
नागरिक लगानी कोषले शेयरधनीलाई ५% बोनस र ८% नगद लाभांश घोषणाCitizen Investment Trust Announces 5% Bonus Shares and 8% Cash Dividend
नागरिक लगानी कोष ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश सञ्चालक समितिको निर्णयअनुसार घोषणा गरिएको हो र अर्थ मन्त्रालयको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।Citizen Investment Trust has announced a dividend from the profit of the previous fiscal year, offering 5 percent bonus shares and an 8 percent cash dividend including tax purposes. The dividend will be distributed after approval from the Ministry of Finance and endorsement by the upcoming Annual General Meeting.


















