NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 96 / 186Next
    • शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुला
      Top

      शिव श्री हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर आजदेखि खुलाShiv Shree Hydropower Opens 100% Rights Issue from Today

      शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १९ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्काशन सुरु गरेको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता अनुपातमा १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा बिक्री खुला गरेको हो। यसरी संकलित १ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी रकम बैंक ऋण भुक्तानीमा प्रयोग गरिनेछ। आवेदन असोज ८ गतेसम्म दिन सकिनेछ भने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।Shiv Shree Hydropower Company Limited has opened its 100% rights issue from September 4, 2025 (Bhadra 19, 2082). The company is offering 14.76 million rights shares at NPR 100 per share in a 1:1 ratio to existing shareholders. The issue, amounting to over NPR 1.47 billion, will be used to repay bank loans. Applications can be submitted until Ashwin 8, 2082, with Citizens Capital Limited acting as the issue manager.

      NEPSE TRADING·4 Sep, 2025·1 min read
    • नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्यो
      Top

      नेप्से फेरि ओरालो, कारोबार रकम भने सामान्य बढ्योNEPSE Declines Again, but Turnover Sees Modest Rise

      बुधबार नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा झर्‍यो। सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः २.७४, १.१६ र ०.९५ अंकले घटे। तर कारोबार रकम भने सामान्य बढ्दै ४ अर्ब ७२ करोड रुपैयाँ नाघ्यो। हिम स्टार उर्जा र यूनियन हाइड्रोपावरमा उल्लेख्य वृद्धि भए पनि लिबर्टी इनर्जी ६.९९% ले घट्दै सर्वाधिक गिरावटमा रह्यो। १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार मात्र बढे भने बाँकी ११ उपसमूह घटे। On Wednesday, the NEPSE index fell by 15.64 points to close at 2726.33. The Sensitive, Float, and Sensitive Float indices also declined by 2.74, 1.16, and 0.95 points respectively. However, total turnover slightly increased, crossing Rs. 4.72 Arba. Him Star Energy and Union Hydropower gained significantly, while Liberty Energy plunged by 6.99%, marking the steepest decline. Out of 13 sub-indices, only Mutual Fund and Trading closed higher, while 11 others declined.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • बीमा कम्पनीहरूका लागि नयाँ लगानी निर्देशन जारी, सरकारी बचतपत्रमा ३५% लगानी अनिवार्य
      Investor

      बीमा कम्पनीहरूका लागि नयाँ लगानी निर्देशन जारी, सरकारी बचतपत्रमा ३५% लगानी अनिवार्यNew Investment Guidelines Issued for Insurance Companies in Nepal

      बीमा कम्पनीहरूका लागि नयाँ लगानी निर्देशन जारी, सरकारी बचतपत्रमा ३५% लगानी अनिवार्य काठमाडौं, १९ भदौ २०८२ - नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको लगानी सम्बन्धी नयाँ निर्देशन जारी गरेको छ। नयाँ व्यवस्थाअनुसार बीमा कम्पनीहरूले आफ्नो कुल लगानीको कम्तीमा ३५ प्रतिशत नेपाल सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा लगानी गर्नुपर्नेछ। यसअघि यस्तो सीमा २५ प्रतिशत थियो। यदि प्राधिकरणले तोकेको क्षेत्रमा लगानी गर्न नसक्ने अवस्था आएमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक र पूर्वाधार विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्न सकिनेछ।New Investment Guidelines Issued for Insurance Companies in Nepal Kathmandu, September 3, 2025 - The Nepal Insurance Authority has introduced new investment guidelines for insurance companies, mandating that at least 35% of their total investment be allocated to government securities or bonds issued by the Nepal Rastra Bank (NRB). Previously, this requirement was set at 25%. If companies are unable to invest in the specified sectors, they may invest in fixed deposits of commercial banks and infrastructure development banks licensed by the NRB, subject to approval. Increased Li

      NEPSE trading ·3 Sep, 2025·2 min read
    • नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास
      Investor

      नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास Nepal Securities Board’s Official Email Hacked, Suspicions of Sending Directive Emails to Dozens of Companies, Attempts to Breach Website

      नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक, ह्याकरहरू बोर्डको वेबसाइटमा पनि प्रवेश गर्ने प्रयास नेपाल धितोपत्र बोर्ड (सेबोन) को आधिकारिक इमेल आईडी ह्याकरहरूको नियन्त्रणमा पुगेको छ । बोर्डले प्राविधिक कारणले समस्या भएको भन्दै सूचना जारी गरेको छ, तर आन्तरिक स्रोतहरूका अनुसार ह्याकरहरूले उक्त इमेलबाट दर्जनभन्दा बढी कम्पनीहरूलाई निर्देशनसहितका मेलहरू समेत पठाएको आंसका गरीएको छ । यसको अनुसन्धान भईरहेको पनि बुभिएको छ । बोर्डका उच्च अधिकारीहरूका अनुसार, इमेल आईडी हाल ह्याकरहरूको हातमा छ । यसबाट विभिन्न कम्पनीहरूलाई नियामकीय निर्देशनहरू जस्ता देखिने मेलहरू पठाइएको बुझिएको छ । “हामीले यसलाई प्राविधिक समस्या भनेर मात्रै सूचना जारी गरेका छौँ, तर वास्तविकता यो हो कि ह्याकरहरूले इमेलमा पहुँच प्राप्त गरेका छन्,“ एक उच्च स्रोतले नाम नखुलाउने शर्तमा बताए । बोर्डले जारी गरेको आधिकारिक सूचनामा भनिएको छ, “बोर्डको आधिकारिक इमेलहरूमा प्राविधिक कारणले समस्या आएको छ ।Nepal Securities Board’s Official Email Hacked, Suspicions of Sending Directive Emails to Dozens of Companies, Attempts to Breach Website The official email ID of the Nepal Securities Board (Sebon) has fallen into the hands of hackers. The board has issued a notice claiming the issue is due to technical problems, but internal sources suggest that hackers may have sent directive emails to more than a dozen companies using the compromised email. Investigations into the matter are reportedly underway.

      NEPSE trading ·3 Sep, 2025·1 min read
    • एचएलआई लार्ज क्याप फन्डको इकाईको सार्वजनिक निष्कासन र बिक्री खुला
      Investor

      एचएलआई लार्ज क्याप फन्डको इकाईको सार्वजनिक निष्कासन र बिक्री खुलाPublic Issue and Sale of Units of HLI Large Cap Fund Open

      हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गत एचएलआई लार्ज क्याप फन्डको इकाईको सार्वजनिक निष्कासन र बिक्री खुला काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फन्ड (HLI Large Cap Fund) को इकाई बिक्री खुला गरिएको छ। उक्त फन्डको अधिकतम १० अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन गरिएको छ।Public Issue and Sale of Units of HLI Large Cap Fund Open Kathmandu — The HLI Large Cap Fund, operated under Himalayan Life Insurance Mutual Fund, has opened its public issue and unit sales. The fund has issued a total of 100 million units worth Rs. 10 billion. Out of this, 80 million units have been allocated for the general public, while the remaining 20 million units will be subscribed by the fund promoter, Himalayan Life Insurance Limited, and other parties. Investors can apply for a minimum of 10 units and a maximum of 8 million units through the C-ASBA (Centralized ASBA) system. The closing date for applications is set for Bhadra 25, 2082 (till banking hours), unless the issue is closed earlier by public notice. The fund is managed by Himalayan Investment Banker Limited.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययन
      Investor

      दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययनNEPSE Trend Before and After Dashain: Analyst Subash Chandra Dhungana’s Study

      दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे विश्लेषक सुवासचन्द्र ढुंगानाको अध्ययन नेपाली पूँजी बजार विश्लेषक सुवासचन्द्र ढुंगानाले दशैंअघि र पछाडिको नेप्से ट्रेन्डबारे अघिल्ला पाँच वर्षको तथ्यांकसहितको अध्ययन सार्वजनिक गरेका छन्। उनले आफ्नो फेसबुक पेजमार्फत २०७७ देखि २०८१ सालसम्मको फूलपाती अघिल्लो कारोबार दिन, फूलपातीकै दिन र त्यसपछिका १५ कारोबार दिनसम्मको नेप्से परिसूचकको तुलना गर्दै बजारको चलनचल्तीको प्रवृत्ति प्रस्ट पारेका हुन्।NEPSE Trend Before and After Dashain: Analyst Subash Chandra Dhungana’s Study Nepali capital market analyst Subash Chandra Dhungana has shared a detailed study on the trend of NEPSE before and after Dashain. Posting on his Facebook page, he compared NEPSE index movements from 2077 BS to 2081 BS, analyzing the closing figures on Phulpati day with the 15 trading days before and after.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • मल्टिपर्पस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा रजनीश कुमार सिंह नियुक्त
      Investor

      मल्टिपर्पस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा रजनीश कुमार सिंह नियुक्तRanjit Kumar Singh Appointed as CEO of Multipurpose Finance Limited

      मल्टिपर्पस फाइनान्स लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा रजनीश कुमार सिंह नियुक्तRanjit Kumar Singh Appointed as CEO of Multipurpose Finance Limited Kathmandu – Multipurpose Finance Limited has appointed a new Chief Executive Officer (CEO). According to the decision of the company’s 455th board meeting held on Bhadra 17, Mr. Ranjit Kumar Singh has been reappointed as the CEO of the company for a four-year term. The company stated that this appointment will be effective from Bhadra 17, 2082. Singh had already been serving as the Chief Executive Officer of the institution prior to this reappointment.

      NEPSE TRADING·3 Sep, 2025·<1 min read
    • ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को इकाइधनी दर्ता किताब बन्द हुने
      Investor

      ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को इकाइधनी दर्ता किताब बन्द हुनेBook Closure of Global IME Balanced Fund–1

      ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१ को इकाइधनी दर्ता किताब बन्द हुने ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सञ्चालित बन्दमुखी म्युचुअल फण्ड ‘ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१’ को इकाइधनी दर्ता किताब (Book Closure) २०७९ भदौ २७ गते गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको १९४औं बैठकले १२ प्रतिशत नगद लाभांश (करीब १२ करोड ३० लाख रुपैयाँ) वितरण गर्ने निर्णय गरेपछि इकाइधनी दर्ता किताब बन्द गर्ने घोषणा गरिएको हो। सोही अनुसार भदौ २६ गतेसम्म नाम दर्ता भएका इकाइधनीहरू मात्र लाभांश पाउने योग्य हुनेछन्।Book Closure of Global IME Balanced Fund–1 Global IME Capital Limited has announced the book closure date of Global IME Balanced Fund–1 on 12th September 2025 (27th Bhadra 2082). As decided in the 194th board meeting, the fund will distribute a 12% cash dividend worth Rs. 12.3 Crores to its unit holders. Only those unit holders registered till 26th Bhadra 2082 will be eligible for the dividend. The fund, with a size of Rs. 1.02 Arba, is a closed-end mutual fund scheme with a maturity period of 10 years. Currently, its last traded price (LTP) stands at Rs. 11.12.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्यो
      Top

      सुनको मूल्य नयाँ रेकर्डमा, चाँदी सामान्य घट्योGold Hits New Record High, Silver Slightly Declines

      बुधबार नेपालमा सुनको मूल्य प्रतितोला २ हजारले बढ्दै २ लाख ७ हजार ९०० रुपैयाँमा पुगेर लगातार पाँचौं दिन नयाँ रेकर्ड कायम गरेको छ। यसैबीच, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला २ हजार ४८० रुपैयाँमा झरेको छ, जुन मंगलबारको उच्च मूल्यभन्दा अलि कम हो।Gold prices in Nepal continued their record-breaking rise on Wednesday, reaching Rs. 207,900 per tola after gaining Rs. 2,000 in a single day. This marks the fifth consecutive day of new highs. Meanwhile, silver prices slightly dipped by Rs. 5 to Rs. 2,480 per tola, after hitting a record high of Rs. 2,485 on Tuesday.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • कुमारी क्यापिटल लिमिटेड : १७ प्रतिशत नगद लाभांश
      Investor

      कुमारी क्यापिटल लिमिटेड : १७ प्रतिशत नगद लाभांशKumari Capital Limited : 17% cash dividend

      कुमारी क्यापिटल लिमिटेड : १७ प्रतिशत नगद लाभांश कुमारी क्यापिटल लिमिटेड (KCL) आफ्नो सातौं वार्षिक साधारण सभा (AGM) आगामी भदौ २५ गते बस्ने भएको छ। सभा कुमारी क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा सोही दिन साँझ ५:०० बजे सुरु हुने कम्पनीले जनाएको छ। सभाले बोर्ड अफ डाइरेक्टरले प्रस्ताव गरेको १७ प्रतिशत नगद लाभांश (कर सहित) पारित गर्नेछ। उक्त लाभांशको कुल रकम ६ करोड ८० लाख रुपैयाँ बराबरको हुनेछ। यसका साथै, आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रतिवेदन स्वीकृत गर्ने, तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डामाथि पनि सभाले निर्णय गर्नेछ।Kumari Capital Limited : 17% cash dividend to Hold 7th AGM on 25th Bhadra Kumari Capital Limited (KCL) has scheduled its 7th Annual General Meeting (AGM) for 25th Bhadra, 2082. The meeting will be held at Kumari Capital Limited, Naxal, Kathmandu, starting at 5:00 PM on the same day. One of the key agendas of the AGM is the endorsement of the board’s proposal to distribute 17% cash dividend (including tax), amounting to a total of Rs. 6.80 crores. Other agendas include the approval of the financial highlights of FY 2081/82 and the appointment of the auditor for FY 2082/83.

      NEPSE TRADING·3 Sep, 2025·<1 min read
    • आरबिबि म्युचुअल फण्ड अन्तर्गत ‘आरबिबि फोकस ४०’ इकाई निष्काशन खुला
      Investor

      आरबिबि म्युचुअल फण्ड अन्तर्गत ‘आरबिबि फोकस ४०’ इकाई निष्काशन खुलाPublic Offering of ‘RBB Focus 40’ Mutual Fund Units Opens

      आबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आजदेखि आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने सामूहिक लगानी कोष ‘आरबिबि फोकस ४०’ को इकाई सार्वजनिक निष्काशन खुला गरेको छ। कम्पनीले प्रतिइकाई अंकित मूल्य १० रुपैयाँका दरले एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो। यसमा न्यूनतम १ करोड ४० लाख इकाई (१४ प्रतिशत) राष्ट्रिय वाणिज्य बैंक (कोष प्रबर्द्धक) का लागि र न्यूनतम १० लाख इकाई (१ प्रतिशत) आरबिबि मर्चेन्ट बैंकिङ (योजना व्यवस्थापक) का लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।Public Offering of ‘RBB Focus 40’ Mutual Fund Units Opens RBB Merchant Banking Limited has opened the public offering of units under the RBB Mutual Fund, launching its collective investment scheme “RBB Focus 40.” The company is issuing 100 million units worth Rs. 1 billion at a par value of Rs. 10 per unit.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’को  शुभारम्भ
      Investor

      हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’को शुभारम्भGrand Inauguration of ‘Gorkhas Finance Limited’ in Hong Kong

      हङकङमा ‘गोर्खाज फाइनान्स लिमिटेड’को शुभारम्भ हङकङमा नेपाली समुदायलाई लक्षित गरी गोर्खाज फाइनान्स लिमिटेडको भव्य शुभारम्भ गरिएको छ। शुभारम्भ कार्यक्रममा कम्पनीका निर्देशक आकाश बन्जाराले गोर्खाज फाइनान्सलाई हङकङमा नेपाली समाजका लागि एउटा बैंक सरहको संस्था बनाउने र नेपाली समुदायलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको घोषणा गरे। नेपालबाट आएका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र युवा उद्यमी हिक्मतजंग कार्कीलगायतका विशिष्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीको नेतृत्व डीके दाहाल, आकाश बन्जारा, बिबश सुवेदीसहित ४७ जना सेयरधनीहरूको टोलीले गरिरहेको जानकारी दिइयो।Grand Inauguration of ‘Gorkhas Finance Limited’ in Hong Kong Gorkhas Finance Limited has been grandly inaugurated in Hong Kong, targeting the Nepali community and aiming to establish itself as a financial institution equivalent to a bank. At the inauguration ceremony, company director Akash Banjara announced that the primary goal of Gorkhas Finance is to unite the Nepali community in Hong Kong and provide financial services comparable to a full-fledged bank. The program was attended by distinguished guests from Nepal, including Nabil Bank CEO Manoj Gyawali and young entrepreneur Hikmat Jung Karki. The company is being led by a team of 47 shareholders, including DK Dahal, Akash Banjara, and Bibash Subedi.

      NEPSE TRADING·3 Sep, 2025·1 min read
    • होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने तयारी
      Investor

      होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने तयारीHotels to Receive Facilities Similar to Productive Industries

      ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसायलाई उत्पादनमूलक उद्योग सरह सुविधा दिने प्रतिबद्धता जनाएका छन्। मन्त्रालयमा जिल्ला होटल व्यवसायी सङ्घले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री खड्काले पर्यटनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले होटल व्यवसायलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर आवश्यक सहुलियत दिने विषयमा सरकार सकारात्मक रहेको स्पष्ट पारे। होटल व्यवसायी सङ्घले हालको अवस्थामा होटल व्यवसाय निरन्तर घाटामा गएको, सञ्चालन खर्च धान्न कठिन भएको भन्दै विद्युत् महसुल उत्पादनमुखी उद्योग सरह छुटको व्यवस्था गर्न आग्रह गरेको थियो।Hotels to Receive Facilities Similar to Productive Industries Minister for Energy, Water Resources, and Irrigation Dipak Khadka has pledged to provide facilities to the hotel industry on par with productive industries. While receiving a memorandum submitted by the District Hotel Entrepreneurs’ Association at the ministry today, Minister Khadka said that since tourism is a highly sensitive sector directly linked with the economy, the government is working to classify hotels under productive industries and provide necessary concessions. The association highlighted that hotels are continuously facing losses and struggling to cover operational expenses, urging the minister to ensure electricity tariff concessions equal to those granted to productive industries.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • एसवाई प्यानल नेपाललाई ५२ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको अनुमति
      Investor

      एसवाई प्यानल नेपाललाई ५२ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको अनुमतिSY Panel Nepal Gets Approval to Issue Over 5.2 Million Shares

      एसवाई प्यानल नेपाललाई ५२ लाखभन्दा बढी कित्ता सेयर निष्कासनको अनुमति दक्षिण कोरियाली कम्पनी SY Co. Ltd. को सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेड ले सर्वसाधारणमा शेयर निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीले यस कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। एसवाई प्यानल नेपाल, एसियाकै नम्बर १ प्यानल निर्माता मानिने दक्षिण कोरियाली कम्पनी SY Co. Ltd. को सहायक कम्पनी हो। कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्दै आएको छ।SY Panel Nepal Gets Approval to Issue Over 5.2 Million Shares SY Panel Nepal Limited, a subsidiary of South Korea’s SY Co. Ltd., has received approval to issue shares to the public. The Securities Board of Nepal (SEBON) has authorized the company to issue 5,232,548 ordinary shares (IPO) worth Rs. 52.32 crore. For this process, the company has appointed Prabhu Capital Limited as the issue manager. SY Panel Nepal is a subsidiary of SY Co. Ltd., recognized as Asia’s No. 1 panel manufacturer. The company specializes in producing high-quality EPS and PUF sandwich panels.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त
      Investor

      स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्तSwastik Agro Industries to Issue IPO, Appoints Nabil Investment as Issue Manager

      स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ ल्याउने तयारी, नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धकमा नियुक्त स्वदेशी दुग्ध तथा दुग्धजन्य पदार्थ उत्पादनमा संलग्न स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ (प्राथमिक शेयर) निष्काशन गर्ने भएको छ। यसका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। आज सम्पन्न सम्झौतामा कम्पनीका अध्यक्ष तथा प्रबन्ध सञ्चालक सत्य नारायण झा र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्। कम्पनीले धितोपत्र बोर्डका नियमावली अनुसार निकट भविष्यमा आवश्यक स्वीकृति प्राप्त गरी आईपीओ निष्काशन गर्ने जनाएको छ।Swastik Agro Industries to Issue IPO, Appoints Nabil Investment as Issue Manager Swastik Agro Industries Limited, a domestic company engaged in dairy and dairy-based products, is preparing to issue an Initial Public Offering (IPO) to the general public. For this purpose, the company has appointed Nabil Investment Banking Limited as its share issue and sales manager. At an agreement signing ceremony held today, Swastik Agro’s Chairman and Managing Director, Satya Narayan Jha, and Nabil Investment Banking’s Chief Executive Officer, Manish Narayan Joshi, signed the deal on behalf of their respective organizations. The company stated that it will seek necessary regulatory approvals in line with the Securities Board of Nepal’s regulations before proceeding with the IPO in the near future.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • भूमि सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रियसभामा स्वीकृत
      Investor

      भूमि सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रियसभामा स्वीकृतBill to Amend Land-Related Acts Approved by National Assembly

      भूमि सम्बन्धी ऐन संशोधन विधेयक राष्ट्रियसभामा स्वीकृत प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभाले बहुमतले स्वीकृत गरेको छ। मन्त्री बलराम अधिकारीले विधेयक प्रस्तुत गर्दै जग्गा व्यवस्थापन पारदर्शी र निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार प्रत्येक वडा र पालिकामा सबै दलको सहभागिता रहने सर्वदलीय समिति मार्फत काम हुने भएकाले कुनै प्रकारको बदमासी हुने छैन। जग्गा कमाएर पनि नाममा जग्गा नभएका अव्यवस्थित बसोबासीलाई बसोबासको व्यवस्था गरिने र जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिने उनको भनाइ थियो। बैठकमा सदस्यहरूले कृषि वा उद्यमका लागि राखिएका जग्गामा प्लटिङ गर्ने प्रवृत्ति, भूमिहीन र सुकुम्बासीको अधिकार, अव्यवस्थित बसोबासीको सुरक्षाको सवाल, साथै भू–माफिया र दलाललाई लाभ पुग्ने आशंका प्रष्ट पार्नुपर्नेमा जोड दिए। केही सदस्यहरूले सरकारी, सार्वजनिक र गुठी जग्गा अपचलन हुने सम्भावना देखिएकाले विधेयक पुनर्लेखन गर्नुपर्ने मागसमेत गरे। त्यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्दै निजामती कर्मचारीले अवकाश लिएपछि दुई वर्षसम्म अन्यत्र नियुक्ति नपाउने व्यवस्था गरिएको जानकारी दिइन्।Bill to Amend Land-Related Acts Approved by National Assembly The National Assembly has approved by majority the proposal to consider the “Bill to Amend Certain Nepal Land-Related Acts, 2082,” which was earlier received with a message from the House of Representatives. Presenting the bill, Minister for Land Management, Cooperatives and Poverty Alleviation Balram Adhikari assured that land management would be carried out in a fair and transparent manner. He stated that all work would go through an all-party committee at each ward and municipality, ensuring representation of all active political parties, so no malpractice would take place. He further pledged that landless squatters who have earned land but have no property in their names will be provided land for settlement, and those living in risky areas will be relocated to safer places.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित
      Latest

      एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रितAsian trading : Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed

      एसियाली बजार : सुनको मूल्य ऐतिहासिक उचाइमा, सेयर बजार मिश्रित कमजोर डलर र अमेरिकी ब्याजदर कटौतीको अपेक्षाले लगानीकर्ताहरूलाई सुरक्षित आश्रयतर्फ धकेलेपछि मङ्गलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ। एसियाली बजारको प्रारम्भिक कारोबारमा सुन प्रति औँस ३,५०१.५९ अमेरिकी डलरसम्म पुगेको छ, जुन यसअघि अप्रिलमा बनेको ३,५००.० डलरको रेकर्डभन्दा माथि हो। स्विसकोट बैंककी इपिक ओजकार्डेस्कायाका अनुसार यो वृद्धि नरम डलर मात्र नभई, विदेशी केन्द्रीय बैंक र संस्थागत लगानीकर्ताहरूको बढ्दो मागले पनि देखाएको हो। अमेरिकी ऋणप्रति बढ्दो चिन्ता, व्यापार तनाव र भू–राजनीतिक जोखिमका कारण यस वर्ष ठूलो मात्रामा लगानी सुनतर्फ मोडिएको उनको भनाइ छ।Gold Hits Historic High as Dollar Weakens, Stock Markets Mixed Gold prices soared to a historic record high on Tuesday as a weaker dollar and expectations of U.S. interest rate cuts pushed investors toward safe-haven assets. In early Asian trading, gold climbed to $3,501.59 per ounce, surpassing the previous record of $3,500.0 set in April. According to Ipek Ozkardeskaya of Swissquote Bank, this surge reflects not only a softer dollar but also strong demand from foreign central banks and institutional investors, who are shifting away from U.S. Treasuries due to growing concerns over U.S. debt, declining valuations, trade tensions, and geopolitical risks. With Wall Street closed on Monday for Labor Day, investors were left waiting for new direction, leading to a mixed performance in stock markets. Tokyo, Seoul, and Jakarta traded higher, while Hong Kong and Shanghai slipped after initial gains. Alibaba shares in Hong Kong had jumped nearly 20 percent on Monday after reporting strong AI-driven revenue growth and bumper results. However, some profit-taking by investors caused a slight decline on Tuesday. Charu Chanana of Saxo Markets noted that while U.S. tech giants face growing questions over AI monetization and high valuations, Chinese firms are showing real revenue growth from AI and cloud services. Meanwhile, Japan’s corporate world was shaken after the CEO of beverage giant Suntory resigned following a scandal linked to illegal drug investigations. In the oil market, prices rose ahead of the upcoming OPEC+ meeting this weekend, where the cartel is widely expected to maintain its production levels unchanged.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • लघुवित्त पीडित आन्दोलन : नयाँ विद्रोहको चेतावनी
      Investor

      लघुवित्त पीडित आन्दोलन : नयाँ विद्रोहको चेतावनीMicrofinance Victims Warn of Stronger Protests, Threaten New Revolt

      लघुवित्त पीडित आन्दोलन थप सशक्त हुँदै, नयाँ विद्रोहको चेतावनी लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष गर्दै आएका पीडितहरुले आफ्नो आन्दोलनलाई अझै सशक्त बनाउने घोषणा गरेका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा चार वर्षदेखि निरन्तर संघर्ष गरिरहे पनि न्याय नपाएको भन्दै उनीहरुले नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनिराम ज्ञवालीले वैशाख २०८३ सम्म पनि माग सम्बोधन नभए राष्ट्रिय सम्मेलनपछि विद्रोह सुरु गर्ने चेतावनी दिए। उनले राजनीतिक दलहरुले वित्तीय दलाल र माफियालाई संरक्षण गरे सडकबाटै लखेट्ने उद्घोषसमेत गरे।Microfinance Victims Warn of Stronger Protests, Threaten New Revolt Victims of microfinance and financial exploitation have announced that they will further intensify their ongoing movement. At a program held in the capital on Tuesday, they declared new protest plans, saying that even after four years of continuous struggle, they have not received justice. Maniram Gyawali, Chairperson of the Struggle Committee Against Microfinance and Financial Exploitation Nepal, warned that if their demands are not addressed by Baisakh 2083 (April–May 2026), a national conference will be followed by a new revolt. He also declared that any political party protecting financial brokers and mafias would be chased out from villages.

      NEPSE TRADING·2 Sep, 2025·1 min read
    • नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमित
      Top

      नेप्से फेरि ओरालो, कारोबार रकम ४ अर्ब ४३ करोडमा सीमितNEPSE Falls Again After Brief Recovery, Turnover Shrinks to Rs. 4.43 Billion

      दुई दिनको ठुलो गिरावटपछि सोमबार थोरै सुधार देखिएको नेप्से मंगलबार फेरि ओरालो लागेको छ। यस दिन नेप्से १९.८९ अंकले घटेर २,७४१.९७ विन्दुमा पुगेको छ। कारोबार रकम पनि घट्दै ५ अर्ब १० करोड रुपैयाँबाट ४ अर्ब ४३ करोड रुपैयाँमा सीमित भएको छ। विश्लेषकहरूले घट्दो कारोबारलाई आगामी सुधारको संकेतका रूपमा व्याख्या गरेका छन्। मंगलबारका सबै १३ उपसमूहमा गिरावट आयो। तीमध्ये व्यापार उपसमूह सबैभन्दा धेरै १.९६% ले घट्यो। नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँ सबैभन्दा ठूलो कारोबार रह्यो भने हिमालयन रिइन्स्योरेन्स र यूनियन हाइड्रोपावर पछिपछि रहे। हिम स्टार उर्जा सर्किट लेभलमा पुगेको छ भने उन्नती सहकार्य लघुवित्त ७.४७% ले घटेको छ। आइजीन विवाद, भारित औसत गणनाविधि, मार्जिन कारोबार र नियामक नीतिहरु बजारमा मुख्य बहसको विषय बनेका छन्। प्राविधिक विश्लेषणले बजारलाई अहिले साइडवेज अवस्थामा देखाएको छ र लगानीकर्ताले पर्ख र हेर रणनीति अपनाउनु पर्ने सुझाव दिइएकोAfter two days of heavy decline, NEPSE briefly recovered on Monday but again slipped on Tuesday. The index fell 19.89 points to close at 2,741.97, while daily turnover also shrank from Rs. 5.10 billion to Rs. 4.43 billion. Analysts view the falling turnover amid a declining market as a potential sign of upcoming recovery. All 13 sub-indices closed negative, with the Trading sub-index dropping the most (1.96%). Nepal Reinsurance led the market with Rs. 2.27 billion turnover, followed by Himalayan Reinsurance and Union Hydropower. Him Star Energy hit the upper circuit, while Unnati Sahakarya Laghubitta fell the most (-7.47%). Market debates around IZIN disputes, weighted average calculation, margin trading, and regulatory issues continue to pressure sentiment. Analysts suggest a wait-and-watch strategy, as technical indicators show sideways movement. Broker data indicates more selling pressure, with only 3 out of the top 10 brokers recording higher buy volumes.

      NEPSE TRADING·2 Sep, 2025·2 min read
    • राष्ट्र बैंकद्वारा ‘सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क’ सार्वजनिक
      Investor

      राष्ट्र बैंकद्वारा ‘सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क’ सार्वजनिकNepal Rastra Bank Publishes Systemically Important Payment Systems (SIPS) Framework

      राष्ट्र बैंकद्वारा ‘सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क’ सार्वजनिक नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीहरूको पहिचान र जोखिम न्यूनीकरणका लागि सिस्टमेटिकली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम्स (SIPS) फ्रेमवर्क सार्वजनिक गरेको छ। भुक्तानी तथा सेटलमेन्ट ऐन, २०७६ को प्रावधानअनुसार जारी गरिएको यो फ्रेमवर्कले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्दै प्रणालीगत रूपमा महत्वपूर्ण भुक्तानी प्रणाली (SIPS) को पहिचान र नियमन गर्ने लक्ष्य राखेको छ।Nepal Rastra Bank Publishes Systemically Important Payment Systems (SIPS) Framework Nepal Rastra Bank (NRB) has published the Systemically Important Payment Systems (SIPS) Framework to identify critical payment systems and mitigate risks associated with them. Issued under the authority of the Payment and Settlement Act, 2019 (2076), the framework aims to align Nepal’s payment systems with international standards, ensuring systemic stability and effective risk management.

      NEPSE TRADING·2 Sep, 2025·1 min read