
१६ खर्ब राजस्व लक्ष्यमा सरकारको दबाब, कर प्रशासन सुधारलाई प्राथमिकताGovernment Puts Pressure on Revenue Administration as Rs. 1.6 Trillion Collection Target Looms
अब नयाँ नेतृत्वको मुख्य परीक्षा केवल १६ खर्ब रुपैयाँको लक्ष्य पूरा गर्नु मात्र होइन, कर प्रशासनलाई नागरिक र व्यवसायीमैत्री, प्रविधिमैत्री र विश्वसनीय संस्थाका रूपमा स्थापित गर्नु हुनेछ। आगामी महिनामा राजस्व संकलनको गति र सुधारका संकेतले सरकारले लिएको रणनीति कति प्रभावकारी हुन्छ भन्ने देखाउनेछ।The performance of revenue collection in the coming months and the visible improvements in administration will determine whether the government’s strategy delivers meaningful results.
















