NEPSEtrading

Live NEPSE data, charts, broker analysis and portfolio tools for investors in Nepal.

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Marketminds Investment Group Private Limited

Registration
DOIB certificate no. 4680-2081/2082
Editor-in-chief
Dipesh Ghimire, Director
9802363868, 9851119988
Office
Koteshwor 32, Kathmandu
Phone
01-5253221, +977 9709066745
Email

Contact support

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

Get the app

Markets, signals and alerts on your phone.

Get it onGoogle Play

More from NEPSE Trading

  • Stock EducationFree share market courses
  • EconomyNepal and world economic data
  • BFIS CompareBank rates, loans and insurance
  • Nepal's CapitalsMutual fund NAV and dividends
  • JobsNepalJobs in Nepal

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

© 2026 nepsetrading.com. All rights reserved. Owned and operated by Marketminds Investment Group Private Limited.·Charts powered by TradingView

  • Portfolio
  • Explore
  • Calendar
  • Chart
  • Social
  • News
  • Account
  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Top News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 9 / 221Next
    • २१ बुँदे राहत दिँदा पनि नेप्से किन उठेन? जानकारको औँला सेबोनको १५ दिने नियमतिर
      Stock

      २१ बुँदे राहत दिँदा पनि नेप्से किन उठेन? जानकारको औँला सेबोनको १५ दिने नियमतिरWhy Didn't NEPSE Rise Despite the 21-Point Relief? Experts Point Finger at SEBON's 15-Day Rule

      अबको प्रश्न दुई कुरामा अडिएको छ। पहिलो, बजार २,५०० देखि २,५४६ को सपोर्टबाट टेकेर उठ्छ कि त्यो पनि तोडिन्छ। दोस्रो, सेबोनले आधारभूत सेयरधनीसम्बन्धी व्यवस्थामा लच...The outlook now hinges on two questions. First, will the market bounce off the 2,500 to 2,546 support, or break through it? Second, will SEBON show flexibility ...

      NEPSE TRADING·4 Oct, 2026·7 min read
    • शेयर बजारमा निरन्तरको निराशा : एकै सातामा लगानीकर्ताको ७३ अर्ब स्वाहा, प्राविधिक सूचक पनि कमजोर
      Stock

      शेयर बजारमा निरन्तरको निराशा : एकै सातामा लगानीकर्ताको ७३ अर्ब स्वाहा, प्राविधिक सूचक पनि कमजोरContinued Gloom in the Stock Market: Investors Lose Rs 73 Billion in a Week Amid Weak Technical Indicators

      समग्र बजार निरन्तर ओरालो लाग्दा पनि यस साता केही कम्पनीका शेयरधनीले भने राम्रै नाफा कमाएका छन्। सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.२० प्रतिशतले वृद्धि हुँ...Despite the broader market's continuous decline, shareholders of certain companies still managed to secure decent profits this week. Sindhu Bikas Bank saw the h...

      NEPSE TRADING·4 Oct, 2026·3 min read
    • चाडपर्व र असोज मसान्तको प्रभाव शेयर बजारमा: कारोबार खुम्चियो, लगानीकर्ता दशैंपछिको आशमा
      Stock

      चाडपर्व र असोज मसान्तको प्रभाव शेयर बजारमा: कारोबार खुम्चियो, लगानीकर्ता दशैंपछिको आशमाFestive Mood and Technical Pressures Keep NEPSE Subdued

      यसरी समग्र शेयर बजार र अधिकांश उपसमूहहरु राताम्मे हुँदा लगानीकर्ताको ध्यान भने सुरक्षित लगानी मानिने ऋणपत्र (डिबेन्चर) तर्फ मोडिएको छ। तत्काल बजारमा ठूलो पुँजी ...As the broader market and most sub-indices flashed red, investor attention temporarily shifted toward safer financial instruments like debentures. Since signifi...

      NEPSE TRADING·2 Oct, 2026·1 min read
    • दुई महिनामै वाणिज्य बैंकहरूमा साढे ६७ अर्ब निक्षेप थपियो: संकलनमा नबिलको छलाङ, एनआईसी एसियामा गिरावट
      Stock

      दुई महिनामै वाणिज्य बैंकहरूमा साढे ६७ अर्ब निक्षेप थपियो: संकलनमा नबिलको छलाङ, एनआईसी एसियामा गिरावटOver Rs 67 Billion Added to Commercial Banks in Two Months: Nabil Leads Deposit Growth, NIC Asia Sees Decline

      एकातिर अधिकांश बैंकले निक्षेप बढाइरहँदा केही स्थापित बैंकबाट भने पैसा बाहिरिएको छ। यस अवधिमा सबैभन्दा बढी निक्षेप गुमाउनेमा एनआईसी एसिया बैंक परेको छ। दुई महिना...While the majority of banks successfully expanded their deposit base, some established institutions experienced an outflow of funds. NIC Asia Bank faced the ste...

      NEPSE TRADING·1 Oct, 2026·1 min read
    • विदेशी मुद्रा थुप्रिँदा राष्ट्र बैंकको सम्पत्ति ४० खर्ब नाघ्यो, बजारमा भने घट्यो नगद
      Stock

      विदेशी मुद्रा थुप्रिँदा राष्ट्र बैंकको सम्पत्ति ४० खर्ब नाघ्यो, बजारमा भने घट्यो नगदNRB Assets Cross Rs 4 Trillion on Forex Surge, But Cash in Circulation Dips

      विदेशी मुद्राको सम्पत्तिमा भारी वृद्धि भइरहँदा स्थानीय मुद्राको सम्पत्तिमा भने सामान्य गिरावट देखिएको छ। त्यस्तै, राष्ट्र बैंकसँग अहिले करिब ९१ अर्ब ६७ करोड रुप...While foreign currency assets have seen massive growth, local currency assets have experienced a slight decline. Meanwhile, the central bank currently holds gol...

      NEPSE TRADING·1 Oct, 2026·1 min read
    • जलविद्युत् आयोजनामा मन्त्री श्रेष्ठको एक्सन: लाइसेन्स लिएर ओगट्ने प्रवृत्तिको निगरानी हुने, फाइल सदर प्रक्रियामा कडाइ
      Stock

      जलविद्युत् आयोजनामा मन्त्री श्रेष्ठको एक्सन: लाइसेन्स लिएर ओगट्ने प्रवृत्तिको निगरानी हुने, फाइल सदर प्रक्रियामा कडाइMinister Shrestha Takes Action on Hydropower Projects: Strict Monitoring of License Hoarding, Tighter File Approval Process

      यसैगरी, मन्त्रालयको प्रशासनिक कामलाई छरितो र पारदर्शी बनाउन मन्त्री श्रेष्ठले फाइल सदर प्रक्रियामा पनि कडाइ गरेका छन्। अबदेखि निर्णयका लागि पेस हुने ‘टिप्पणी फा...Furthermore, to make the Ministry's administrative operations more efficient and transparent, Minister Shrestha has tightened the file approval process. Moving ...

      NEPSE TRADING·1 Oct, 2026·1 min read
    • पुँजी बजार सुधारको प्रमुख माग: नेप्सेको निजीकरण र नीतिगत स्पष्टता
      Stock

      पुँजी बजार सुधारको प्रमुख माग: नेप्सेको निजीकरण र नीतिगत स्पष्टताPrivatization of NEPSE and Policy Clarity Emerge as Core Demands for Capital Market Reform

      विदेशमा रहेका नेपालीको पुँजी भित्र्याउन राष्ट्रिय परिचयपत्रलगायतका प्रशासनिक झन्झट हटाउनुपर्ने र लगानी फिर्ता (रिप्याट्रियसन) प्रक्रिया सहज बनाउनुपर्ने माग पनि...Stakeholders also urged the government to simplify administrative hurdles—such as the mandatory National ID requirement—to attract investments from Non-Resident...

      NEPSE TRADING·30 Sep, 2026·2 min read
    • शेयर बजारमा चलखेल: अग्रज लगानीकर्ताको नाम जोडेर ‘फेक’ सूचना भाइरल, कम्पनीद्वारा कानुनी कारबाहीको चेतावनी
      Stock

      शेयर बजारमा चलखेल: अग्रज लगानीकर्ताको नाम जोडेर ‘फेक’ सूचना भाइरल, कम्पनीद्वारा कानुनी कारबाहीको चेतावनीStock Market Manipulation: ‘Fake’ Notice Goes Viral Using Veteran Investor’s Name, Company Warns of Legal Action

      अन्तमा, कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई सामाजिक सञ्जालका अप्रमाणित हल्लाको पछि नलाग्न अपिल गरेको छ। कम्पनीसँग सम्बन्धित कुनै पनि वास्तविक जानकारी नेप्सेको आधिका...Finally, the company has appealed to its investors not to fall for unverified rumors on social media. Since any factual information related to the company will ...

      NEPSE TRADING·30 Sep, 2026·2 min read
    • ४३० मेगावाट विद्युत् विच्छेद : उपत्यकामा हिउँदे संकट टार्न वैकल्पिक तयारी
      Stock

      ४३० मेगावाट विद्युत् विच्छेद : उपत्यकामा हिउँदे संकट टार्न वैकल्पिक तयारीBhotekoshi Floods Knock Out 430 MW: Govt Scrambles for Alternative Winter Power in Kathmandu

      एकैपटक यति ठूलो परिमाणमा बिजुली प्रणालीबाट बाहिरिएपछि तत्कालीन मर्मतसम्भारसँगै वितरण संरचनालाई पनि बलियो बनाउनुपर्ने चुनौती सरकारसामु छ । यही अवस्थालाई ध्यानमा ...With a massive volume of power generation suddenly offline, the government's focus has shifted beyond immediate repairs. By upgrading the reliability of existin...

      NEPSE TRADING·30 Sep, 2026·1 min read
    • सेयर दलाल अब 'अर्डर लिने' मात्रै होइनन्: पुँजी र क्षमताका आधारमा ब्रोकरको चार तहमा वर्गीकरण, बहुसेवामुखी बनाइँदै
      Stock

      सेयर दलाल अब 'अर्डर लिने' मात्रै होइनन्: पुँजी र क्षमताका आधारमा ब्रोकरको चार तहमा वर्गीकरण, बहुसेवामुखी बनाइँदैStock Brokers No Longer Just 'Order Takers': SEBON Classifies Brokers into Four Tiers Based on Capital and Capacity, Paving the Way for Multi-Service Operations

      बोर्डले यो बृहत् नीतिलाई एकैपटक लागू नगरी तीन चरणमा कार्यान्वयन गर्ने रणनीतिक योजना बनाएको छ। पहिलो चरणमा ब्रोकरको वर्गीकरण, पुँजी पर्याप्तता र ग्राहक सम्पत्ति ...The Board has formulated a strategic plan to implement this comprehensive policy in three phases rather than all at once. The first phase will handle institutio...

      NEPSE TRADING·30 Sep, 2026·4 min read
    • एआईआईबीको नेतृत्व तहमा नेपाल: सहुलियतपूर्ण ऋण र पूर्वाधार विकासमा रणनीतिक बल
      Stock

      एआईआईबीको नेतृत्व तहमा नेपाल: सहुलियतपूर्ण ऋण र पूर्वाधार विकासमा रणनीतिक बलNepal at the Helm of AIIB: A Strategic Boost for Concessional Loans and Infrastructure Development

      यसका अतिरिक्त, सार्वजनिक लगानीले मात्र पूर्वाधारको खाडल पुर्न नसकिने यथार्थलाई मनन गर्दै डा. वाग्लेले स्वदेशी तथा विदेशी निजी पूँजी आकर्षित गर्ने वित्तीय ढाँचा ...Furthermore, acknowledging the reality that public investment alone is inadequate, Dr. Wagle pointed out the necessity of financing models designed to attract b...

      NEPSE TRADING·29 Sep, 2026·2 min read
    • अनलाइन रोजगारी र नेटवर्किङको प्रलोभन देखाएर ठगी, सचेत रहन सीआईबीको आग्रह
      Stock

      अनलाइन रोजगारी र नेटवर्किङको प्रलोभन देखाएर ठगी, सचेत रहन सीआईबीको आग्रहCIB Urges Public to Stay Alert Against Online Job and Networking Scams

      कुनै पनि कम्पनीमा लगानी गर्नुअघि त्यसको कानुनी दर्ता र इजाजतपत्र यकिन गर्न आग्रह गर्दै सीआईबीले भनेको छ, "प्रमाण नहेरी पैसा नहालौं, आफू पनि जोगिऔं र अरुलाई पनि ..."Do not invest money without verifying the facts; protect yourself and help protect others," the CIB appealed. The police have requested anyone who suspects a s...

      NEPSE TRADING·29 Sep, 2026·1 min read
    • निभिक्स् फर्मास्यूटिकल्सले बोलायो विशेष साधारण सभा: ४० प्रतिशत हकप्रद र आईपीओ निष्कासन मुख्य एजेन्डा
      Stock

      निभिक्स् फर्मास्यूटिकल्सले बोलायो विशेष साधारण सभा: ४० प्रतिशत हकप्रद र आईपीओ निष्कासन मुख्य एजेन्डाNivix Pharmaceuticals Calls SGM: 40% Right Shares and IPO on the Major Agenda

      विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २० गते एक दिनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ। यसअनुसार असोज १९ गतेसम्म कायम रहेका स...For the purpose of convening the SGM, the company has announced a book closure date on Ashwin 20, 2083. Therefore, only shareholders registered in the company's...

      28 Sep, 2026·1 min read
    • बाढीको वितण्डाले ऊर्जा क्षेत्रमा ठूलो धक्का: प्रणालीबाट बाहिरियो एक हजार मेगावाटभन्दा बढी बिजुली
      Stock

      बाढीको वितण्डाले ऊर्जा क्षेत्रमा ठूलो धक्का: प्रणालीबाट बाहिरियो एक हजार मेगावाटभन्दा बढी बिजुलीDevastating Floods Deal a Massive Blow to the Energy Sector: Over 1,000 MW Disconnected from the Grid

      अहिले प्रणालीमा देखिएको यो संकट समाधान गर्न सम्बन्धित निकायले तदारुकता देखाएको छ। विद्युत् आपूर्तिलाई सकेसम्म चाँडो पूर्ववत् अवस्थामा फर्काउन प्रभावित क्षेत्रहर...In response to the crisis, authorities have expedited recovery efforts. Technical teams have already been mobilized to the affected sites to restore the power s...

      NEPSE TRADING·28 Sep, 2026·2 min read
    • आजको विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री १५३.६१ रुपैयाँ, अन्य देशको कति ?
      Stock

      आजको विदेशी मुद्रा विनिमय दर : डलरको बिक्री १५३.६१ रुपैयाँ, अन्य देशको कति ?Today's Foreign Exchange Rates: US Dollar Selling at Rs 153.61

      राष्ट्र बैंकले सार्वजनिक गरेको यो सन्दर्भ दर मात्र हो। खुला बजारमा वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर यो भन्दा केही फरक हुन सक्ने केन्द्रीय बैंकले स्पष्ट पारेको...The NRB has clarified that the rates published are strictly reference rates. The actual exchange rates offered by commercial banks in the open market may slight...

      NEPSE TRADING·28 Sep, 2026·1 min read
    • बाढीपहिरोले ऊर्जा क्षेत्रमा गम्भीर धक्काः प्रणालीबाट एक हजार मेगावाट विद्युत् बाहिरियो, उद्योगतर्फ आपूर्ति कटौती
      Investor

      बाढीपहिरोले ऊर्जा क्षेत्रमा गम्भीर धक्काः प्रणालीबाट एक हजार मेगावाट विद्युत् बाहिरियो, उद्योगतर्फ आपूर्ति कटौतीFloods and Landslides Deal a Severe Blow to Nepal's Energy Sector: 1,000 MW Lost from the National Grid, Industries Face Power Cuts

      ऊर्जा प्रणालीमा आएको यो गम्भीर संकट समाधान गर्न प्राधिकरणले मर्मत टोली परिचालन गरिसकेको छ। तर, देशभरका मुख्य राजमार्ग तथा ग्रामीण पहुँचमार्गहरू बाढीपहिरोले छिया...To address this severe energy crisis, the NEA has already mobilized repair and maintenance teams. However, widespread destruction of major highways and rural ac...

      NEPSE TRADING·27 Sep, 2026·2 min read
    • जलविद्युत् आयोजनामा स्थानीयको ‘अवैध’ तगारो : अवरोध गर्ने आफ्नै कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनी
      Stock

      जलविद्युत् आयोजनामा स्थानीयको ‘अवैध’ तगारो : अवरोध गर्ने आफ्नै कार्यकर्तालाई कारबाही गर्ने कांग्रेसको चेतावनीNC Pledges Strict Action Against Party Cadres Obstructing Hydropower Projects Amid Rising Extortion Concerns

      नीतिगत उल्झन र स्थानीयको अवरोध मात्र नभई, प्राकृतिक विपत्तिले पनि ऊर्जा क्षेत्रलाई नराम्ररी गाँजेको छ। हालै भोटेकोसी र त्रिशूली नदी बेसिनमा आएको बाढी तथा पहिरोक...Echoing the collective sentiment of the private sector, IPPAN Secretary Suman Joshi urged political parties to stop viewing energy entrepreneurs through a "poli...

      NEPSE TRADING·27 Sep, 2026·2 min read
    • स्मार्टफोन बजारमा नयाँ प्रवृत्ति : भित्रिने सङ्ख्या घट्यो, तर महँगा फोनको आयात ह्वात्तै बढ्यो
      Latest

      स्मार्टफोन बजारमा नयाँ प्रवृत्ति : भित्रिने सङ्ख्या घट्यो, तर महँगा फोनको आयात ह्वात्तै बढ्योFewer Handsets, Bigger Bills: Nepalis Shift to Premium Smartphones as Import Value Surges

      समग्रमा, स्मार्टफोन अब विलासिताको वस्तुबाट दैनिक जीवनको अभिन्न अंग र उत्पादकत्वको साधनमा रूपान्तरण भइसकेको छ। आयात सङ्ख्यामा आएको गिरावटले बजारमा नयाँ ग्राहक थप...Ultimately, the customs data suggests a maturation of the Nepali smartphone market. While the era of explosive volume growth—driven by first-time buyers—appears...

      NEPSE TRADING·27 Sep, 2026·2 min read
    • आईएमएफको कर्जा नीतिमा रणनीतिक ‘सिफ्ट’ : कठोर सर्तको साटो देशको क्षमता र यथार्थमा आधारित वित्तीय कार्यक्रम
      Stock

      आईएमएफको कर्जा नीतिमा रणनीतिक ‘सिफ्ट’ : कठोर सर्तको साटो देशको क्षमता र यथार्थमा आधारित वित्तीय कार्यक्रमStrategic Shift in IMF Lending: Fund Abandons 'One-Size-Fits-All' for Capacity-Based Loan Conditions

      आईएमएफको यो रणनीतिक परिवर्तन तत्काल सबै मुलुकमा एकमुस्ट लागू हुनेछैन। सुरुवाती चरणमा नयाँ विश्लेषणात्मक उपकरण र सञ्चालन मार्गदर्शन तयार गरी चरणबद्ध रूपमा यसको क...The rollout of these sweeping changes will not be immediate. To avoid overwhelming countries that already possess limited administrative capacity, the IMF plans...

      NEPSE TRADING·27 Sep, 2026·2 min read
    • २३ खर्ब डलर लगानी परिचालनको लक्ष्यसहित एसियामा पहिलोपटक 'फाइनान्स इन कमन समिट' हुँदै
      Stock

      २३ खर्ब डलर लगानी परिचालनको लक्ष्यसहित एसियामा पहिलोपटक 'फाइनान्स इन कमन समिट' हुँदैAsia to Host Its First 'Finance in Common Summit' in 2027: Eyes Mobilization of $23 Trillion for Sustainable Development

      सन् २०२० मा फ्रान्सको पेरिसबाट सुरु भएको 'फाइनान्स इन कमन' विश्वभरका सार्वजनिक विकास बैंकहरूको सबैभन्दा ठूलो सञ्जाल हो। हाल यस सञ्जालमा करिब ५ सय ४० वटा यस्ता ब...Initiated in Paris in 2020, the Finance in Common initiative has rapidly grown into the largest global network of its kind, comprising approximately 540 public ...

      NEPSE TRADING·27 Sep, 2026·2 min read