NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 95 / 186Next
    • आरबिबि फोकस ४० को इकाई खरिद अवधि असोज १ गतेसम्म थप
      Investor

      आरबिबि फोकस ४० को इकाई खरिद अवधि असोज १ गतेसम्म थपRBB Focus 40 Mutual Fund Extends Application Deadline until October 17

      आरबिबि फोकस ४० को इकाई खरिद अवधि असोज १ गतेसम्म थप आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले सञ्चालन गर्ने सामूहिक लगानी कोष आरबिबि फोकस ४० मा आवेदन दिने समय थप गरिएको छ। भदौ १८ गतेदेखि निष्काशन तथा बिक्री खुला भएको उक्त कोषमा अब असोज १ गतेसम्म आवेदन दिन सकिने भएको हो। यो कोष अन्तर्गत कुल १० करोड इकाई प्रतिइकाई १० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याइएको छ। यसअनुसार, कोषको कुल मूल्य १ अर्ब रुपैयाँ हुने छ। नियम अनुसार, कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंकका लागि न्यूनतम १ करोड ४० लाख इकाई वा कुल बिक्रीको १४ प्रतिशत सुरक्षित गरिएको छ। त्यस्तै, योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि न्यूनतम १० लाख इकाई वा १ प्रतिशत छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ।RBB Focus 40 Mutual Fund Extends Application Deadline until October 17 RBB Merchant Banking Limited has extended the application deadline for the collective investment scheme RBB Focus 40, which it manages under RBB Mutual Fund. The scheme, which opened for subscription on September 2, will now remain open until October 17. The fund is issuing a total of 100 million units at a face value of Rs. 10 per unit, amounting to Rs. 1 billion.

      NEPSE TRADING·7 Sep, 2025·1 min read
    • उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्नुहोस्’
      Investor

      उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्नुहोस्’Deputy Prime Minister Poudel Urges: ‘Communicate Good Works of the Government to the Public’

      उपप्रधानमन्त्री पौडेलको आग्रह : ‘राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्नुहोस्’ उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरूलाई जनतासमक्ष पुर्‍याउन आग्रह गरेका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सेजनसँग मन्त्री तथा नेताहरूसम्म आफ्ना विचार पुर्‍याउने सामर्थ्य रहेको उल्लेख गरे । उनले सेजनले मुलुकको अर्थतन्त्रको विकासका विविध विषयमा निरन्तर योगदान गर्दै आएको भन्दै प्रशंसा गरे ।Deputy Prime Minister Poudel Urges: ‘Communicate Good Works of the Government to the Public’ Kathmandu – Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel has urged stakeholders to communicate the government’s positive works to the public. Addressing the 27th Annual General Meeting of the Society of Economic Journalists of Nepal (SEJON) in Kathmandu on Saturday, Minister Poudel remarked that SEJON has the capacity to bring ministers and leaders to discussions and convey their views effectively. He also praised SEJON for continuously contributing to the development of the country’s economy through various initiatives.

      NEPSE TRADING·6 Sep, 2025·1 min read
    • साप्ताहिक ‘टप लुजर्स’: PPL १७.७९% घट्दा हाइड्रोपावर समूहमा उच्च दबाब
      Investor

      साप्ताहिक ‘टप लुजर्स’: PPL १७.७९% घट्दा हाइड्रोपावर समूहमा उच्च दबाबसाप्ताहिक ‘टप लुजर्स’: PPL १७.७९% घट्दा हाइड्रोपावर समूहमा उच्च दबाब

      साप्ताहिक ‘टप लुजर्स’: PPL १७.७९% घट्दा हाइड्रोपावर समूहमा उच्च दबाब नेप्सेमा यो साताका सबैभन्दा धेरै घट्ने कम्पनीहरूको सूची सार्वजनिक भएको छ। पीपल्स पावर लिमिटेड (PPL) साप्ताहिक रूपमा सबैभन्दा ठूलो घट्ने कम्पनी बन्यो। PPL को सेयर मूल्य रु. ६४.०८ ले घट्दै १७.७९% कमी सहित रु. २९६.०४ मा बन्द भयो।साप्ताहिक ‘टप लुजर्स’: PPL १७.७९% घट्दा हाइड्रोपावर समूहमा उच्च दबाब काठमाडौं । नेप्सेमा यो साताका सबैभन्दा धेरै घट्ने कम्पनीहरूको सूची सार्वजनिक भएको छ। पीपल्स पावर लिमिटेड (PPL) साप्ताहिक रूपमा सबैभन्दा ठूलो घट्ने कम्पनी बन्यो। PPL को सेयर मूल्य रु. ६४.०८ ले घट्दै १७.७९% कमी सहित रु. २९६.०४ मा बन्द भयो।

      NEPSE TRADING·6 Sep, 2025·1 min read
    • साताको बजार :  शीर्ष १० बढ्ने सूचीमा परेका कम्पनीहरू
      Investor

      साताको बजार : शीर्ष १० बढ्ने सूचीमा परेका कम्पनीहरू NEPSE Weekly Top Gainers Announced

      साताको बजार : शीर्ष १० बढ्ने सूचीमा परेका कम्पनीहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साताको कारोबार अवधिमा हिम स्टार उर्जा कम्पनी लिमिटेड (HIMSTAR) सबैभन्दा बढी बढ्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको छ। कम्पनीको सेयर मूल्य यस साताभरि रु. १०३.७० ले वृद्धि भई अन्तिममा रु. ३५५.९० मा बन्द भएको हो। यसरी HIMSTAR ले साप्ताहिक आधारमा ४१.१२% ले वृद्धि गरेको छ।NEPSE Weekly Top Gainers Announced In this week’s trading at the Nepal Stock Exchange (NEPSE), Him Star Urja Company Limited (HIMSTAR) topped the list of gainers. The company’s share price rose by Rs. 103.70 to close at Rs. 355.90, marking a 41.12% weekly gain.

      NEPSE TRADING·6 Sep, 2025·1 min read
    • साताको बजार : नेप्सेमा कारोबार घट्दा कारोबार संख्या बढ्यो, पुँजीकरणमा गिरावट
      Investor

      साताको बजार : नेप्सेमा कारोबार घट्दा कारोबार संख्या बढ्यो, पुँजीकरणमा गिरावट NEPSE Weekly Turnover Declines as Number of Transactions Rises

      साताको बजार : नेप्सेमा कारोबार घट्दा कारोबार संख्या बढ्यो, पुँजीकरणमा गिरावट काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साताको कारोबार अघिल्लो साताको तुलनामा उल्लेख्य रूपमा घटेको छ। साप्ताहिक कारोबार अवलोकन गर्दा कुल कारोबार रकम रु. २५.४७ अर्बमा सीमित रह्यो। अघिल्लो सातामा (साउन २९–भदौ ८) यो रकम रु. ३२.२६ अर्ब रहेको थियो। यसरी साप्ताहिक कारोबार रकममा २१.०४% ले गिरावट आएको हो।NEPSE Weekly Turnover Declines as Number of Transactions Rises The Nepal Stock Exchange (NEPSE) witnessed a sharp decline in overall turnover this week compared to the previous week. By the end of trading on September 5 (Bhadra 15), the total weekly turnover stood at Rs. 25.47 billion, down from Rs. 32.26 billion last week — a drop of 21.04%.

      NEPSE TRADING·6 Sep, 2025·1 min read
    • नेप्से परिसूचकमा साप्ताहिक गिरावट : RSI ३८.६२ विन्दुमा
      Investor

      नेप्से परिसूचकमा साप्ताहिक गिरावट : RSI ३८.६२ विन्दुमा NEPSE Index Ends the Week in Decline, RSI is at 38.62

      नेप्से परिसूचकमा साप्ताहिक गिरावट : RSI ३८.६२ विन्दुमा NEPSE Index Ends the Week in Decline, RSI is at 38.62 Kathmandu – The NEPSE Index closed at 2,719.77 points at the end of this week, dropping by 61.23 points (2.20%) compared to last week’s close of 2,781 points. Highs, Lows, and Turnover Throughout the week, the index touched a high of 2,791.67 points and a low of 2,702.25 points, showing a weekly volatility of 89.42 points. In the previous week, volatility was slightly higher at 94.11 points. The sharpest intraday loss came on Sunday, with the index falling by 31.71 points, while the turnover stood at Rs 6.06 Arba. The total weekly turnover amounted to Rs 25.47 Arba.

      NEPSE TRADING·6 Sep, 2025·1 min read
    • नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्त
      Investor

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्तHemant Basyal Appointed as Chairman of NEPSE

      नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्तHemant Basyal Appointed as Chairman of NEPSE Hemant Basyal has been appointed as the new Chairman of the Nepal Stock Exchange (NEPSE) for a term of three years, following a ministerial-level decision. The position had remained vacant for a long time after Shobhakant Poudel, then Joint Secretary, was promoted to Secretary, leaving NEPSE without a chairman.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • कार्तिक १ देखि स्वास्थ्य बीमामार्फत विपन्न नागरिकलाई ८ कडा रोगको उपचार सुविधा
      Investor

      कार्तिक १ देखि स्वास्थ्य बीमामार्फत विपन्न नागरिकलाई ८ कडा रोगको उपचार सुविधाPoor Citizens to Get Treatment for 8 Severe Diseases Through Health Insurance from Kartik 1

      कार्तिक १ देखि स्वास्थ्य बीमामार्फत विपन्न नागरिकलाई ८ कडा रोगको उपचार सुविधा स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आउँदो कार्तिक १ गतेदेखि आठ प्रकारका कडा रोगको उपचार सुविधा तथा विपन्न नागरिकको एकीकृत सेवा पाउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो। यसको कार्यान्वयनका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको थियो। संशोधित निर्देशिका अनुसार, विपन्न नागरिकले पाउँदै आएको सम्पूर्ण उपचार खर्च अब स्वास्थ्य बीमा बोर्डमार्फत हुने व्यवस्था गरिएको छ।Poor Citizens to Get Treatment for 8 Severe Diseases Through Health Insurance from Kartik 1 From Kartik 1, citizens enrolled in the health insurance program will be able to access treatment for eight types of severe diseases, along with an integrated facility for poor citizens. The Ministry of Health and Population announced that this arrangement is being implemented as part of its decision to unify various social health security programs. To enable this, the ministry recently approved the “Directive on Operating the Poor Citizens’ Medical Treatment Program 2082 (First Amendment).” As per the amended directive, all treatment expenses previously provided to poor citizens will now be managed through the Health Insurance Board.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • नेपाल इन्फ्रास्ट्रक्चर बैंक : ६.३१% नगद लाभांश घोषणा
      Investor

      नेपाल इन्फ्रास्ट्रक्चर बैंक : ६.३१% नगद लाभांश घोषणाNepal Infrastructure Bank Announces 6.31% Cash Dividend

      नेपाल इन्फ्रास्ट्रक्चर बैंक : ६.३१% नगद लाभांश घोषणा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। बैंकले वितरण गर्ने लाभांश हाल कायम चुक्ता पूँजीको आधारमा हुनेछ। यस प्रस्तावलाई नेपाल राष्ट्र बैंक तथा अर्थ मन्त्रालयको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा ल्याइनेछ। यसअघि पनि बैंकले शेयरधनीहरूलाई स्थिर लाभांश प्रदान गर्दै आएको छ भने, यो वर्षको घोषणा लगानीकर्तामाझ उत्साहजनक समाचारको रूपमा लिइएको छ।Nepal Infrastructure Bank Announces 6.31% Cash Dividend Nepal Infrastructure Bank Limited has declared a 6.3158% cash dividend (including tax) for its shareholders from the profit of the last fiscal year. The decision was made during the bank’s Board of Directors meeting held on Bhadra 19. The proposed dividend will be distributed based on the current paid-up capital of the bank. However, the distribution will only take place after approval from Nepal Rastra Bank, the Ministry of Finance, and the upcoming Annual General Meeting (AGM). This latest dividend announcement has been viewed positively by investors, reflecting the bank’s continued effort to provide stable returns to its shareholders.

      NEPSE TRADING·5 Sep, 2025·<1 min read
    • मुक्तिनाथ क्यापिटल : ९% नगद लाभांश घोषणा
      Investor

      मुक्तिनाथ क्यापिटल : ९% नगद लाभांश घोषणाMuktinath Capital Declares 9% Cash Dividend

      मुक्तिनाथ क्यापिटल : ९% नगद लाभांश घोषणा मुक्तिनाथ क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको छ। क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो। कम्पनीले लाभांश प्रस्ताव अनुमोदनका लागि आगामी असोज १० गते साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौंस्थित आरण्य बुटिक होटल एन्ड रेष्टुरेन्ट प्रालिमा अपराह्न ४ बजे सुरु हुने क्यापिटलले जनाएको छ। साधारण सभामा आर्थिक वर्ष २०७८/८२ को नाफा–नोक्सान हिसाब सम्बन्धी छलफल हुने छ। साथै, आर्थिक वर्ष २०७९/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण लगायतका अन्य एजेन्डामा पनि निर्णय गरिनेछ।Muktinath Capital Declares 9% Cash Dividend Muktinath Capital Limited has announced a 9% cash dividend (including tax) for its shareholders. The decision was made during the company’s Board of Directors meeting held on Bhadra 16. To approve the dividend proposal, the company has scheduled its Annual General Meeting (AGM) for Ashoj 10. The meeting will take place at Aranya Boutique Hotel & Restaurant Pvt. Ltd., Kathmandu, starting at 4:00 PM. During the AGM, discussions will be held on the profit and loss account for the fiscal year 2081/82. Additionally, agendas include the appointment of an auditor and determination of remuneration for the fiscal year 2082/83, along with other related matters.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’
      Investor

      ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’Global IME Bank Wins “Euromoney Award for Excellence 2025”

      ग्लोबल आइएमई बैंकलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेष्ट बैंक अवार्ड प्राप्त गरेको छ। मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरो मनी म्यागजिनका प्रतिनिधिले अवार्ड बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई हस्तान्तरण गरेका थिए। सन् १९९२ मा स्थापना गरिएको यो अवार्डलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ। बैंकका अनुसार उत्कृष्ट ग्राहक सेवा, मजबुत वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व (CSR), नयाँ प्रविधिको उपयोग, वातावरणीय–सामाजिक–सुशासन (ESG) मा गरेको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका आधारमा यस वर्ष ग्लोबल आइएमई बैंकलाई सम्मानित गरिएको हो।Global IME Bank Wins “Euromoney Award for Excellence 2025” Global IME Bank Limited has been honored with the “Best Bank Award” under the Euromoney Award for Excellence 2025. The award was presented at a special ceremony held in Singapore on Tuesday, where representatives of Euromoney Magazine handed over the award to the bank’s Board of Directors member Ram Bahadur Bhandari and Treasury & Correspondent Banking Department Manager Shishir Shakya.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धि
      Investor

      सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धिGold and Silver Prices Hit Record Highs

      सुनचाँदी बजारमा रेकर्ड तोड वृद्धि आज शुक्रबार सुनचाँदी बजारमा ऐतिहासिक मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलाको २ हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यस दिन तोलाको मूल्य २ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन (बिहीबार) तोलाको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, चाँदीको मूल्य पनि वृद्धिसँगै तोलाको २ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ, जुन हिजोभन्दा १० रुपैयाँले बढि हो।Gold and Silver Prices Hit Record Highs On Friday, gold and silver prices in Nepal surged to historic levels. According to the Nepal Gold and Silver Dealers’ Association, the price of gold increased by Rs. 2,500 per tola, reaching an all-time high of Rs. 210,400 per tola. On Thursday, gold was traded at Rs. 207,900 per tola. Similarly, silver also gained Rs. 10 per tola, with its price fixed at Rs. 2,490 per tola compared to Rs. 2,480 per tola the previous day.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन सुरु
      Investor

      झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन सुरुJhapa Energy Limited Opens IPO for General Public

      झापा इनर्जी लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन सुरु झापा इनर्जी लिमिटेडले आज (भदौ २० गते) देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल ९ लाख ५० हजार ४७५ कित्ता शेयर नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते प्राप्त स्वीकृतिअनुसार निष्काशन गर्न लागेको हो। यसअघि कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री गरिसकेको छ। त्यस्तै, २८ हजार ५१४ कित्ता सामूहिक लगानी कोष र ११ हजार ४०६ कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ।Jhapa Energy Limited Opens IPO for General Public Jhapa Energy Limited has opened its Initial Public Offering (IPO) for the general public starting today (Bhadra 20). The company received approval from the Securities Board of Nepal (SEBON) on Ashad 31 to issue a total of 950,475 shares at a face value of Rs. 100 per share. Earlier, the company had already allocated 380,190 shares (10% of issued capital) to locals of the project-affected area and 57,029 shares (15%) to Nepali citizens working abroad. Similarly, 28,514 shares were reserved for mutual funds, and 11,406 shares were set aside for company employees.

      NEPSE TRADING·5 Sep, 2025·1 min read
    • एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित
      Investor

      एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारितNIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend

      एनआईसी एशिया क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न, ५०% नगद लाभांश पारित एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा (AGM) भदौ १८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली काठमाडौंमा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणलाई अनुमोदन गरेको छ। साथै, कम्पनीले कायम चुक्ता पुँजीमा ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनीका अध्यक्ष सन्तोष कुमार राठीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २० करोड रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ भने ११ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।NIC Asia Capital Holds 9th AGM, Approves 50% Cash Dividend Kathmandu – NIC Asia Capital Limited successfully conducted its 9th Annual General Meeting (AGM) on Bhadra 18, 2082, at its registered office in Thapathali, Kathmandu. The meeting approved the Board of Directors’ report, the audited financial statements for FY 2081/82, and endorsed a 50 percent cash dividend (including tax) on the company’s paid-up capital. In his address, Chairman Santhosh Kumar Rathi reported that with a paid-up capital of Rs. 20 crore, the company earned over Rs. 30.6 crore in revenue and recorded a net profit of Rs. 11.64 crore during the review period.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड–१ र एनआईबिएल समृद्धि फण्ड–२ को  लाभांश घोषणा
      Investor

      एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड–१ र एनआईबिएल समृद्धि फण्ड–२ को लाभांश घोषणाNIBL Growth Fund, Mega Mutual Fund–1 and NIBL Samriddhi Fund–2 Announce Dividends

      एनआईबिएल ग्रोथ फण्ड, मेगा म्युचुअल फण्ड–१ र एनआईबिएल समृद्धि फण्ड–२ को लाभांश घोषणा काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेड (NIMB Ace Capital) ले व्यवस्थापन गर्ने एनआईबिएल ग्रोथ फण्ड (NIBLGF), मेगा म्युचुअल फण्ड–१ (MMF1) र एनआईबिएल समृद्धि फण्ड–२ (NIBSF2) ले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्।NIBL Growth Fund, Mega Mutual Fund–1 and NIBL Samriddhi Fund–2 Announce Dividends Kathmandu – NIMB Ace Capital Limited (NIMBAC) has announced dividends for three of its managed mutual funds – NIBL Growth Fund (NIBLGF), Mega Mutual Fund–1 (MMF1), and NIBL Samriddhi Fund–2 (NIBSF2) – for the fiscal year 2081/82.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • एभरेष्ट बैंक : २० प्रतिशत लाभांश घोषणा
      Investor

      एभरेष्ट बैंक : २० प्रतिशत लाभांश घोषणाEverest Bank Declares 20% Dividend

      एभरेष्ट बैंक : २० प्रतिशत लाभांश घोषणा काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ६७५औं बैठक भदौ १९ गते (बिहीबार) बसेर सो लाभांश वितरणको प्रस्ताव गरेको हो। बैठकले १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिएअनुसार, उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृति प्राप्त गरेपछि र आगामी साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ। बैंकले प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश वितरण गर्दा करसमेत कट्टाइएको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिनेछ। त्यस्तै, ६ प्रतिशत बोनस शेयर वितरण भइसकेपछि कम्पनीको चुक्ता पूँजीमा वृद्धि हुने पनि जनाइएको छ।Everest Bank Declares 20% Dividend Kathmandu – Everest Bank Limited has announced a 20 percent dividend for its shareholders from the profit of Fiscal Year 2081/82. The decision was made during the 675th meeting of the bank’s Board of Directors held on Bhadra 19 (September 4). According to Company Secretary Suresh Chapagain, the board has proposed distributing 14 percent cash dividend and 6 percent bonus shares. The proposal, however, will come into effect only after approval from the Nepal Rastra Bank (NRB) and endorsement by the upcoming Annual General Meeting (AGM).

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउ
      Investor

      बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउFraud Ring Busted for Fake Insurance Claims

      बीमा दाबीमा ठगी गर्ने गिरोह पक्राउ काठमाडौं । मोटर दुर्घटना भएको भन्दै नक्कली कागजपत्र पेश गरी नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट करिब ६० लाख रुपैयाँ भुक्तानी लिने गिरोह पक्राउ परेको छ। वि एण्ड वि अस्पतालको नक्कली कागजात प्रयोग गरी तेस्रो पक्ष बीमाको दाबी गर्ने ६ जनालाई प्रहरी कार्यालय तिनकुनेले सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बाराका मनोज कुमार आचार्य, काभ्रेका हरि प्रसाद गौतम, सर्लाहीका सुनिल सापकोटा, काठमाडौंका विनोद डंगोल, गोदावरीका सुनिल महर्जन र विकेश कुँवर रहेका छन्। पक्राउ परेकामध्ये एक जना कम्पनीकै कर्मचारी भएको प्रहरीले जनाएको छ।Fraud Ring Busted for Fake Insurance Claims Kathmandu – Police have arrested a fraud ring that swindled nearly Rs. 60 million from Nepal Micro Insurance Company by submitting fake documents for motor accident claims. Six individuals were arrested on Monday by the Tinkune Police Office for presenting forged documents from B & B Hospital to claim third-party motor insurance. Those arrested include Manoj Kumar Acharya of Bara (currently residing in Kageshwari Manohara, Kathmandu), Hari Prasad Gautam of Kavre, Sunil Sapkota of Sarlahi (now living in Kathmandu), Binod Dangol of Kathmandu, Sunil Maharjan of Godavari, and Bikesh Kunwar (33). Among them, one was an employee of the insurance company.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • क्यूआरसहित विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि
      Investor

      क्यूआरसहित विद्युतीय कारोबारमा उल्लेख्य वृद्धिSignificant Growth in Digital Transactions in Nepal

      क्यूआरसहित विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा क्यूआर, मोबाइल बैंकिङ, प्रिपेड कार्ड, वालेट तथा अन्य माध्यममार्फत हुने कारोबार रकम र संख्या दुवै उल्लेख्य मात्रामा वृद्धि भएका छन्।Significant Growth in Digital Transactions in Nepal Kathmandu – Digital transactions in Nepal have surged sharply in the fiscal year 2081/82, with notable growth across QR payments, mobile banking, prepaid cards, wallets, and other electronic channels, according to Nepal Rastra Bank (NRB).

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
      Top

      जोशी हाइड्रोपावरको ६५% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिनToday is the Final Day to Apply for Joshi Hydropower’s 65% Rights Shares

      जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) को ६५ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा निष्काशन गरेको हो। असार ८ गते बुकक्लोज भएकाले असार ५ गतेसम्म कायम शेयरधनी मात्र आवेदन दिन योग्य छन्। यस हकप्रद निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँबाट बढेर ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। उठाइएको रकम ऋण र संस्थापकबाट लिएको सापटी भुक्तानीमा प्रयोग गरिनेछ।Today is the last day to apply for the 65% rights shares of Joshi Hydropower Development Company Limited (JOSHI). The company has issued 2,414,100 units at a face value of Rs. 100 each. Only shareholders registered until Ashad 5 are eligible to apply, as the book closure was set on Ashad 8. After this rights issuance, the company’s paid-up capital will rise from Rs. 371.4 million to Rs. 612.81 million. The proceeds will be used to repay loans from banks and financial institutions, as well as settle dues owed to the company’s founder.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • सुन र चाँदीको मूल्य स्थिर, अघिल्ला दिनको रेकर्डमै कारोबार
      Top

      सुन र चाँदीको मूल्य स्थिर, अघिल्ला दिनको रेकर्डमै कारोबारGold and Silver Prices Remain Stable at Previous Record Levels

      भदौ १९ गते, बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य स्थिर रह्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ र चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमै कारोबार भयो। अघिल्ला दिनहरूमा लगातार बढ्दै आएको मूल्य यस दिन भने यथावत रह्यो।On Thursday, September 4, the prices of both gold and silver remained stable in the Nepali market. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, hallmark gold was traded at Rs. 207,900 per tola, while silver stood at Rs. 2,480 per tola. After continuous increases in recent days, prices remained unchanged on this day.

      NEPSE TRADING·4 Sep, 2025·1 min read