
नेपालको सार्वजनिक ऋण २९ खर्ब नाघ्यो, जीडीपीको ४८ प्रतिशतमा पुग्योNepal’s Public Debt Surges Past NPR 2.9 Trillion, Reaches 48% of GDP
नेपालको सार्वजनिक ऋण तीव्र रूपमा बढेर चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २९ खर्ब ३३ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ, जुन जीडीपीको करिब ४८ प्रतिशत हो। वैदेशिक ऋणको हिस्सा बढी रहँदा विनिमय दर अवमूल्यनका कारण थप भार पनि बढेको छ। सरकारले ऋण उठाउने लक्ष्यको करिब ५८ प्रतिशत मात्र संकलन गर्न सकेको छ भने ऋण सेवा खर्च पनि उल्लेख्य रूपमा बढेको छ।Nepal’s public debt has increased sharply, reaching NPR 2.93 trillion by the end of Chaitra in FY 2082/83, equivalent to about 48% of GDP. External debt accounts for a larger share, and currency depreciation has further increased the burden. The government has collected only about 58% of its borrowing target, while debt servicing costs have also risen significantly.


















