NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

NEPSEtrading

  • Home
  • Market
  • Charts
  • News
  • Blogs
  • Training
  • Pricing
  • BFIs Compare

Education News

Stay informed and invest with latest NEPSE news and analysis.



Page 1 / 9Next
  • ​नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
    Investor

    ​नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त​Dr. Gopal Prasad Bhatta Appointed as Chairman of SEBON

    ​नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त​Dr. Gopal Prasad Bhatta Appointed as Chairman of SEBON

    Nepse Trading·19 Jun, 2026·1 min read
  • सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षा
    Top

    सरकारले ३१ निकाय खारेज गर्‍यो, १८ को पुनर्संरचना र ६ गाभ्यो : २० अर्ब बचत हुने अपेक्षाGovernment Scraps 31 State Bodies, Restructures 18 and Merges 6, Expecting Rs 20 Billion in Savings

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित कर्णाली, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुनर्संरचना गरी छाता ऐनमार्फत व्यवस्थापन सुदृढ गरिने भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका जिल्लास्तरीय कार्यालय हटाएर सात प्रदेशमा राखिने भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई भने सम्बन्धित स्थानीय तहमा हस्तान्तरण गर्ने वा लिजमा दिने भन्नेबारे थप अध्ययन गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।The National Academy of Medical Sciences, the BP Koirala Institute of Health Sciences and the Patan Academy of Health Sciences, along with the Karnali, Pokhara and Rapti health science academies, are to be restructured and their management strengthened through an umbrella act. The district-level offices of the National Agriculture Modernization Program are to be removed and the program retained across the seven provinces. As for the Kalimati Fruits and Vegetable Market Development Committee, the report notes that further study is needed on whether to transfer it to the relevant local level or lease it out.

  • ग्रीन कार्ड प्रक्रियामा अमेरिकाको नयाँ नियम, अधिकांश आप्रवासीले स्वदेशबाटै आवेदन दिनुपर्ने
    Top

    ग्रीन कार्ड प्रक्रियामा अमेरिकाको नयाँ नियम, अधिकांश आप्रवासीले स्वदेशबाटै आवेदन दिनुपर्नेUS Announces Major Green Card Rule Change for Immigrants Applying from Abroad

    अमेरिकाले ग्रीन कार्डसम्बन्धी नयाँ नीति लागू गर्दै अधिकांश आप्रवासीलाई आवेदन प्रक्रिया आफ्नै देशस्थित अमेरिकी दूतावासमार्फत पूरा गर्नुपर्ने व्यवस्था गरेको छ। यूएससीआईएसले अमेरिकाभित्र बसेर ‘स्टाटस परिवर्तन’ गर्ने सुविधा सीमित गर्ने जनाएको छ। यो कदम ट्रम्प प्रशासनको आप्रवासन नियन्त्रण अभियानअन्तर्गत आएको बताइएको छ। आलोचकहरूले भने यसले परिवार छुट्टिन सक्ने र आप्रवासीमा अन्योल बढ्न सक्ने बताएका छन्।The United States has introduced a new Green Card policy requiring most immigrants to complete the application process through U.S. embassies in their home countries. USCIS stated that the option to adjust status from within the U.S. will be limited to special cases. The policy is seen as part of the Trump administration’s immigration control efforts. Critics warn that it could separate families and create uncertainty for immigrants.

    NEPSE TRADING ·24 May, 2026·
  • ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणा
    Top

    ट्रम्पद्वारा इरान शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको घोषणाTrump Says Iran Peace Deal Near Finalization

    अमेरिकी राष्ट्रपति Donald Trump ले इरानसँगको शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताएका छन्। उनले सम्झौताअन्तर्गत स्ट्रेट अफ हर्मुज खुला गरिने उल्लेख गर्दै क्षेत्रीय नेताहरू र इजरायली प्रधानमन्त्री Benjamin Netanyahu सँग छलफल गरेको जानकारी दिएका छन्।U.S. President Donald Trump said the Iran peace agreement is nearly finalized. He stated that the deal would include reopening the Strait of Hormuz and confirmed discussions with regional leaders and Israeli Prime Minister Benjamin Netanyahu.

    NEPSE TRADING ·24 May, 2026·1 min read
  • बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रह
    Investor

    बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रहProtective Micro Insurance Urges Policyholders to Complete Claim Process

    बीमा दाबीसम्बन्धी कागजात पेश गर्न प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको आग्रहProtective Micro Insurance Urges Policyholders to Complete Claim Process

    NEPSE TRADING·22 May, 2026·1 min read
  • रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिन
    Investor

    रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Reliable Samriddhi Yojana–2 Units

    रिलायबल समृद्धि योजना–२ मा आवेदन दिने आज अन्तिम दिनLast Day to Apply for Reliable Samriddhi Yojana–2 Units

    NEPSE TRADING·22 May, 2026·1 min read
  • बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहस
    Investor

    बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहसFormer Finance Ministers Urge Reforms, Spending Discipline Ahead of New Budget

    बजेटअघि पूर्व अर्थमन्त्रीहरूको ‘कडा सुझाव’, सुधारदेखि खर्च कटौतीसम्मको बहस आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण अन्तिम चरणमा पुगेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले बुधबार विभिन्न पूर्व अर्थमन्त्रीहरूसँग व्यापक छलफल गरेका छन्। काठमाडौंमा आयोजित सुझाव संकलन कार्यक्रममा सहभागी पूर्व अर्थमन्त्रीहरूले अर्थतन्त्रको सुस्त अवस्था, कमजोर निजी लगानी, अनुत्पादFormer Finance Ministers Urge Reforms, Spending Discipline Ahead of New Budget Finance Minister Dr. Swarnim Wagle has held extensive discussions with former finance ministers while preparing Nepal’s budget for the upcoming fiscal year 2083/84. During a program organized in Kathmandu on Wednesday, former finance ministers shared suggestions focused on economic reforms, fiscal discipline, private sector confidence, agriculture, infrastructure efficiency, and governance improvement.

    NEPSE TRADING·22 May, 2026·
  • पूर्व नेप्से प्रमुख शङ्करमान सिंहको आकस्मिक निधन
    Top

    पूर्व नेप्से प्रमुख शङ्करमान सिंहको आकस्मिक निधनFormer NEPSE CEO Shankarman Singh Passes Away Suddenly

    नेपाल स्टक एक्सचेन्जका पूर्व प्रमुख कार्यकारी अधिकृत शङ्करमान सिंह को आकस्मिक हृदयघातका कारण निधन भएको छ। उनले नेप्सेमा रहँदा नेपालको पूँजी बजार विस्तार र लगानीकर्ताको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान दिएका थिए। साथै, SEZ विकास समितिको कार्यकारी निर्देशकका रूपमा पनि उनले औद्योगिक तथा आर्थिक विकासमा भूमिका निर्वाह गरेका थिए। आर्थिक विश्लेषक र लेखकका रूपमा परिचित सिंहको निधनले नेपालको पूँजी बजार र प्रशासनिक क्षेत्रमा ठूलो क्षति पुगेको बताइएको छ।Former CEO of the Nepal Stock Exchange, Shankarman Singh, has passed away due to a sudden heart attack. During his tenure at NEPSE, he made significant contributions to the expansion of Nepal’s capital market and investor access. He also served as Executive Director of the SEZ Development Committee, contributing to industrial and economic development. Widely respected as an economic analyst and writer, his demise is considered a major loss to Nepal’s capital market and administrative sector.

    NEPSE TRADING ·21 May, 2026·1 min read
  • इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगित
    Top

    इरानमाथि तय गरिएको अमेरिकी सैन्य आक्रमण ट्रम्पद्वारा तत्कालका लागि स्थगितTrump Temporarily Halts Planned U.S. Military Strike on Iran Amid Peace Efforts

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि रोक्न पेन्टागनलाई निर्देशन दिएका छन्। खाडी मुलुकहरूको शान्ति प्रयास र इरानसँग जारी वार्ताका कारण आक्रमण स्थगित गरिएको हो। यद्यपि, सम्झौता असफल भएमा ठूलो सैन्य कारबाहीका लागि अमेरिका तयारी अवस्थामा रहने ट्रम्पले स्पष्ट पारेका छन्। इरानले आणविक हतियार नपाउनुपर्ने विषयलाई उनले प्रमुख सर्तका रूपमा दोहोर्याएका छन्।U.S. President Donald Trump has instructed the Pentagon to temporarily halt a planned military strike on Iran due to ongoing peace efforts by Gulf countries and active negotiations with Tehran. However, he warned that the U.S. remains ready for a major military response if no agreement is reached. Trump reiterated that preventing Iran from acquiring nuclear weapons is the key condition of any deal.

    NEPSE TRADING ·19 May, 2026·1 min read
  • ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउँदै सरकार, सञ्चालनका लागि अनिवार्य लाइसेन्स व्यवस्था हुने
    Top

    ओटीटी प्लेटफर्मलाई नियमनको दायरामा ल्याउँदै सरकार, सञ्चालनका लागि अनिवार्य लाइसेन्स व्यवस्था हुनेGovernment Moves to Regulate OTT Platforms, Mandatory Licensing System Set to Be Introduced

    काठमाडौं । सरकारले नेपालमा सञ्चालन भइरहेका स्वदेशी तथा विदेशी ओटीटी प्लेटफर्मलाई नियमन र करको दायरामा ल्याउन नयाँ ओटीटी नियमावली तयार गर्ने प्रक्रिया अघि बढाएको छ । प्रस्तावित व्यवस्थाअनुसार ओटीटी सेवा सञ्चालन गर्न अनिवार्य दर्ता र लाइसेन्स लिनुपर्नेछ भने १ करोड रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहनेछ । सरकारको तयारीअनुसार Netflix, Amazon Prime Video, YouTube Premium लगायत विदेशी तथा स्वदेशी प्लेटफर्महरू नियमनको दायरामा आउनेछन् ।Kathmandu । The government has moved forward with drafting a new OTT regulation to bring domestic and international streaming platforms under Nepal’s regulatory and tax framework. Under the proposed rule, OTT service providers will be required to obtain registration and licenses by paying a fee of NPR 10 million. International platforms such as Netflix, Amazon Prime Video, and YouTube Premium, along with local OTT services, are expected to come under government regulation.

    NEPSE TRADING ·
  • सरकारद्वारा निर्माण व्यवसायीको माग सम्बोधन तयारी, मूल्य समायोजनमार्फत समाधान खोजिँदै
    Top

    सरकारद्वारा निर्माण व्यवसायीको माग सम्बोधन तयारी, मूल्य समायोजनमार्फत समाधान खोजिँदैGovernment Moves to Address Contractors’ Demands Through Price Adjustment Mechanism

    काठमाडौं । निर्माण सामग्री र इन्धनको मूल्य अत्यधिक बढेपछि आन्दोलनमा उत्रिएका निर्माण व्यवसायीहरूको माग सम्बोधन गर्न सरकारले ‘मूल्य समायोजन’को तयारी थालेको छ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहोराका अनुसार समस्या समाधानका लागि तयार गरिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा छलफलमा रहेको छ । यसैबीच काममा ढिलाइ गर्ने ठेकेदारमाथि मन्त्री सुनिल लम्सालले कडा कदम चाल्दै प्रहरी परिचालन गरेपछि निर्माण क्षेत्रमा तनाव बढेको छ । निर्माण व्यवसायीहरूले मूल्य समायोजन, रोकिएको भुक्तानी र म्याद थपको माग गर्दै आन्दोलन जारी राखेका छन् ।Kathmandu – The government has started preparations for a “price adjustment” mechanism to address the demands of construction contractors protesting against the sharp rise in fuel and construction material prices. According to Director General Rabindra Bohora, a report prepared to resolve the issue is currently under discussion at the Prime Minister’s Office. Meanwhile, tensions have increased in the construction sector after Minister Sunil Lamsal took strict action against contractors accused of delaying projects, including police mobilization. Contractors continue their protests demanding price adjustments, pending payments, and deadline extensions.

  • सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला
    Top

    सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला Sanigad Hydro Limited to Open IPO Sale for General Public from May 28

    सानिगाड हाइड्रो लिमिटेड ले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ। प्रतिकित्ता १०० रुपैयाँ दरको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालनमा रहेको छ भने आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।Sanigad Hydro Limited is set to launch its IPO for the general public from May 28 (Jestha 14), offering 4.674 million shares at Rs. 100 per share. The company has already completed share allotment for locals, Nepalis working abroad, employees, and mutual funds. Investors can apply for a minimum of 10 shares and a maximum of 20,000 shares. The company operates the 38.46 MW Upper Kalangagad Hydropower Project, while Laxmi Sunrise Capital Limited has been appointed as the issue and sales manager.

    NEPSE TRADING ·
  • याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७४ हजारभन्दा बढीले पाए शेयर
    Investor

    याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७४ हजारभन्दा बढीले पाए शेयरYambaling Hydropower IPO Allotment Completed, Over 174,000 Applicants Receive Shares

    याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख ७४ हजारभन्दा बढीले पाए शेयर Yambaling Hydropower Limited को प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बुधबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक Muktinath Capital Limited को कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।Yambaling Hydropower IPO Allotment Completed, Over 174,000 Applicants Receive Shares The initial public offering (IPO) allotment of Yambaling Hydropower Limited was completed on Wednesday. The allotment process was carried out at the office of issue and sales manager Muktinath Capital Limited.

    NEPSE TRADING·13 May, 2026·1 min read
  • इरान तनावबीच ट्रम्प बेइजिङमा, विश्व शक्ति सन्तुलनतर्फ चासो
    Investor

    इरान तनावबीच ट्रम्प बेइजिङमा, विश्व शक्ति सन्तुलनतर्फ चासोTrump Arrives in Beijing Amid Iran Tensions and Growing Global Power Rivalry

    इरान तनावबीच ट्रम्प बेइजिङमा, विश्व शक्ति सन्तुलनतर्फ चासो अमेरिकी राष्ट्रपति Donald Trump झन्डै नौ वर्षपछि चीन पुगेका छन् । बेइजिङ पुगेका ट्रम्पलाई चिनियाँ राष्ट्रपति Xi Jinping ले विशेष स्वागत गर्ने कार्यक्रम तय गरिएको छ । शुक्रबारसम्म चल्ने भेटघाटमा अमेरिकी अधिकारी, व्यवसायी र चिनियाँ नेतृत्वबीच उच्चस्तरीय छलफल हुने बताइएको छ ।Trump Arrives in Beijing Amid Iran Tensions and Growing Global Power Rivalry Former US President Donald Trump has arrived in Beijing nearly nine years after his last visit to China. Chinese President Xi Jinping is expected to host Trump, senior American officials and business leaders through Friday as both sides prepare for high-level discussions being closely watched across the world.

    NEPSE TRADING·13 May, 2026·2 min read
  • सरकारले १० महिनामा खर्च गर्यो ५८.७५ प्रतिशत बजेट, पुँजीगत खर्च कमजोर
    Top

    सरकारले १० महिनामा खर्च गर्यो ५८.७५ प्रतिशत बजेट, पुँजीगत खर्च कमजोरGovernment Spends 58.75% of Budget in 10 Months, Capital Expenditure Remains Weak

    चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ अर्थात् ५८.७५ प्रतिशत बजेट खर्च गरेको छ। चालुतर्फ ६८.०४ प्रतिशत खर्च हुँदा पुँजीगत खर्च भने २६.८७ प्रतिशतमा सीमित भएको छ। मध्यपूर्व तनावका कारण बिटुमिन इन्धन अभाव हुँदा पूर्वाधार निर्माण प्रभावित भई पुँजीगत खर्च कमजोर बनेको बताइएको छ। यस्तै, वित्तीय व्यवस्थातर्फ ६४.१६ प्रतिशत बजेट खर्च भएको छ। सरकारले १४ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य राखे पनि हालसम्म ९ खर्ब ७० अर्ब रुपैयाँ मात्रै संकलन गरेको छ।The government has spent Rs. 11.53 trillion, or 58.75 percent of the total budget, in the first 10 months of the current fiscal year 2025/26. Recurrent expenditure reached 68.04 percent, while capital expenditure remained low at 26.87 percent. Officials said infrastructure spending was affected by a shortage of bitumen fuel due to tensions in the Middle East. Under financial management, 64.16 percent of the allocated budget has been spent. Meanwhile, the government has collected Rs. 9.70 trillion in revenue against its target of Rs. 14.80 trillion for the fiscal year.

  • सरकारद्वारा निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश खुला गर्ने तयारी
    Top

    सरकारद्वारा निजी क्षेत्रलाई विद्युत् व्यापारमा प्रवेश खुला गर्ने तयारीGovernment Preparing to Open Electricity Trading to Private Sector

    सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने तयारी गर्दै आवश्यक कानुनी व्यवस्था अघि बढाएको छ। ऊर्जा मन्त्रालयका अनुसार विद्युत् व्यापारको लाइसेन्स अब नियमावली होइन, ऐनमार्फत प्रदान गरिनेछ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ ले निजी क्षेत्रको मनोबल बढाउन र ऊर्जा क्षेत्रमा सहभागिता विस्तार गर्न यस्तो व्यवस्था गर्न लागिएको बताएका छन्। विद्युत् विधेयक २०८२ संसदमा पेश भइसकेको छ।The government is preparing to allow private sector participation in electricity trading through a new legal framework. According to the Ministry of Energy, electricity trading licenses will be issued through an Act instead of regulations to avoid future legal complications. Energy Minister Biraj Bhakta Shrestha said the move aims to encourage private sector involvement in the energy sector. The Electricity Bill 2082 has already been tabled in Parliament.

    NEPSE TRADING ·10 May, 2026·
  • भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू
    Top

    भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागूCustoms Introduces Online TIV Declaration Through NNSW System

    भन्सार विभागले ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा अब नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू गरेको छ। यसअन्तर्गत आयात–निर्यात सामानको ढुवानीसम्बन्धी विवरण डिजिटल रूपमा दर्ता र प्रमाणीकरण गर्न सकिनेछ। प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टल वा क्युआर कोडमार्फत टीआईभी घोषणा गर्न सक्नेछन् भने शुल्क भुक्तानी म्यानुअल र ई–पेमेन्ट दुवै माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ।The Department of Customs has introduced a system allowing Transport Information Verification (TIV) declarations through the Nepal National Single Window (NNSW) platform. This enables the digital registration and verification of transport details related to imported and exported goods. Users can submit TIV declarations via the NNSW portal or QR code, while fees can be paid through both manual and e-payment methods.

    NEPSE TRADING ·8 May, 2026·
  • शेयर बजारमा अझै फर्किएन माहोल, तीव्र उतारचढाव कायम, कारोबारमा सुस्तता जारी, स्मार्ट मनी खरिदतर्फ सक्रिय, प्राविधिक रूपमा बजार अझै कमजोर अवस्थामा
    Investor

    शेयर बजारमा अझै फर्किएन माहोल, तीव्र उतारचढाव कायम, कारोबारमा सुस्तता जारी, स्मार्ट मनी खरिदतर्फ सक्रिय, प्राविधिक रूपमा बजार अझै कमजोर अवस्थामा The market mood has yet to recover, volatility remains high, trading activity stays sluggish, smart money is gradually building buying positions, and technically the market is still weak

    नेपाली शेयर बजारले प्राविधिक रूपमा महत्वपूर्ण सपोर्ट जोनलाई पुनः एकपटक सम्मान गरेको संकेत देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक २०० दिने मूभिङ एभरेज र ट्रेन्डलाइन सपोर्ट नजिकै पुगेपछि त्यहीँबाट रियाक्सन दिँदै डोजी क्यान्डल बनाएर बन्द भएको छ । यसले बजार हाल निर्णायक मोडमा रहेको र अबको चाल महत्वपूर्ण हुने संकेत गरेको छ । चार्ट विश्लेषणअनुसार २०० दिने मूभिङ एभरेज आसपास बजारले विगतमा पटक–पटक प्रतिक्रिया दिएको इतिहास रहेको छ । अहिले पनि सोही स्तरमा बजार टिकेर प्रतिक्रिया दिएको देखिएकाले प्राविधिक रूपमा यो क्षेत्र बलियो सपोर्टको रूपमा पुष्टि भएको छ । आरएसआई करिब ४० को आसपास आइपुगेको छ, जुन सामान्यतया ‘रियाक्सन जोन’ मान्न सकिने प्राविधिक विश्लेषक अजीत खनाल बताउनछन् ।

  • सीडीएससी कामु प्रमुखमा कञ्चन सापकोटा
    Top

    सीडीएससी कामु प्रमुखमा कञ्चन सापकोटाKanchan Sapkota Named Acting CEO of CDSC

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले कञ्चन सापकोटालाई कायम मुकायम (कामु) प्रमुखको जिम्मेवारी दिएको छ। प्रवीण पन्दाकलाई चार वर्षका लागि गरिएको नियुक्ति नीतिगत विचलन भएको भन्दै हटाइएपछि सो निर्णय कार्यान्वयन गरिएको हो। सापकोटा हालसम्म प्रशासन तथा मानव संसाधन प्रमुखका रूपमा कार्यरत थिइन्। अब संस्थामा स्थायी सिइओ नियुक्तिको प्रक्रिया अघि बढ्ने भएको छ।The CDS and Clearing Limited (CDSC), a subsidiary of Nepal Stock Exchange (NEPSE), has appointed Kanchan Sapkota as Acting Chief Executive Officer. The decision follows the removal of Prabin Pandak, whose four-year appointment was deemed a policy deviation and subsequently revoked. Sapkota previously served as Head of Administration and Human Resources. The move has opened the way for the appointment of a permanent CEO in the near future.

    NEPSE TRADING ·27 Apr, 2026·1 min read
  • नासा सेक्युरिटिजद्वारा After Market Order सुविधा सुरु, लगानीकर्ताका लागि सेयर कारोबार अझ सहज र लचक
    Top

    नासा सेक्युरिटिजद्वारा After Market Order सुविधा सुरु, लगानीकर्ताका लागि सेयर कारोबार अझ सहज र लचकNaasa Securities Introduces After Market Order Facility, Making Stock Trading More Flexible and Accessible for Investors

    Naasa Securities Company Limited ले Naasa X वेब प्लेटफर्ममार्फत “After Market Order (AMO)” सुविधा सुरु गरेको छ, जसले लगानीकर्तालाई Nepal Stock Exchange (NEPSE) को नियमित समय बाहिर पनि सेयर अर्डर राख्न सक्ने अवसर दिन्छ। यस्तो अर्डरहरू अर्को कारोबार दिन बजार खुल्दा स्वचालित रूपमा कार्यान्वयन हुनेछन्। यो सुविधा विशेषगरी विदेशमा रहेका नेपाली तथा व्यस्त लगानीकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। कम्पनीले यसलाई पूँजी बजारलाई थप पहुँचयोग्य र लचक बनाउने महत्वपूर्ण कदमको रूपमा लिएको छ।Naasa Securities Company Limited has launched an “After Market Order (AMO)” feature via its Naasa X platform, allowing investors to place orders outside regular Nepal Stock Exchange (NEPSE) trading hours. These orders will be executed automatically at the start of the next trading day. The feature is expected to benefit overseas Nepali investors and busy professionals, making the capital market more flexible and accessible.

NEPSE TRADING·8 Jun, 2026·3 min read
1 min read
2 min read
19 May, 2026
·
1 min read
NEPSE TRADING ·19 May, 2026·1 min read
19 May, 2026
·
1 min read
NEPSE TRADING ·
10 May, 2026
·
1 min read
1 min read
<1 min read
Nepal’s stock market continued its downward trajectory, with the NEPSE index closing lower for the third consecutive trading day. Over the past three sessions, the index has declined by nearly 58 points, signaling persistent selling pressure in the market. Weakening investor sentiment has been evident, as the market has struggled to regain upward momentum.
Dipesh Ghimire ·30 Apr, 2026·3 min read
NEPSE TRADING ·
24 Apr, 2026
·
1 min read