
सगरमाथा संवाद २०२५ सम्पन्न, जलवायु परिवर्तनविरुद्ध २५ बुँदे घोषणा पत्र सार्वजनिकSagarmatha Dialogue Concludes with a Message of Shared Understanding on the Climate Crisis
सगरमाथा संवाद २०२५ काठमाडौंमा सम्पन्न भएको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २५ बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणा पत्र सार्वजनिक गर्दै समापन गरिन्। उनले जलवायु परिवर्तनबारे विश्वलाई जागरुक गराउन संवाद सफल भएको बताइन्। १२ देशका प्रतिनिधिमण्डलसहित १७५ जना विदेशी पाहुना सहभागी भएका थिए। दोस्रो संस्करण सन् २०२७ मा आयोजना हुने जनाइएको छ।The Sagarmatha Dialogue 2025 concluded in Kathmandu with the release of a 25-point declaration titled “Sagarmatha Call for Action”. Foreign Minister Dr. Arzu Rana Deuba emphasized the dialogue’s success in raising global awareness about climate change impacts and stressed the need for collective implementation of its conclusions. Delegates from 12 countries and 175 international guests attended the event. The next edition of the dialogue will be held in 2027.


















