
ठेक्का कार्यान्वयनमा लापरबाही गर्ने पाँच कम्पनी कालोसूचीमाFive Construction Companies Blacklisted for Poor Implementation of Public Contracts
सार्वजनिक खरिद सम्झौताअनुसार काम सम्पन्न नगर्ने वा जिम्मेवारी पूरा नगर्ने कम्पनीमाथि कारबाही गर्ने क्रममा कालोसूचीको निर्णय गरिएको कार्यालयले जनाएको छ।The action is part of the government’s effort to improve accountability in public projects and discourage contractors from failing to meet contractual obligatio...















