
एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति असोज १६ गतेका लागि तयNIBL Growth Fund’s book closure date set for Ashoj 16
एनआइबीएल ग्रोथ फन्डको बुक क्लोज मिति असोज १६ गतेका लागि तय एनआइएमबी एस क्यापिटलद्वारा सञ्चालित एनआइबीएल ग्रोथ फन्डले असोज १६ गते बुक क्लोज गर्ने भएको छ। असोज १५ गतेसम्म कायम इकाइधनीहरूले मात्र यस वर्षको नगद लाभांश पाउन सक्नेछन्।NIBL Growth Fund’s book closure date set for Ashoj 16 NIBL Growth Fund, operated by NIBL Ace Capital, has announced its book closure date for Ashoj 16. Only those unitholders who are registered by Ashoj 15 will be eligible to receive this year's cash dividend.


















