
साउनमै ९२ अर्ब राजस्व, विकास खर्च अझै सुस्तRevenue Reaches Rs 92 Billion in First Month, Capital Spending Remains Sluggish
राजस्व संकलनले सुरुआती गति लिए पनि विकास खर्च अपेक्षित रूपमा अघि बढ्न नसक्दा बजेट कार्यान्वयनमा देखिँदै आएको पुरानै समस्या यस वर्ष पनि दोहोरिने संकेत देखिएको छ।While revenue collection has made a relatively strong start, sluggish capital spending has again raised concerns over the government’s budget implementation cap...


















