
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स मर्जरमा, स्वाप रेसियो १:१ तयSamriddhi Finance and Pokhara Finance Agree on 1:1 Swap Ratio for Merger
समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड ले मर्जरमा जान स्वाप रेसियो १ः१ कायम गर्ने निर्णय गरेका छन्। डीडीए प्रतिवेदनका आधारमा बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो। मर्जरपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। अब दुवै कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउनेछन्।Samriddhi Finance Company Limited and Pokhara Finance Limited have agreed to merge with a 1:1 share swap ratio based on the DDA report. The merger will be carried out on an equal footing, resulting in a combined paid-up capital of over NPR 1.90 billion. The companies will now seek regulatory approval from Nepal Rastra Bank and endorse the merger through their general meetings.


















