
कुमारी बैंकले यस वर्ष लाभांश नदिने निर्णयKumari Bank Decides Not to Distribute Dividend This Year
कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ। कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको वित्तीय अवस्था र नियामक आवश्यकताका आधारमा लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकले यस निर्णयसम्बन्धी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने जनाएको छ।Kumari Bank Limited (KBL) has decided not to declare any dividend from the profit of the last fiscal year. The decision was made during the board meeting held on Kartik 26, citing the bank’s financial position and regulatory requirements. The bank will now submit the relevant financial statements to Nepal Rastra Bank (NRB) as part of the compliance process.


















