
चालु आर्थिक वर्षको पाँच महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो8.7 Trillion Remittance Inflow in the First Five Months of the Current Fiscal Year
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, चालू आर्थिक वर्षको मंसिर महिनासम्म कूल ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँबराबर विप्रेषण मुलुक भित्रिएको छ। यो विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको हो। मंसिर महिनामा मात्र १ खर्ब ८३ अर्ब १८ करोड विप्रेषण भित्रिएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ। साथै, वैदेशिक रोजगारीका लागि नयाँ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या क्रमशः १ लाख ७५ हजार ५९१ र १ लाख ६३ हजार ९२४ पुगेको छ।According to the report released by Nepal Rastra Bank, a total of NPR 8.7 trillion in remittance has entered the country as of the month of Mangsir in the current fiscal year, showing a 35.6% increase in remittance inflow. In the month of Mangsir alone, NPR 1.83 trillion was received as remittance. The remittance inflow in US dollars increased by 29.0%, reaching USD 616 million. The number of Nepali workers receiving final labor approval and renewal labor approval for foreign employment stood at 175,591 and 163,924, respectively.


















