
साउनयता ५ जलविद्युत् कम्पनीको मात्र आईपीओ स्वीकृत, ३७ कम्पनी अझै पर्खाइमाOnly 5 Hydropower IPOs Approved Since Mid-July, 37 Companies Still Await Clearance
चालू आर्थिक वर्ष २०८२/०८३ को साउनयता नेपालमा केवल ५ वटा जलविद्युत् कम्पनीले मात्र आईपीओ निष्कासनको स्वीकृति पाएका छन्। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार सोलु, भुजुङ, रिड्ज लाइन इनर्जी, सुर्यकुण्ड र सुपर खुदी हाइड्रोपावरले आईपीओ अनुमति पाएका हुन्। यता, ३७ वटा अन्य जलविद्युत् कम्पनीहरू भने अझै आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन्, जसले जलविद्युत् क्षेत्रको सार्वजनिक निष्कासन प्रक्रिया सुस्त रहेको संकेत गर्छ।Since the beginning of fiscal year 2082/83, only five hydropower companies in Nepal have received approval to issue Initial Public Offerings (IPOs). According to the Nepal Securities Board (SEBON), Solu, Bhujung, Ridge Line Energy, Suryakunda, and Super Khudi Hydropower have been approved so far. Meanwhile, 37 other hydropower companies are still awaiting IPO clearance, highlighting delays in the public issuance process within the hydropower sector.


















