावर कम्पनी लिमिटेडले आफ्नो विद्युत् उत्पादन क्षमता विस्तार गर्ने रणनीतिक योजनाअन्तर्गत ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरेको छ। लमजुङ जिल्लाको बेसीसहर नगरपालिका स्थित यो आयोजना देशको आगामी ठूला जलविद्युत् परियोजनामध्ये एक मानिएको छ। उक्त सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइएको छ। सम्झौतामा ह्यान्सपिटर स्कोल्झोर्न, प्रमुख बिक्री विभाग प्रमुख (ट्रोयर एजी, इटाली), पवन ढकाल, अध्यक्ष (ट्रोयर हाइड्रो प्रा.लि., भारत) र सतीश न्यौपाने, अध्यक्ष (दिव्य ज्योति हाइड्रोपावर लिमिटेड) ले हस्ताक्षर गरेका छन्।Api Power Company Signs Agreement with Troyer AG for Marsyangdi Besi Hydropower Project Api Power Company Limited has signed an agreement with Troyer AG, Italy for the supply and installation of electro-mechanical equipment for the 50 MW Marsyangdi Besi Hydropower Project, as part of its plan to expand power generation capacity. The project is located in Besisahar Municipality, Lamjung District, and is considered one of Nepal’s major upcoming hydropower initiatives. Under the agreement, Troyer AG will be responsible for the supply, installation, and commissioning of the equipment. The agreement was signed by Hanspeter Scholzhorn, Head of Sales at Troyer AG (Italy); Pawan Dhakal, Chairman of Troyer Hydro Pvt. Ltd. (India); and Satish Nyaupane, Chairman of Divya Jyoti Hydropower Limited, the project’s promoter company.


















