
नेप्सेमा नयाँ सालको सुखद सुरुवात, मिडल ब्यान्ड ब्रेक गर्दै २७ अंकको उछालNEPSE Welcomes New Year with a Strong Start, Gains 27 Points and Breaks Middle Band
नेप्सेमा नयाँ सालको सुखद सुरुवात, मिडल ब्यान्ड ब्रेक गर्दै २७ अंकको उछाल वि.सं. २०८२ को पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सुरुवात भएको छ। नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ। लामो समयको उतारचढावपछि बजारले मिडल ब्यान्ड (२० दिने मुभिङ एभरेज) ब्रेक गर्न सफल भएको छ। विश्लेषकहरूले २७०० माथि बन्द भएको भए अझ सकारात्मक संकेत हुने बताएका छन्। अब बजारको नजर ५० दिने मुभिङ एभरेज (50MA) मा छ, जुन आगामी दिनमा महत्वपूर्ण स्तर बन्न सक्छ।NEPSE Welcomes New Year with a Strong Start, Gains 27 Points and Breaks Middle Band The Nepal Stock Exchange (NEPSE) kicked off the new year (2082 BS) on a positive note as the first trading day on Tuesday showed significant gains. The NEPSE index surged by 27.14 points, closing at 2,689.22. After a prolonged period of volatility, the market successfully broke above the middle band (20-day Moving Average). Analysts noted that a close above 2,700 would have been even more bullish. The focus now shifts to the 50-day Moving Average (50MA), which could be a key level in the coming days.


















