
1 min read
सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमालेखमा नयाँ बोनस दर सार्वजनिक गर्यो
सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न जीवन बीमालेखमा नयाँ बोनस दर सार्वजनिक गर्यो सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक लेखाजोखा तथा दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्गीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि आफ्ना सबै सावधिक तथा आजीवन जीवन बीमालेखका लागि नयाँ बोनस दर कायम गरिएको सूचना सार्वजनिक गरेको छ। बीमा अभिकर्ता तथा बीमितलाई लक्षित गरी जारी गरिएको सूचनामा कम्पनीले बीमालेखअनुसार बोनस दर भिन्न–भिन्न निर्धारण गरिएको जनाएको छ।
NEPSE TRADING
·1 Dec, 2025


















