NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 134 / 234Next
    • गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा
      Investor

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82

      गत आर्थिक वर्षमा ५३ हजार ५७१ व्यक्ति तथा संस्था सीआईसीको कालोसूचीमा आर्थिक वर्ष २०८१/८२ मा कर्जा सूचना केन्द्र (सीआईसी)को कालोसूचीमा पर्ने व्यक्तिहरू तथा संस्थाको संख्या ५३ हजार ५७१ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा २.४२ प्रतिशत अर्थात् १ हजार २६८ ले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ५२ हजार ३०३ व्यक्ति तथा संस्था कालोसूचीमा परेका थिए। सीआईसीका प्रवक्ता विजय कुँवरका अनुसार अघिल्ला वर्षहरूमा कालोसूचीमा पर्नेको संख्या तीव्र गतिमा बढे पनि गत वर्षको वृद्धि दर भने न्यून रह्यो। पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा भने यो संख्या ७२२.३९ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा कालोसूचीमा पर्ने संख्या ६ हजार ५१४ मात्र रहेकोमा २०७८/७९ मा १५ हजार ९९५, २०७९/८० मा ३४ हजार ८१, २०८०/८१ मा ५२ हजार ३०३ र २०८१/८२ मा ५३ हजार ५७१ पुगेको छ।53,571 Individuals and Institutions Blacklisted by CIC in FY 2081/82 In the fiscal year 2081/82, the number of individuals and institutions blacklisted by the Credit Information Bureau (CIC) reached 53,571. This marks an increase of 2.42% (1,268 cases) compared to the previous fiscal year, when 52,303 were blacklisted. According to CIC spokesperson Bijay Kunwar, although the number of blacklisted cases had been rising rapidly in previous years, the growth rate in the last fiscal year remained relatively low. Over the past five years, however, the figure has surged by 722.39%. In FY 2077/78, the blacklist contained only 6,514 cases, which rose to 15,995 in 2078/79, 34,081 in 2079/80, 52,303 in 2080/81, and 53,571 in 2081/82.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि
      Investor

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धिOver NPR 24 Billion Increase in Personal Housing Loans

      व्यक्तिगत आवास निर्माण कर्जामा २४ अर्बभन्दा बढीको वृद्धि व्यक्तिगत आवास निर्माणमा हालसालै तीव्र वृद्धि देखिँदा यससँग सम्बन्धित कर्जा प्रवाहमा समेत उल्लेखनीय वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवास निर्माणका लागि २४ अर्ब ६३ करोड ३० लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्, जुन गत आवको तुलनामा ठूलो वृद्धि हो। नेपाल राष्ट्र बैंकका अनुसार, ५४ वटा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले घर निर्माणका लागि कुल ४ खर्ब १० अर्ब ४ करोड ५० लाख रुपैयाँ कर्जा उपलब्ध गराएका छन्। यो अघिल्लो वर्षको सोही अवधिभन्दा करिब २४ अर्ब रुपैयाँ बढी हो।Over NPR 24 Billion Increase in Personal Housing Loans A significant rise in personal housing construction has driven notable growth in housing-related loans. By the end of Jestha in the fiscal year 2081/82, banks and financial institutions had disbursed more than NPR 24.63 billion in additional loans for personal housing construction compared to the previous fiscal year. According to Nepal Rastra Bank, 54 commercial banks, development banks, and finance companies have provided a total of NPR 410.04 billion in loans for personal housing. This marks an increase of about NPR 24 billion over the same period last year.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%
      Stock

      नेरुडे माइक्रोफाइनान्सको चौथो त्रैमासमा १९.६६ करोड नाफा, EPS १८.१७, NPL ११.३२%Nerude Microfinance Posts NPR 196.6 Million Profit in Q4, EPS NPR 18.17, NPL 11.32%

      नेरुडे माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा १९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको २५ करोड ४१ लाख रुपैयाँको तुलनामा घटेको हो। कुल सम्पत्ति २१ अर्ब ७७ करोड रुपैयाँ, निक्षेप ६ अर्ब ५० करोड रुपैयाँ, र कर्जा लगानी २० अर्ब १३ करोड रुपैयाँ पुगेको छ। EPS १८.१७ रुपैयाँ, NPL ११.३२% र आधारदर १३.१५% रहेको छ।Nerude Microfinance earned NPR 196.6 million profit in Q4 FY 2081/82, down from NPR 254.1 million last year. Total assets stood at NPR 21.77 billion, deposits at NPR 6.50 billion, and loans at NPR 20.13 billion. EPS was NPR 18.17, NPL 11.32%, and base rate 13.15%.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादन
      Investor

      माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाबाट ३ अर्ब युनिटभन्दा बढी विद्युत् उत्पादनUpper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity

      लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेस्थित ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले शुक्रबार साँझसम्ममा ३ अर्ब युनिट (किलोवाट–घण्टा) भन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरेको छ। चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोपावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानीमा सन् २०१३ बाट निर्माण थालिएको यस आयोजना सन् २०१६ सेप्टेम्बरमा सम्पन्न भई २०१७ जनवरी १ देखि व्यावसायिक उत्पादनमा आएको हो। आयोजना निर्माणका लागि करिब १६ अर्ब रुपैयाँ लागत लागेको थियो।Upper Marsyangdi-A Hydropower Project Generates Over 3 Billion Units of Electricity The 50 MW Upper Marsyangdi–A Hydropower Project, located in Bhulbhule, Marsyangdi Rural Municipality–8 of Lamjung, has supplied more than 3 billion units (kilowatt-hours) of electricity to the national transmission system as of Friday evening. Constructed with 90% investment from China’s multinational Sino Hydropower Company and 10% from Nepal’s Sagarmatha Power Company, the project began in 2013, was completed in September 2016, and commenced commercial production on January 1, 2017. The construction cost was approximately NPR 16 billion.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारी
      Top

      सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारीSikles Hydropower Declares 15.78% Dividend, Plans 1:1 Rights Share Issue

      सिक्लेस हाइड्रोपावरको १५.७८ प्रतिशत लाभांश घोषणा, १ः१ हकप्रद शेयर जारी गर्ने तयारी सिक्लेस हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनी सचिव निराजन महर्जनका अनुसार, हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को सञ्चित नाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीले लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीमा १ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने तयारीसमेत गरेको छ। अन्य आयोजना निर्माण तथा विस्तारमा लगानी गर्नका लागि हुने यस हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति लिएपछि आगामी साधारण सभामा प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ।Sikles Hydropower Declares 15.78% Dividend, Plans 1:1 Rights Share Issue Sikles Hydropower Limited has announced a 15.78% dividend on its current paid-up capital. According to Company Secretary Nirajan Maharjan, the board meeting held last evening approved the proposal to distribute a 15% bonus share and a 0.789% cash dividend (for tax purposes) from the accumulated profits of fiscal years 2080/81 and 2081/82.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश
      Investor

      दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेशDaunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Process

      दाउन्ने एग्रो फार्मको वार्षिक अण्डा उत्पादन ११ करोड नाघ्यो, आईपीओ प्रक्रियामा प्रवेश आईपीओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म लिमिटेडले गत आर्थिक वर्षमा रु ११ करोड ११ लाख ४२ हजार मूल्यबराबरको अण्डा उत्पादन गरेको छ। कम्पनीले एक वर्षमा पाँच लाख २९ हजार २५० पेटी अण्डा उत्पादन गरी बिक्री गरेको हो। कम्पनीका अध्यक्ष विनोद पोखरेलका अनुसार हाल दैनिक एक हजार ४५० पेटी अण्डा उत्पादन हुँदै आएको छ।Daunne Agro Farm’s Annual Egg Production Surpasses 110 Million, Moves Forward with IPO Process Daunne Agro Farm Limited, which is preparing to issue its Initial Public Offering (IPO), produced eggs worth NPR 111,142,000 in the last fiscal year. The company produced and sold 529,250 crates of eggs over the year. According to Chairman Binod Pokharel, the farm is currently producing 1,450 crates of eggs daily. Located on about 11 bighas of land in Sardi, Binayi Tribeni Rural Municipality–3, Nawalparasi (Susta East–Triveni East), the farm is currently home to 400,000 chickens, with plans to increase the number to 600,000 in the near future.

      NEPSE trading ·11 Aug, 2025·1 min read
    • नेपाली बजारमा सुन १,१०० र चाँदी १५ रुपैयाँले सस्तो
      Top

      नेपाली बजारमा सुन १,१०० र चाँदी १५ रुपैयाँले सस्तोGold Drops by NPR 1,100, Silver Down by NPR 15 in Nepali Market

      साउन २६ गते, सोमबार नेपाली बजारमा सुन प्रतितोला १,१०० रुपैयाँ र चाँदी तोलामा १५ रुपैयाँले घटेको छ। नयाँ मूल्यअनुसार छापावाला सुन प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ र चाँदी प्रतितोला २,३१५ रुपैयाँमा कारोबार भइरहेको छ। On Monday, August 11, the price of gold in Nepal fell by NPR 1,100 per tola and silver by NPR 15 per tola. Hallmark gold is now trading at NPR 198,100 per tola, while silver stands at NPR 2,315 per tola.

      NEPSE TRADING·11 Aug, 2025·<1 min read
    • सानिमा बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा मिश्रित परिणाम
      Top

      सानिमा बैंकको नाफा बढ्यो, वित्तीय सूचकमा मिश्रित परिणामSanima Bank Profit Up, Mixed Performance in Key Financial Indicators

      सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.२५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी २.८२ प्रतिशतले बढेर ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २.९७ प्रतिशतले बढेर ३ अर्ब ५७ करोड रुपैयाँ भएको छ। इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। बैंकको NPL ३.०१ प्रतिशत, EPS १८.९३ रुपैयाँ, नेटवर्थ १६८.८३ रुपैयाँ र P/E अनुपात १९.८० गुणा रहेको छ ।Sanima Bank Limited posted a net profit of NPR 2.57 billion by the fourth quarter of FY 2081/82, up 7.25% from last year. Net interest income rose 2.82% to NPR 6.35 billion, while operating profit increased 2.97% to NPR 3.57 billion. Impairment charges climbed to NPR 1.88 billion. The bank’s NPL ratio reached 3.01%, EPS stood at NPR 18.93, net worth per share at NPR 168.83, and the P/E ratio at 19.80.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Top

      बुङ्गल हाइड्रोको आयोजना प्रभावित क्षेत्रका लागि आईपीओमा आवेदन दिने आज अन्तिम दिनToday is the Final Day to Apply for Bungad Hydropower’s IPO for Project-Affected Areas

      बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि असार २९ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कुल ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात २९ लाख ५ हजार कित्ता शेयरमध्ये ८ लाख ३० हजार ८२४ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्रका र ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। न्यूनतम १० र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। केयर रेटिङ नेपालले यस आईपीओलाई ‘CARE-NP Single B’ रेटिङ प्रदान गरेको छ। कम्पनीको १०.७० मेगावाटको माथिल्लो सानिगाड जलविद्युत आयोजना करिब ३ अर्ब २ करोड रुपैयाँ लागतमा बनेको हो।Today is the final day to apply for the IPO of Bungad Hydropower Limited targeted at residents of project-affected areas. Out of its NPR 830 million issued capital, 35% or 2.905 million shares have been offered, including 830,824 shares at NPR 100 each allocated for locals. Of these, 65% are for highly affected areas and 35% for general affected areas. The application range is from a minimum of 10 shares to a maximum of 20,000 shares. CARE Ratings Nepal has given the IPO a “CARE-NP Single B” rating. The company’s 10.70 MW Upper Sanigad Hydropower Project was built at a cost of around NPR 3.02 billion.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि
      Top

      एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धिEverest Bank Sees Significant Growth in Profit and EPS

      एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ४ अर्ब ९१ करोड रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.८१% बढी हो। खुद ब्याज आम्दानी ९ अर्ब १२ करोड रुपैयाँ र सञ्चालन मुनाफा ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी (EPS) ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने खराब कर्जा अनुपात ०.३८% मा झरेको छ।Everest Bank Limited posted a net profit of NPR 4.91 billion in Q4 FY 2081/82, up 32.81% from last year. Net interest income reached NPR 9.12 billion, and operating profit stood at NPR 7.45 billion. Earnings per share (EPS) rose to NPR 37.99, while the non-performing loan ratio dropped to 0.38%.

      NEPSE TRADING·11 Aug, 2025·1 min read
    • भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो
      Top

      भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायोWTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes

      भन्सार शुल्क वृद्धिका कारण डब्लुटिओले २०२६ को विश्व व्यापार वृद्धिदर घटायो विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०२६ का लागि विश्व वस्तु व्यापार (मर्चेन्डाइज ट्रेड) वृद्धिदरको पूर्वानुमान घटाएर १.८ प्रतिशतमा झारेको छ, जुन यसअघि २.५ प्रतिशत हुने अनुमान गरिएको थियो। डब्लुटिओले यस गिरावटको प्रमुख कारणका रूपमा अमेरिकाले भन्सार शुल्क वृद्धि गरेको नीतिलाई औंल्याएको छ। शुक्रबार सार्वजनिक गरिएको पछिल्लो व्यापार पूर्वानुमानमा डब्लुटिओले अमेरिकाले अगस्ट ७ देखि लागू गरेको ‘पारस्परिक भन्सार दर’ ले न केवल अमेरिकी आयात घटाउने, तर साझेदार मुलुकहरूको निर्यातमा समेत गम्भीर असर पार्ने चेतावनी दिएको छ। यो असर सन् २०२५ को दोस्रो छमाहीदेखि २०२६ सम्म झनै गहिरिने अनुमान गरिएको छ। सोही कारण डब्लुटिओले सन् २०२५ का लागि पनि व्यापार वृद्धिदरको अनुमान घटाउँदै ०.९ प्रतिशतमा झारेको छ, जुन यसअघि अप्रिलमा २ प्रतिशत हुने अनुमान गरिएको थियो। हालको अनुमान भन्सार नबढाउने अवस्थामा हुने २.७ प्रतिशतको वृद्धिदरभन्दा निकै कम हो। यो आंशिक रूपमा अमेरिकाबाट भइरहेको अग्रिम आयात (फ्रन्टलोडिङ) को असर भएको जनाइएको छ।WTO Lowers 2026 Global Trade Growth Forecast Amid Tariff Hikes The World Trade Organization (WTO) has downgraded its forecast for global merchandise trade growth in 2026 to 1.8 percent, down from its earlier projection of 2.5 percent. The WTO attributed this decline primarily to the United States’ policy of increasing tariffs. In its latest trade outlook released on Friday, the WTO stated that the “reciprocal tariff rates” implemented by the U.S. on August 7 would not only reduce American imports but also significantly impact the exports of its partner countries. This effect is expected to deepen from the second half of 2025 through 2026.

      NEPSE trading ·10 Aug, 2025·1 min read
    • 2080/81 मा सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको सूचीमा युनिलिभर नेपाल पहिलो स्थानमा
      Top

      2080/81 मा सर्वाधिक लाभांश वितरण गर्ने कम्पनीको सूचीमा युनिलिभर नेपाल पहिलो स्थानमाUnilever Nepal Tops Dividend Payout List in NEPSE for Fiscal Year 2080/81

      यस वर्षको लाभांश घोषणाले, बजारमा देखिएका विभिन्न चुनौतीहरूका बाबजुद, केही कम्पनीहरूले उत्कृष्ट प्रदर्शन गरेको प्रमाणित गरेको छ। विशेषगरी, युनिलिभर नेपालको रेकर्ड तोड्ने लाभांश वितरणले लगानीकर्ताहरूको आत्मविश्वासमा वृद्धि गर्ने र पूँजी बजारमा नयाँ लगानी भित्र्याउने अपेक्षा गरिएको छ।This year’s dividend announcements underline the strong performance of select companies in NEPSE, despite the broader market challenges. High dividend payouts, particularly Unilever Nepal’s record-breaking distribution, are expected to boost investor confidence and potentially attract new capital inflows into the stock market.

      NepseTrading·9 Aug, 2025·1 min read
    • मिड सोलु हाईड्रोपावरको चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन, १ अर्ब ३२ करोडभन्दा बढी खुद नाफा
      Stock

      मिड सोलु हाईड्रोपावरको चौथो त्रैमासमा उल्लेखनीय प्रदर्शन, १ अर्ब ३२ करोडभन्दा बढी खुद नाफाMid Solu Hydropower posts impressive performance in Q4, nets profit over NPR 1.32 billion

      मिड सोलु हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा उत्कृष्ट नाफा आर्जन गरेको छ। कम्पनीले सो अवधिमा १ अर्ब ३२ करोडभन्दा बढी खुद नाफा कमाएको छ भने प्रति शेयर आम्दानी (EPS) रु. १७.६६ रहेको छ। कुल आम्दानी रु. २८ करोड ६२ लाख र सञ्चालन मुनाफा रु. ९२ करोड २८ लाख रहेको छ। खर्चमा नियन्त्रण र प्रभावकारी व्यवस्थापनले नाफामा सकारात्मक प्रभाव पारेको छ। कम्पनीको कुल सम्पत्ति रु. २ अर्ब २२ करोड र दायित्व रु. १ अर्ब ३० करोडमा सीमित रहेको छ। कम्पनीको वित्तीय स्थायित्व बलियो देखिएको छ र आगामी वर्षमा पनि सकारात्मक वृद्धि अपेक्षित छ।Mid Solu Hydropower Limited reported an excellent performance in the fourth quarter of FY 2081/82, posting a net profit of over NPR 1.32 billion. The company’s EPS stood at NPR 17.66, with total revenue of NPR 286.2 million and operating profit of NPR 922.8 million. Strong cost control and reduced expenses contributed to the impressive results. Total assets reached NPR 2.22 billion while liabilities were limited to NPR 1.30 billion. The company’s strong financial stability and growth indicate continued positive momentum in the coming year.

      NepseTrading·8 Aug, 2025·1 min read
    • सिद्धार्थ बैंकको उत्कृष्ट प्रदर्शन: चौथो त्रैमासमा ५.३७ अर्ब नाफा, EPS १६.६५, वितरण योग्य नाफा १.९४ अर्ब
      Stock

      सिद्धार्थ बैंकको उत्कृष्ट प्रदर्शन: चौथो त्रैमासमा ५.३७ अर्ब नाफा, EPS १६.६५, वितरण योग्य नाफा १.९४ अर्बSiddhartha Bank’s Strong Performance: NPR 5.37 Billion Profit in Q4, EPS at 16.65, Distributable Profit Reaches NPR 1.94 Billion

      सिद्धार्थ बैंकले आ.व. २०८१/८२ को चौथो त्रैमासमा ५ अर्ब ३७ करोड रुपैयाँ नाफा, प्रति शेयर आम्दानी (EPS) १६.६५, र वितरण योग्य नाफा १ अर्ब ९४ करोड रुपैयाँ कमाएको छ। खुद ब्याज आम्दानी १२ अर्ब ३ करोड र सञ्चालन मुनाफा ६ अर्ब २४ करोड रुपैयाँ रहेको छ। बैंकको NPL ३.०८%, CD अनुपात ८१.४२% र पूँजी पर्याप्तता अनुपात १३.७६% मा रहेको छ। समीक्षावधिमा ७८.४७ लाख कित्ता शेयर कारोबार भएको र औसत मूल्य रु. ३७६.५७ रहेको छ। बैंकले डिजिटल रूपान्तरण, लागत व्यवस्थापन र दिगो वृद्धि रणनीति अपनाएको छ।Siddhartha Bank reported strong Q4 performance for FY 2081/82, with a net profit of NPR 5.37 billion, EPS of 16.65, and distributable profit of NPR 1.94 billion. Net interest income stood at NPR 12.03 billion and operating profit at NPR 6.24 billion. Key financial indicators like NPL (3.08%), CD ratio (81.42%), and CAR (13.76%) are within regulatory standards. The bank traded 7.84 million shares during the quarter with an average price of NPR 376.57. It emphasized digital transformation, efficient cost management, and sustainable growth despite market challenges.

      NepseTrading·8 Aug, 2025·1 min read
    • नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला २ लाख नजिक
      Top

      नेपालमा सुनको मूल्यले रेकर्ड तोड्यो, प्रतितोला २ लाख नजिकGold Price Breaks Record in Nepal, Nears Rs. 200,000 Per Tola

      शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ बढेर रेकर्ड ब्रेक गर्दै १ लाख ९९ हजार ४०० रुपैयाँमा पुगेको छ। चाँदी पनि १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।Gold price in Nepal hit a new all-time high on Friday, reaching Rs. 199,400 per tola — up by Rs. 1,000 from the previous day. Silver also rose by Rs. 10, now trading at Rs. 2,325 per tola.

      NEPSE TRADING·8 Aug, 2025·1 min read
    • साम्लिङ्ग पावर कम्पनीको चौथो त्रैमासमा नाफा, EPS सुधार
      Latest

      साम्लिङ्ग पावर कम्पनीको चौथो त्रैमासमा नाफा, EPS सुधारProfit in Samling Power Company’s Q4, EPS Improves

      Samling Power Company earned a net profit of NPR 3.86 million in Q4 of FY 2081/82, a significant recovery from a loss of NPR 37.17 million in the same period last year. EPS improved to NPR 1.76. However, total revenue declined to NPR 225.86 million. The company faced operational challenges due to flood-damaged transmission lines, resulting in a revenue loss of NPR 40.33 million. Total assets stand at NPR 2.15 billion, liabilities at NPR 2.01 billion, and net worth per share is NPR 107.84. The company has not outlined future expansion plans.साम्लिङ्ग पावर कम्पनीले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ३८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्ष सोही अवधिमा ३ करोड ७१ लाख रुपैयाँ घाटा भएको थियो। EPS रु. १.७६ पुगेको छ। तर कुल आम्दानी घटेर २२ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ। बाढीका कारण प्रसारण लाइनमा क्षति पुग्दा ४ करोड ३३ लाख रुपैयाँको आम्दानी गुमाएको कम्पनीले जनाएको छ। कुल सम्पत्ति २.१५ अर्ब र दायित्व २.०१ अर्ब रुपैयाँ रहेको छ। प्रति शेयर नेटवर्थ रु. १०७.८४ रहेको छ। कम्पनीले भविष्यका आयोजना योजनाबारे केही उल्लेख गरेको छैन।

      NEPSE TRADING·8 Aug, 2025·1 min read
    • एशियन हाइड्रोपावरको नाफामा भारी गिरावट, EPS ऋणात्मक
      Stock

      एशियन हाइड्रोपावरको नाफामा भारी गिरावट, EPS ऋणात्मकAsian Hydropower Reports Heavy Loss, EPS Turns Negative

      एशियन हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा २८ लाख १६ हजार रुपैयाँ घाटा बेहोरेको छ र EPS –८.२८ पुगेको छ। १३ करोड ६४ लाख रुपैयाँ आम्दानी र ११ करोड ४० लाख सकल नाफा भए पनि उच्च खर्चले घाटा कायम रह्यो। कम्पनीको P/E अनुपात –७४.७६ रहेको छ भने प्रति शेयर मूल्य ६१९.१८ रुपैयाँ छ। नयाँ सोलार आयोजना विकास भइरहेको छ र बाढीपछि उत्पादन पुनः सुरु गरिएको छ, तर वित्तीय दबाव कायम छ।Asian Hydropower Limited reported a net loss of NPR 28.16 lakh in Q4 FY 2081/82, with EPS at –8.28. Despite revenue reaching NPR 13.64 crore and gross profit at NPR 11.40 crore, high administrative and financial costs led to continued losses. The company’s P/E ratio stands at –74.76 and market price per share is NPR 619.18. Development of new solar projects is underway, and production resumed after flood damage, but financial pressure remains.

      NEPSE TRADING·8 Aug, 2025·1 min read
    • एनएमबि लघुवित्तको ७ करोडभन्दा बढी नाफा, EPS ४.६४, खुद ब्याज आम्दानीमा ५३.८२% वृद्धि
      Stock

      एनएमबि लघुवित्तको ७ करोडभन्दा बढी नाफा, EPS ४.६४, खुद ब्याज आम्दानीमा ५३.८२% वृद्धि NMB Laghubitta Earns Over NPR 72.5 Million Profit, EPS at 4.64, Net Interest Income Up by 53.82%

      एनएमबि लघुवित्तले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासमा ७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ८८ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५३.८२ प्रतिशतले बढेको हो। कुल सञ्चालन आम्दानी ७७ करोड १६ लाख रुपैयाँ रहेको छ भने वार्षिकीकृत प्रति सेयर आम्दानी (EPS) ४.६४ रुपैयाँ रहेको छ। कम्पनीको कुल सम्पत्ति ७ अर्ब १५ करोड रुपैयाँ पुगेको छ। पूँजी कोष अनुपात २२.२१ प्रतिशत, गैरकृयाशील कर्जा अनुपात ०.४५ प्रतिशत, र बेस रेट १५ प्रतिशत कायम छ। वितरणयोग्य नाफा ४ करोड ७७ लाख रुपैयाँ रहेको छ भने ब्याजदर स्प्रेड ५.२२ प्रतिशत रहेको उल्लेख गरिएको छ।NMB Laghubitta has reported a net profit of NPR 72.5 million in the fourth quarter of fiscal year 2081/82, a significant recovery from the net loss of NPR 57.3 million in the same period last year. The company’s net interest income increased by 53.82% to NPR 598.8 million, and total operating income reached NPR 771.6 million. Its annualized earnings per share (EPS) stood at Rs. 4.64. The total assets of the company are reported at NPR 7.15 billion. Key financial indicators such as the capital fund to risk-weighted assets ratio (22.21%), NPL ratio (0.45%), and base rate (15%) reflect financial stability. The distributable profit after appropriations has been stated as NPR 47.57 million, and the interest rate spread stands at 5.22%

      NEPSE TRADING·8 Aug, 2025·1 min read
    • मेरोमाइक्रोफाइनान्सको नाफा ४५.७% ले बढ्यो, EPS, नेटवर्थ र पूँजी कोषमा उल्लेखनीय सुधार
      Investor

      मेरोमाइक्रोफाइनान्सको नाफा ४५.७% ले बढ्यो, EPS, नेटवर्थ र पूँजी कोषमा उल्लेखनीय सुधारMero Microfinance’s Net Profit Surges by 45.7%, EPS and Net Worth See Significant Growth

      मेरोमाइक्रोफाइनान्सको नाफा ४५.७% ले बढ्यो, EPS, नेटवर्थ र पूँजी कोषमा उल्लेखनीय सुधार मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अप्रतिक्षित नतिजा सार्वजनिक गर्दै बजारलाई सकारात्मक संकेत दिएको छ। यस अवधिमा कम्पनीले २१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १४ करोड ५७ लाख रुपैयाँ नाफाको तुलनामा ४५.७१ प्रतिशत को वृद्धिदर हो। यो नाफा वृद्धिको मुख्य कारण ब्याज आम्दानी, शुल्क आम्दानी र सञ्चालन लागतको प्रभावकारी व्यवस्थापन हो। विगतको तुलनामा संस्थाले आफ्नो आयको स्रोतलाई विस्तार गर्ने प्रयास गरेको देखिन्छ।Mero Microfinance’s Net Profit Surges by 45.7%, EPS and Net Worth See Significant Growth Mero Microfinance Laghubitta Bittiya Sanstha Ltd has published an impressive unaudited financial report for the fourth quarter of fiscal year 2081/82. The company posted a net profit of NPR 212.4 million, marking a 45.71% increase compared to the NPR 145.7 million recorded during the same period last year.

      NEPSE trading ·8 Aug, 2025·2 min read
    • नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलता
      Investor

      नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलताDouble-Digit Recovery in NEPSE, Yet Investor Uncertainty Persists

      नेप्सेमा दोहोरो अंकको सुधार, तर लगानीकर्तामा अझै अन्योलता नेप्से १८.३० अंकले बढ्यो, कारोबार रकम पनि उकालो, तर बजारप्रति लगानीकर्ताको विश्वास झन् घट्दै नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिए पनि लगानीकर्ताबीच अझै अन्योलता कायमै छ। खुद्रा लगानीकर्ताहरू लामो समयदेखि गिरावट र साइडवेज ट्रेन्ड खेपिरहेका छन्, जसका कारण बजारप्रति उनीहरूको आत्मविश्वास अझै फर्किएको छैन। आजको कारोबारमा नेप्से परिसूचक १८.३० अंकले वृद्धि भई २८५०.३७ विन्दुमा बन्द भएको छ। सुधारको संकेत देखिए पनि लगानीकर्ताको प्रतिक्रिया अझै सतर्क छ। बजारमा सुधार देखिए पनि संस्थागत तथा ठूला लगानीकर्ताले आक्रामक ढंगले प्रवेश नगरेको विश्लेषण भइरहेको छ। विश्लेषकहरूका अनुसार बजार ३ हजार विन्दु पुगेपछि फेरी २८ सयको स्तरमा झरेको हो। अहिले धेरै लगानीकर्ता साइडवेज ट्रेन्ड कायम रहने आँकलन गर्दै होल्डमै बसेका छन्। केही विश्लेषकले २७८०–२८०० लेबललाई बलियो समर्थन मानेका छन् र बजार त्यस तल नझर्ने विश्वास व्यक्त गरेका छन्। तर, सामाजिक सञ्जालमा खुद्रा लगानीकर्ताले भने बजारप्रति विश्वास गुम्दै गएको उल्लेख गरेका छन्। लगातारको ओरालो र साइडवेज ट्रेन्डले थकित बनाएका लगानीकर्ताहरू अब बजारमा पुनः विश्वास लिन समय लाग्ने तर्क गरिरहेका छन्। साथै, ब्रोकरहरूले दिँदै आएको उधारो कारोबार र त्यसको फोर्स रिकभरीले बजारमा पुनः दबाव बनाएको विश्लेषण गरिएको छ।Double-Digit Recovery in NEPSE, Yet Investor Uncertainty Persists NEPSE Rises by 18.30 Points; Turnover Also Up, But Market Sentiment Remains Weak A double-digit recovery was observed in the Nepal Stock Exchange (NEPSE) today, but uncertainty continues to loom over the market. Retail investors, who have been facing prolonged downturns and sideways trends, still lack confidence in the market. On the trading day, NEPSE index rose by 18.30 points and closed at 2,850.37. While this improvement provides a minor positive signal, investor reactions remain cautious. Even though the market is showing signs of improvement, institutional and large investors are yet to enter aggressively. According to analysts, after reaching the 3,000 level, the index retraced back to the 2,800 range. Many investors are now assessing that the market will continue in a sideways trend for a while and are therefore holding their positions. Some analysts are identifying the 2,780 to 2,800 level as strong support and believe that the market is unlikely to fall below it.

      NEPSE trading ·7 Aug, 2025·3 min read