
सरकारले ल्यायो तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति (२०८२–२०८७) — स्रोतको प्रभावकारी विनियोजन, सुशासन र आर्थिक अनुशासन मुख्य लक्ष्यGovernment Unveils Third Public Financial Management Reform Strategy (2082–2087) — Focus on Fiscal Discipline, Transparency, and Efficient Resource Allocation
सरकारले ल्यायो तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार रणनीति (२०८२–२०८७) — स्रोतको प्रभावकारी विनियोजन, सुशासन र आर्थिक अनुशासन मुख्य लक्ष्य स्रोतको प्रभावकारी विनियोजन, आर्थिक अनुशासन कायम राख्ने र सार्वजनिक सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (सन् २०८२–२०८७) तयार गरेको छ। यो रणनीति संघीय शासन प्रणाली लागू भएपछिको पहिलो व्यापक वित्तीय सुधार खाका हो, जसले नेपालमा संघीय वित्तीय व्यवस्थापनको दिगोपनालाई बल पुर्याउने सरकारको विश्वास छ।Government Unveils Third Public Financial Management Reform Strategy (2082–2087) — Focus on Fiscal Discipline, Transparency, and Efficient Resource Allocation


















