
सिद्धार्थ बैंकको नाफामा १५० प्रतिशतको उछाल: १ अर्ब ३३ करोड आर्जन, खराब कर्जा व्यवस्थापनमा सुधारAnalyzing Siddhartha Bank’s Q2: A 150% Profit Surge as Recovery Efforts Pay Off
सिद्धार्थ बैंकको नाफामा १५० प्रतिशतको उछाल: १ अर्ब ३३ करोड आर्जन, खराब कर्जा व्यवस्थापनमा सुधार काठमाडौँ – सिद्धार्थ बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आफ्नो नाफामा चामत्कारिक सुधार गर्दै बलियो वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५० प्रतिशत भन्दा बढीको वृद्धि हो। गत वर्ष यही अवधिमा बैंकको नाफा ५३ करोड २ लाख रुपैयाँमा सीमित थियो।Analyzing Siddhartha Bank’s Q2: A 150% Profit Surge as Recovery Efforts Pay Off KATHMANDU – Siddhartha Bank Limited (SBL) has staged a dramatic financial turnaround in the second quarter (Q2) of the current fiscal year (2082/83). Emerging from a period of heavy provisioning that stifled its growth last year, the bank has reported a staggering 150.2% jump in net profit, reaching NPR 1.33 billion—up from NPR 530.2 million in the same period of the previous fiscal year. This surge is a clear indicator of the bank's successful transition from "crisis management" to "earnings acceleration," driven primarily by a significant cooling of bad loan provisions.


















