
सिटी होटल लिमिटेडको आम्दानीमा गिरावटCity Hotel Limited Revenue Declines
City Hotel Limited has reported a net loss of NPR 104.9 million for the second quarter of the fiscal year 2081/82. This is an improvement compared to the same period last year when the company recorded a loss of NPR 117.9 million, indicating a slight recovery.सिटी होटल लिमिटेडको आम्दानीमा गिरावट सिटी होटल लिमिटेडले चालु आर्थिक वर्ष 2081/82 को दोस्रो त्रैमाससम्म १० करोड ४९ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्षको सोही अवधिमा होटलको घाटा ११ करोड ७९ लाख रुपैयाँ रहेको थियो, जसका कारण यस वर्ष होटलको नोक्सानी घटेर सुधारको संकेत देखिएको छ।


















