
नेपाल धितोपत्र बोर्डका नवनियुक्त सदस्य पिताम्बर भण्डारीले लिए शपथPitambar Bhandari Takes Oath as Member of Nepal Securities Board
नेपाल धितोपत्र बोर्डका नवनियुक्त सदस्य पिताम्बर भण्डारीले लिए शपथ काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त बोर्ड सदस्य श्री पिताम्बर भण्डारीज्यूलाई बोर्डका अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठज्यूले शुक्रबार स्वागत गर्दै शपथ ग्रहण गराउनुभएको छ। शपथ ग्रहण समारोहमा बोर्डका अन्य सदस्यज्यूहरूले समेत नवनियुक्त सदस्य भण्डारीज्यूलाई स्वागत गर्दै कार्यकालको सफलताको कामना गर्नुभएको थियो।Pitambar Bhandari Takes Oath as Member of Nepal Securities Board Kathmandu — Mr. Pitambar Bhandari has been officially welcomed and sworn in as a Member of the Nepal Securities Board on Friday by the Board’s Chairman, Mr. Santosh Narayan Shrestha. On the occasion, other Board members also extended their congratulations and best wishes to the newly appointed member.


















