
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरुSrinagar Agritech Industries Launches First Phase of IPO
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको पहिलो चरणको आईपीओ निष्काशन सुरु श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आजदेखि (भदौ ११ गते) पहिलो चरणको आईपीओ निष्काशन सुरु गरेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई लक्षित गर्दै शेयर जारी गर्न लागेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त अनुसार कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशतबराबर अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।Srinagar Agritech Industries Launches First Phase of IPO Srinagar Agritech Industries Limited has opened the first phase of its Initial Public Offering (IPO) from today (Bhadra 11). The IPO is targeted at locals from the industry-affected areas and Nepali citizens working abroad. As per the approval granted by the Securities Board of Nepal (SEBON), the company will issue 3,262,500 ordinary shares worth NPR 326.25 million, which is 20% of its issued capital of NPR 1.63 billion.


















