
नेप्से परिसूचक ४७.७१ अंकले घट्यो, सबै उपसमूहको परिसूचक ओरालो Nepal Stock Exchange falls 47.71 points as all sector indices decline
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ४७.७१ अंकले घटेर २,८३१.३९ विन्दुमा पुगेको छ। सोमबार ३४१ स्टकको १२ अर्ब ९६ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ। ६ स्टकले सकारात्मक सर्किट लगाएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक घटेको छ। १३ वटै उपसमूहको परिसूचक घटेको छ, जसमा व्यापार उपसमूह सर्वाधिक २.५६ प्रतिशतले घटेको छ।On the second trading day of the week, the NEPSE index dropped by 47.71 points to 2,831.39. On Monday, 341 stocks worth NPR 1.296 billion were traded. Six stocks hit the positive circuit, while Sapta Koshi Development Bank shares rose nearly 10%. Solu Hydropower shares recorded the highest decline. All 13 sub-indices fell, with the Trade sub-index declining the most by 2.56%.


















