NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 137 / 196Next
    • मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा
      Investor

      मन्त्रिपरिषद् बैठक स्थगित : गभर्नर नियुक्ति अन्योलमा PM Oli and NC President Deuba to Hold Crucial Meeting on Governor Appointment; Cabinet Meeting Postponed

      प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच आज गभर्नर नियुक्ति विषयमा भेटवार्ता हुँदै, मन्त्रिपरिषद् बैठक स्थगित प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज विशेष भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार उनीहरूबीच केहीबेरमा बालुवाटारमा छलफल तय भएको छ। स्रोतले दिएको जानकारीअनुसार, भेटवार्ताको मुख्य एजेन्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सहमति जुटाउने रहेको छ। एमाले र कांग्रेसबीच गभर्नरको टुंगो लगाउने प्रयास भइरहेका बेला यो भेटलाई निकै महत्वपूर्ण मानिएको छ।PM Oli and NC President Deuba to Hold Crucial Meeting on Governor Appointment; Cabinet Meeting Postponed Kathmandu, May 19 – Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba are set to hold a crucial meeting shortly. According to a source close to the Prime Minister, the meeting will take place soon at the PM's official residence in Baluwatar. The main agenda of the discussion is said to be reaching a consensus on the appointment of the new Governor of Nepal Rastra Bank. With ongoing negotiations between UML and the Congress, this meeting is being viewed as highly significant in finalizing the candidate for the central bank’s leadership.

      NEPSE trading ·19 May, 2025·1 min read
    • गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ता
      Investor

      गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ताPM Oli and NC President Deuba to Hold Key Meeting on NRB Governor Appointment This Evening

      गभर्नर नियुक्ति : अन्तिम छलफलका लागि ओली र देउवाबीच भेटवार्ता प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार साँझ महत्वपूर्ण भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच राष्ट्र बैंकको गभर्नर नियुक्ति विषयमा अन्तिम छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। नेपाल राष्ट्र बैंक लामो समयदेखि गभर्नरविहीन रहेको बेला एमाले र कांग्रेसबीच गभर्नर नियुक्ति विषयमा रस्साकस्सी जारी छ। यस्तो संवेदनशील घडीमा दुई शीर्ष नेताबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सूत्रका अनुसार कांग्रेस र एमालेबीच कांग्रेस निकट डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने सहमति बनेको छ। तर हालसम्म सिफारिस समिति गठनको प्रक्रिया अगाडि बढ्न सकेको छैन। कानुनअनुसार सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउनु पर्नेछ। त्यसपछि मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्ने निर्णय गर्नुपर्ने व्यवस्था रहेको छ। अबको छलफलले गभर्नर नियुक्तिको जटिलता अन्त्य गर्ने आशा गरिएको छ।PM Oli and NC President Deuba to Hold Key Meeting on NRB Governor Appointment This Evening Prime Minister and CPN-UML Chairman KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba are set to hold an important meeting this evening at the Prime Minister’s official residence in Baluwatar. According to the Prime Minister’s private secretariat, the meeting will take place just before the scheduled Cabinet meeting at 6 PM and will focus on final discussions regarding the appointment of the new Governor of Nepal Rastra Bank.

      NEPSE trading ·19 May, 2025·1 min read
    • नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालो
      Investor

      नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालोNEPSE Bounces Back: Market Rebounds After 6-Day Fall, ‘Morning Star’ Candle Hints Bullish Reversal

      नेप्सेमा बाउन्स ब्याक : ६ दिनको गिरावटपछि सूचक उकालो, ‘मर्निङ स्टार’ ले संकेत गर्‍यो सुधारको लगातार ६ कारोबार दिनसम्म ओरालो लागेको शेयर बजारले सोमबार पुनः सुधारको संकेत देखाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.३० अंकले उकालो लाग्दै २६२८.३६ मा पुगेको छ। अघिल्लो दिन २६०९.०५ मा रोकिएको सूचकले २६ सयको मनोवैज्ञानिक स्तरमा टिक्दै लगानीकर्तामा आशा जगाएको हो। सोमबार ७ अर्ब ३५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। यद्यपि, कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। कुल ३२४ कम्पनीका १ करोड ६२ लाख कित्ताभन्दा बढी शेयर किनबेच भए। राधी हाइड्रोपावरले ५९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार गर्दै अग्रस्थान ओगट्यो भने नेपाल पुनर्बिमा र हिमालयन रिइन्सुरेन्सले क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। ५ वटा कम्पनी सकारात्मक सर्किटमा पुगेका छन् भने १ कम्पनी नकारात्मक सर्किटमा थामिएको थियो। बजारले २५ सयको स्तर पार नगरी फर्किएको संकेतलाई विश्लेषकहरूले ‘साइकोलोजिकल सपोर्ट रेस्पेक्ट’ मानिरहेका छन्।NEPSE Bounces Back: Market Rebounds After 6-Day Fall, ‘Morning Star’ Candle Hints Bullish Reversal After six consecutive trading sessions of decline, the Nepal Stock Exchange (NEPSE) made a notable recovery on Monday. The benchmark index rose by 19.30 points to close at 2,628.36, signaling a potential trend reversal after holding firm near the key psychological level of 2,600. Although the total turnover surpassed NPR 7.35 billion, it slightly dropped compared to the previous day. More than 16.2 million shares from 324 companies were traded. Radhi Hydropower topped the turnover chart with transactions worth over NPR 597.6 million, followed by Nepal Reinsurance and Himalayan Reinsurance in second and third positions, respectively. Five companies hit the positive circuit limit, while one hit the negative circuit. Analysts interpret the market's rebound without breaching the 2,500 level as a sign of underlying investor confidence.

      NEPSE trading ·19 May, 2025·2 min read
    • सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा नविकरणमा १००% लेट शुल्क माफ
      Top

      सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा बीमा नविकरणमा १००% लेट शुल्क माफSanima Reliance Life Insurance Offers 100% Late Fee Waiver for Lapsed Policies

      सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जेठ १ देखि २५ गतेसम्मको विशेष अभियान सुरु गर्दै लाप्स भएका बीमा नविकरणमा १००% लेट शुल्क माफ गर्ने घोषणा गरेको छ। बीमा नविकरण शाखा कार्यालयहरू वा अनलाइन माध्यमबाट गर्न सकिनेछ। यस अभियानले आर्थिक सुरक्षामा सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता झल्काउँछ।Sanima Reliance Life Insurance has launched a special campaign from May 15 to June 8 (Jestha 1–25), offering a 100% late fee waiver for customers renewing lapsed policies. The campaign allows policyholders to restore their insurance coverage without penalties. Renewals can be done at 169 branches or through online platforms, reflecting the company’s commitment to customer convenience and financial security. ________________________________________

      NEPSE TRADING·19 May, 2025·1 min read
    • गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन
      Investor

      गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएनGovernor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet

      गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझैसम्म बोलाइएन नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अझै अन्योलमै छ। आज साँझ मन्त्रिपरिषद्को बैठकबाट नयाँ गभर्नर नियुक्त हुने अपेक्षा गरिएको भए पनि आवश्यक सिफारिस समितिको बैठकसमेत अझैसम्म तय नभएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। आज साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक तय गरिएको छ। सो बैठकले नै राष्ट्र बैंकको नयाँ गभर्नरको नियुक्ति गर्ने सम्भावना रहेको भए पनि त्यसका लागि आवश्यक सिफारिस समिति नबोलाइएकाले प्रक्रिया अनिश्चित देखिएको हो।Governor Appointment Process Still Uncertain, Recommendation Committee Yet to Meet Kathmandu – The appointment process for the new Governor of Nepal Rastra Bank remains uncertain as the required meeting of the recommendation committee has yet to be scheduled. Despite expectations that the Cabinet meeting scheduled for 6 PM today would finalize the Governor's appointment, no progress has been made on convening the recommendation committee, according to the Finance Minister’s secretariat. The secretariat confirmed that it is still unclear whether the recommendation committee will even meet today. The authority to call the meeting rests with the Finance Minister, but no formal meeting has been initiated, and potential candidates’ names have not yet been shared with the committee members. If consensus is not reached among committee members once a name is proposed, the process could be delayed further.

      NEPSE trading ·19 May, 2025·1 min read
    • प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेट
      Top

      प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनका राजदूतहरूको भेटPM Oli Meets European Union Ambassadors in Kathmandu

      प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनका राजदूतहरूले बालुवाटारस्थित निवासमा शिष्टाचार भेट गरेका छन्। सगरमाथा संवादमा सहभागी हुन नेपाल आएका युरोपेली राजदूतहरूको टोलीमा नेपालका लागि EU राजदूत भेरोनिक लोरेन्जो पनि सहभागी थिइन्। भेटमा प्रधानमन्त्री ओलीले नेपालमा भएको शान्तिपूर्ण परिवर्तन, संविधान निर्माण र आर्थिक विकासबारे जानकारी दिँदै युरोपेली मुलुकहरूलाई लगानी बढाउन आग्रह गरे। उनले नेपाल स्थायित्व र समृद्धितर्फ अघि बढिरहेको र भारत–चीनसँग सन्तुलित सम्बन्ध कायम रहने बताए। युरोपेली राजदूतहरूले शिक्षा, स्वास्थ्य, ऊर्जा, सूचना प्रविधि र जलवायु परिवर्तनमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाउँदै संक्रमणकालीन न्यायमा प्रगतिलाई स्वागत गरे र पीडितका अधिकारलाई प्राथमिकता दिन सुझाव दिए ।Prime Minister KP Sharma Oli met with ambassadors from the European Union at his residence in Baluwatar. The meeting included EU Ambassador to Nepal Veronique Lorenzo, along with resident and non-resident European envoys attending the Sagarmatha Dialogue. PM Oli emphasized Nepal's progress in peace, constitution-building, and economic development, urging EU nations to increase investment and cooperation. He assured that Nepal is moving toward stability and prosperity with balanced foreign relations. The EU ambassadors praised Nepal’s development, expressed continued support in various sectors, and highlighted the importance of prioritizing victims’ rights in transitional justice.

      NEPSE TRADING·19 May, 2025·1 min read
    • सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगरियोस् : सांसदहरूको सरकारलाई आग्रह
      Trending

      सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगरियोस् : सांसदहरूको सरकारलाई आग्रहMPs Urge Government Not to Tarnish Their Image Through Constituency Development Fund Allocation

      सांसद विकास कोषका नाममा सांसदलाई बदनाम नगरियोस् : सांसदहरूको सरकारलाई आग्रह सांसद विकास कोषका नाममा सांसदहरूलाई अनावश्यक रूपमा विवादमा तान्ने काम नगरियोस् भन्ने माग सांसदहरू स्वयंले उठाएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै विभिन्न सांसदहरूले उक्त विषयमा सरकारलाई स्पष्ट सुझाव दिएका हुन्। सांसद राजेन्द्रकुमार केसी ले संसदमा बोल्दै सांसद विकास कोष अन्तर्गत करिब ३४ अर्ब रुपैयाँ छुट्याउने तयारी भनी सार्वजनिक समाचारप्रति असन्तुष्टि जनाए। उनले यस्तो खालको बजेट व्यवस्थाले सांसदहरूलाई बदनाम बनाउने भन्दै बरु सांसदहरूलाई क्षेत्रीय योजना पहिचानमा सहभागी गराउनुपर्ने सुझाव दिए।MPs Urge Government Not to Tarnish Their Image Through Constituency Development Fund Allocation Lawmakers have urged the government not to tarnish the image of parliamentarians by distributing budgets in the name of the Constituency Development Fund (MP Fund). During the special hour of Monday's meeting of the House of Representatives, MP Rajendra Kumar KC expressed dissatisfaction over media reports suggesting that the government is preparing to allocate around Rs. 34 billion under the MP Fund heading. He called on the Finance Minister to involve MPs in identifying development projects in their respective constituencies, rather than assigning them funds under a controversial mechanism that undermines their credibility.

      NEPSE trading ·19 May, 2025·1 min read
    • १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन
      Investor

      १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलनOver Rs. 14.13 Billion Collected as Capital Gains Tax in 10 Months

      १० महिनामा १४ अर्ब १३ करोड रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन बैशाख महिनामै उठ्यो १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी शेयर बजारको कारोबारसँगै संकलित पुँजीगत लाभकर (Capital Gains Tax) सरकारले चालु आर्थिक वर्षको पहिलो १० महिनामा १४ अर्ब १३ करोड १६ लाख रुपैयाँभन्दा बढी उठाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा देखिएको उतारचढावसँगै बजार सक्रिय रहँदा लगानीकर्ताबाट संकलित करको परिमाण पनि उच्च देखिएको हो। बैशाखमा मात्रै १ अर्ब २२ करोड लाभकर CDS एंड क्लियरिङ लिमिटेडका अनुसार बैशाख महिनामा मात्रै १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँ बराबरको पुँजीगत लाभकर संकलन गरिएको छ। नेप्सेमा गत महिना हरियाली सत्र बढेपछि कारोबार बढेको र त्यसबाट लगानीकर्ताले नाफा कमाएका कारण कर संकलन पनि उल्लेख्य भएको हो।Over Rs. 14.13 Billion Collected as Capital Gains Tax in 10 Months Over Rs. 1.22 Billion Collected in Baisakh Alone Kathmandu – The Government of Nepal has collected over Rs. 14.13 billion in capital gains tax (CGT) from stock market transactions in the first ten months of the current fiscal year (Shrawan to Baisakh). As trading volumes and profits surged in the Nepal Stock Exchange (NEPSE), the amount of capital gains tax collected from investors also saw a notable rise.

      NEPSE trading ·19 May, 2025·1 min read
    • सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाही
      Investor

      सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाहीSEBON Takes Action Against 11 Broker Companies for Failing to Submit AML Reports on Time

      सम्पत्ति शुद्धीकरणसम्बन्धी सूचना नदिएको भन्दै ११ ब्रोकर कम्पनीलाई धितोपत्र बोर्डको कारबाही काठमाडौं – नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनिवार्य सूचना समयमा नपठाएका ११ ब्रोकर कम्पनीलाई कारबाही गरेको छ। बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार, ब्रोकर कम्पनीहरूले सम्पत्ति शुद्धीकरणसम्बन्धी कार्यसम्पादनको अर्धवार्षिक प्रतिवेदन निर्धारण गरिएको समयसीमाभित्र नपठाएपछि पहिलो चरणको कारबाहीस्वरूप लिखित सचेत गराइएको हो। सम्बन्धित प्रतिवेदन सो अवधि समाप्त भएको १५ दिनभित्र पेश गर्नुपर्ने व्यवस्था रहेकोमा उनीहरूले त्यसको पालना नगरेको पाइएको हो। गत २५ वैशाखमा बसेको बोर्डको सञ्चालक समितिको बैठकले कारबाही गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयको आधारमा आइतबार सम्बन्धित कम्पनीहरूलाई कारबाहीको औपचारिक पत्र पठाइएको बोर्डले जनाएको छ।SEBON Takes Action Against 11 Broker Companies for Failing to Submit AML Reports on Time Kathmandu – The Securities Board of Nepal (SEBON) has taken disciplinary action against 11 broker and merchant capital companies for failing to submit their mandatory Anti-Money Laundering (AML) reports within the stipulated timeframe. According to SEBON spokesperson Niranjaya Ghimire, these companies did not submit their semi-annual performance reports related to AML compliance within 15 days after the reporting period ended, as required by regulation. As a result, SEBON has issued a formal written warning in the first phase of its action. The decision to initiate disciplinary measures was made during the board meeting held on Baisakh 25. Following that, SEBON dispatched official letters to the concerned companies on Sunday.

      NEPSE trading ·19 May, 2025·1 min read
    • ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने
      Investor

      ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्नेTrade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastructure

      ट्रेड टावर लिमिटेडले सर्वसाधारणबाट उठाउने पैसाले बैंकको ऋण तिर्ने र छानो मर्मत गर्ने राजधानीको व्यावसायिक भवन सञ्चालक कम्पनी ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि करिब ३३ करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई झण्डै ४ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गरिसकेको छ। अब भने बाँकी ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। कम्पनीले जारी गरेको विवरणअनुसार, आईपीओबाट संकलित रकममध्ये ७५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ लक्ष्मी सनराइज बैंकबाट लिएको कर्जा र ब्याज भुक्तानीमा खर्च गर्नेछ। त्यसपछि बाँकी रकममध्ये ९ करोड रुपैयाँ होटल क्रिस्टल पशुपति विस्तारमा, र ७१ लाख रुपैयाँ थापाथलीस्थित भवनको डोम र छानो मर्मतमा खर्च गर्ने बताइएको छ। ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथली र गौशालामा व्यापारिक भवन निर्माण गरी भाडामा दिँदै आएको छ। कम्पनीले भनेका अTrade Tower Limited’s IPO Plan: Raising Public Funds to Pay Bank Debt and Repair Infrastructure Trade Tower Limited is set to issue an Initial Public Offering (IPO) worth nearly NPR 330 million to the general public starting Jestha 14 (May 27, 2025). Previously, the company had already issued about NPR 39.7 million worth of shares to Nepali citizens working abroad. Now, it plans to issue the remaining 3,296,505 units of shares at a face value of NPR 100 per share. According to the company’s prospectus, a major portion of the raised capital — NPR 300 million, or 75% of the total proceeds — will be used to repay bank loans and interest to Laxmi Sunrise Bank. Additionally, NPR 90 million will go toward expanding Hotel Crystal Pashupati, adding new rooms and wellness facilities such as a sauna and spa. The remaining NPR 7.1 million will be used to repair the roof and dome of the Trade Tower building located in Thapathali, Kathmandu.

      NEPSE trading ·19 May, 2025·2 min read
    • ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि
      Investor

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धिBank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year

      ९ महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.५ प्रतिशतले वृद्धि चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ९ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपमा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९/८० को तुलनामा यस आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेप ११.५ प्रतिशतले वृद्धि भई ३६ खर्ब ८ अर्ब ४७ करोड पुगेको छ। गत वर्ष सोही अवधिमा निक्षेप ७.२ प्रतिशतले वृद्धि भएको थियो। वार्षिक बिन्दुगत हिसाबले हेर्दा २०८१ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ११.५ प्रतिशतले बढेको छ।Bank Deposits Grow by 11.5% in First Nine Months of Current Fiscal Year In the first nine months of the current fiscal year 2080/81, deposits in banks and financial institutions have increased by 11.5%, according to the latest data released by Nepal Rastra Bank (NRB). The total deposit amount has grown by NPR 3.608 trillion (or 3608.47 billion). During the same period last fiscal year, deposits had grown by 7.2%, reaching NPR 4.090 trillion. On a year-on-year point-to-point basis, total deposits as of the end of Chaitra 2081 (mid-April 2025) had increased by 11.5%.

      NEPSE trading ·19 May, 2025·1 min read
    • आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना
      Investor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावनाCabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor

      आज साँझ मन्त्रिपरिषद्को बैठक, राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठकको प्रमुख एजेन्डा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषय रहेको जनाइएको छ। गभर्नर चयन प्रक्रिया अघि बढाउन सिफारिस समिति गठन भइसकेको छ। अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. पोषराज पाण्डे सदस्य रहेको समितिले तीन जनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गर्नुपर्ने प्रावधान छ।Cabinet Meeting Scheduled Today; Possibility of Appointing New NRB Governor Prime Minister KP Sharma Oli has called a Cabinet meeting for today at 6 PM. The key agenda of the meeting is expected to be the appointment of a new Governor for Nepal Rastra Bank (NRB). A recommendation committee has already been formed to initiate the selection process. The committee is chaired by Finance Minister Bishnu Poudel, with former Governor Maha Prasad Adhikari and economist Dr. Posh Raj Pandey as members. As per procedure, the committee must recommend three candidates for the post of Governor.

      NEPSE trading ·19 May, 2025·1 min read
    • (TTL) ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जेठ १४ गतेदेखि खुला गर्ने
      Top

      (TTL) ट्रेड टावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जेठ १४ गतेदेखि खुला गर्ने(TTL) Trade Tower IPO Opens for General Public from Jestha 14, 2082

      ट्रेड टावर लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ। कम्पनीले ३२ लाख ९६ हजार ५०५ कित्ता शेयर निष्काशन गर्नेछ। आवेदन न्यूनतम १० देखि अधिकतम १ हजार कित्ता सम्म गर्न सकिनेछ। निष्काशन जेठ १९ गतेसम्म वा अधिकमा जेठ २८ गतेसम्म खुला रहनेछ। कम्पनीलाई इक्रा नेपालले BB- रेटिङ दिएको छ।Trade Tower Ltd will open its IPO to the general public from Jestha 14, offering over 32.96 lakh shares at Rs. 100 per unit. Earlier portions were allocated to foreign-employed Nepalis, mutual funds, and employees. Applications range from 10 to 1,000 shares. The issue may close on Jestha 19 or extend to Jestha 28. ICRA Nepal has rated the IPO BB-, indicating moderate credit risk.

      NEPSE TRADING·19 May, 2025·1 min read
    • (PPL) पिपुल्स पावरलाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृती
      Top

      (PPL) पिपुल्स पावरलाई हकप्रद शेयर निष्काशन गर्न धितोपत्र बोर्डको स्वीकृती(PPL) SEBON Approves People's Power Limited's Rights Share Issuance

      पिपुल्स पावरले ५०% हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ। ३१ लाख ६३ हजार कित्ता शेयर ३१ करोड ६३ लाख रुपैयाँमा निष्काशन गरिनेछ। बिक्री प्रबन्धक प्रभु क्यापिटल हुनेछ।SEBON has approved PPL’s 50% rights offering, issuing 3.163 million shares worth NPR 31.63 crores at a 1:0.5 ratio. Prabhu Capital is the issue manager.

      NEPSE TRADING·19 May, 2025·<1 min read
    • (RHGCL) राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन
      Top

      (RHGCL) राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडको १००% हकप्रद सेयरका लागि आज अन्तिम कारोबार दिन(RHGCL) Last Trading Day to Qualify for Rapti Hydro’s 100% Right Share

      राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सन लिमिटेडले १००% हकप्रद सेयर, अर्थात् ६१ लाख २७ हजार ९३८ कित्ता सेयर जारी गर्दैछ, जसको मूल्य ६१ करोड २७ लाख रुपैयाँ बराबर छ। यसपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड रुपैयाँ हुनेछ। आज हकप्रद सेयरका लागि योग्य हुन अन्तिम कारोबार दिन हो। बुक क्लोज मिति जेठ ६, २०८२ तय गरिएको छ। निष्कासन व्यवस्थापक मुक्तिनाथ क्यापिटल लिमिटेड हो। Rapti Hydro & General Construction Limited (RHGCL) is issuing 100% right shares, totaling 6,127,938 units worth Rs. 61.27 Crores. This will double the company’s paid-up capital to Rs. 1.22 Arba. Today is the last trading day to be eligible for the right shares. The book closure date is Jestha 6, 2082. Muktinath Capital Limited is the issue manager.

      NEPSE TRADING·19 May, 2025·1 min read
    • (NTC) नेपाल टेलिकमको नाफामा ४८.६७% गिरावट, आम्दानी र राजस्व पनि घट्यो
      Top

      (NTC) नेपाल टेलिकमको नाफामा ४८.६७% गिरावट, आम्दानी र राजस्व पनि घट्यो(NTC) Nepal Telecom Sees Nearly 49% Drop in Profit in Q3 FY 2081; Revenue and Income Also Decline

      नेपाल टेलिकमले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१ को तेस्रो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको नाफा ४८.६७% ले घटेर २ अर्ब ८४ करोड रुपैयाँमा झरेको छ। कुल आम्दानी ८.८९% ले घटेको छ भने वित्तीय आम्दानीमा ४६.०२% गिरावट आएको छ। EPS घटेर २१.०५ रुपैयाँ पुगेको छ। राजस्व र रिजर्भमा पनि केही गिरावट आएको छ। हाल कम्पनीको PE अनुपात ४२.७४ रहेको छ, जुन नाफा घट्दासमेत उच्च देखिएको छ।Nepal Telecom's unaudited Q3 report for FY 2081 shows a 48.67% decline in net profit, dropping to Rs. 2.84 billion from Rs. 5.53 billion last year. Total income fell by 8.89%, while finance income decreased significantly by 46.02%. EPS dropped to Rs. 21.05 from Rs. 41.02. The company’s revenue and reserves also saw minor declines. The PE ratio currently stands at 42.74, reflecting high valuation despite lower earnings.

      Nepsetrading·19 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा विकास बैंकहरूका लागि डिपोजिट संकलन सूचना जारी
      Top

      नेपाल राष्ट्र बैंकद्वारा विकास बैंकहरूका लागि डिपोजिट संकलन सूचना जारीNRB Issues Deposit Collection Notice for Development Banks on Jestha 4, 2082

      नेपाल राष्ट्र बैंकले २०८२ जेठ ४ गते बर्ग क विकास बैंकहरूलाई लक्षित गर्दै डिपोजिट संकलनको सूचना प्रकाशित गरेको छ। बैंकहरूले २१ दिनको लागि डिपोजिट प्रस्ताव गर्नुपर्नेछ, जसको म्याद जेठ २५ गते हुनेछ। बोलपत्र अनलाइन प्रणाली मार्फत दिउँसो ३ बजेभित्र बुझाउनु पर्नेछ। डिपोजिटले सीआरआर सुविधा नपाउने र प्री-म्याच्योर निकासा गर्न नपाइनेछ। मागभन्दा बढी बोलपत्र आएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ। यो कदम राष्ट्र बैंकको मौद्रिक नीति कार्यान्वयन र तरलता व्यवस्थापनका लागि लिइएको हो।Nepal Rastra Bank has issued a Deposit Collection Notice on Jestha 4, 2082 (May 17, 2025), targeting B-grade development banks. The central bank will collect deposits for a period of 21 days, maturing on Jestha 25, 2082, through its Online Bidding System. Banks must submit competitive bids by 3:00 PM on the same day. The deposit will not qualify for CRR benefits or allow premature withdrawal. Allocation will be made on a pro-rata basis if oversubscribed. The move aims to manage excess liquidity and implement monetary policy effectively.

      Nepsetrading·18 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा २०७८ देखि २०८२ सालसम्मको स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) प्रतिवेदन सार्वजनिक
      Top

      नेपाल राष्ट्र बैंकद्वारा २०७८ देखि २०८२ सालसम्मको स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) प्रतिवेदन सार्वजनिकNepal Rastra Bank Releases Detailed Report on Standing Deposit Facility Transactions Till Magh 4, 2082

      यस प्रतिवेदनले राष्ट्र बैंकको मौद्रिक उपकरण प्रयोगको प्रभावकारिता झल्काउँछ। तरलता व्यवस्थापनको लागि SDF जस्तो संयन्त्र वित्तीय प्रणालीको स्थायित्वका लागि अपरिहार्य बनेको छ। यस्ता विवरणले बैंकिङ क्षेत्रमा पारदर्शिता अभिवृद्धि गर्नुका साथै वित्तीय निर्णयकर्ताहरूलाई मार्गदर्शन गर्ने आधार समेत तयार पार्दछ।The published data underscores the central bank’s strategic deployment of monetary tools like SDF to regulate market liquidity and promote financial stability. Such reports are vital for fostering transparency in central banking operations and providing insights for policymakers, financial institutions, and market participants

      Nepsetrading·18 May, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१/८२ को निक्षेप संकलन नतिजा सार्वजनिक
      Top

      नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८१/८२ को निक्षेप संकलन नतिजा सार्वजनिकNepal Rastra Bank Publishes Detailed Report on Deposit Collection Auction Results for FY 2081/082

      नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७४ वटा नियमित निक्षेप संकलन बोलपत्र सञ्चालन गरेको छ। कुल ३४५.९० करोड रुपैयाँको प्रस्ताव आह्वान गरिएकामा २४८.९३ करोड रुपैयाँको बोलपत्र प्राप्त भएको र २९८.१९ करोड रुपैयाँ निक्षेप जारी गरिएको हो। अधिकतम ब्याजदर ३.००% कायम गरिएकामा तौलित औसत ब्याजदर (WAR) २.८६७१% देखि ३.००% बीचमा रहेको छ। बोलपत्र अवधि ७ देखि २५ दिन सम्मका थिए। अधिकांश बोलपत्रमा उच्च सहभागिता देखिएको छ, जसले राष्ट्र बैंकको तरलता व्यवस्थापन रणनीति प्रभावकारी रहेको देखाउँछ।The Nepal Rastra Bank (NRB) conducted 74 regular deposit collection auctions during fiscal year 2081/82. A total of Rs. 345.90 crore was offered, with Rs. 248.93 crore in bids received and Rs. 298.19 crore issued. The interest rate ceiling was 3.00%, while the weighted average rate (WAR) ranged between 2.8671% and 3.0000%. The auction tenures varied from 7 to 25 days, and participation remained strong across most auctions. This reflects the central bank’s effective liquidity management and a stable short-term interest rate environment.

      Nepsetrading·18 May, 2025·1 min read
    • नाडेप लघुवित्तको १०औं वार्षिक साधारण सभा जेठ २५ गते Galchi मा हुने
      Top

      नाडेप लघुवित्तको १०औं वार्षिक साधारण सभा जेठ २५ गते Galchi मा हुनेNADEP Laghubitta Announces 10th AGM on Jestha 25

      नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा २०८२ साल जेठ २५ गते धादिङको गल्छीस्थित ट्रिपल क्राउन रिसोर्टमा आयोजना गर्दैछ। सभामा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृति, २०८१/८२ को अडिटर नियुक्ति, सेयर स्वामित्व अनुपात परिवर्तन र गाभ्ने/गाभिने प्रक्रिया सम्बन्धी प्रस्तावहरू प्रस्तुत हुनेछन्। जेठ १२ गतेसम्म सेयर कायम गरेका शेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन्।NADEP Laghubitta Bittiya Sanstha Limited is holding its 10th Annual General Meeting (AGM) on 25th Jestha, 2082, at Triple Crown Resort, Galchi, Dhading. The meeting will cover endorsement of financial reports for FY 2080/81, appointment of an auditor for FY 2081/82, discussion on changing the shareholding ratio, and authorization for potential mergers or acquisitions. The book closure date is set for 12th Jestha, meaning shareholders registered before this date can attend the meeting.

      Nepsetrading·18 May, 2025·1 min read