
सानिगाड हाइड्रोको नाफा झन्डै चार गुणाले बढ्योSanigad Hydro’s Profit Surges 390% to Rs 265.8 Million
वित्तीय विवरणले कम्पनीको सञ्चालन क्षमता र वित्तीय व्यवस्थापनमा सुधार आएको देखाए पनि आगामी दिनमा आयोजना सञ्चालन, आम्दानीको निरन्तरता र लागत व्यवस्थापनले कम्पनीको दीर्घकालीन प्रदर्शन निर्धारण गर्नेछ।The latest financial results indicate stronger operational efficiency and improved financial management. However, maintaining long-term growth will depend on stable electricity generation, revenue continuity and effective cost control in the coming periods.


















