NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Investor News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 21 / 143Next
    • कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनको अवधि लम्बियो
      Investor

      कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनको अवधि लम्बियोKalinchok Hydropower Limited Extends IPO Application Deadline

      कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिनको अवधि लम्बियो कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। अब, कम्पनीको आईपीओमा चैत १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। यद्यपि, यदि मागभन्दा बढी आवेदन प्राप्त भएमा, कम्पनीले सूचना प्रकाशित गरेर सो भन्दा अगावै निष्काशन बन्द गर्ने बताएको छ। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। जसमध्ये ५ करोड ५० लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरमा ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो। सो शेयर खरिदका लागि दोलखा जिल्लाका बिगु नगरपालिका वडा नं. ८ र कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।Kalinchok Hydropower Limited Extends IPO Application Deadline Kalinchok Hydropower Limited has extended the application deadline for its Initial Public Offering (IPO), which was opened for local residents affected by the project from 13th Falgun. Now, applications for the IPO can be submitted until 12th Chait 2079. However, if the demand exceeds the number of shares available, the company has stated that it will close the IPO earlier, with prior notice published.

      NEPSE TRADING·11 Mar, 2026·1 min read
    • सेबोनले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियो
      Investor

      सेबोनले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियोSEBON Grants IPO Approval to Two Hydropower Companies

      सेबोनले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दियो नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने अनुमति दिएको छ। यो अनुमति २५ फागुन २०७९ मा प्रदान गरिएको हो।SEBON Grants IPO Approval to Two Hydropower Companies The Securities Board of Nepal (SEBON) has granted approval for the Initial Public Offering (IPO) to be issued by two hydropower companies, Kalanga Hydro Limited and Sanigad Hydro Limited. The approval was given on 25th Falgun 2079. As per SEBON’s approval, Kalanga Hydro Limited will issue 4.9 million shares worth NPR 49 crore. The company will offer the IPO at a price of NPR 100 per share. The sales manager for this IPO will be Sanima Capital Limited. Kalanga Hydro has been generating commercial production since Magh 2079 with a 15.33 MW Kalanga Hydroelectric Project in Bajhang district. The company’s chairman is Khageshwar Bohora, with other directors including Umesh Shrestha, Rajesh Kumar Shrestha, Shivprasad Ghimire, and Tirtharaj Chataut. The company secretary is Pradip Kumar Dahal.

      NEPSE TRADING·11 Mar, 2026·1 min read
    • टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि खुला
      Investor

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि खुलाTuksar Pikhwa Khola Hydropower Limited IPO Opens Today

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि खुला टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। कम्पनीले १ अर्ब २० करोड रुपैयाँको पूँजी जारी गर्दै ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्कासन गर्ने अनुमति प्राप्त गरेको छ।Tuksar Pikhwa Khola Hydropower Limited IPO Opens Today Tuksar Pikhwa Khola Hydropower Limited has opened its Initial Public Offering (IPO) today for local residents affected by the project and Nepali workers abroad. The company has received approval to issue 42,30,668 shares, which accounts for 35.26% of its total capital of NPR 1.2 billion (120 crore rupees). Out of these shares, 1.2 million shares are reserved for the local residents of Bhojpur district who are affected by the project. Additionally, 303,067 shares are allocated for Nepali workers abroad, 151,533 shares for collective investment funds, and 60,613 shares for the company’s employees.

      NEPSE TRADING·11 Mar, 2026·1 min read
    • टिएमएस प्रणालीमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चित
      Investor

      टिएमएस प्रणालीमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चितTMS System Issue Prevents Investors from Trading Shares

      टिएमएस प्रणालीमा समस्या, लगानीकर्ता कारोबार गर्नबाट वञ्चित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को अनलाइन ट्रेडिङ प्रणाली टिएमएस (Trade Management System) मा समस्या देखिएपछि लगानीकर्ताहरूले शेयर किनबेच गर्ने अवसर गुमाएका छन्। बजार खुलेदेखि नै अधिकांश ब्रोकर कम्पनीहरूको टिएमएस प्रणाली राम्रोसँग सञ्चालन हुन नसकेपछि अनलाइनमार्फत कारोबार गर्न चाहने लगानीकर्ताहरू प्रभावित भएका हुन्। लगानीकर्ताहरूका अनुसार बिहान बजार खुलेपछि नै धेरै ब्रोकरको सिस्टममा लगइन गर्न समस्या देखिएको थियो भने कतिपयमा अर्डर राख्दा पनि प्रणालीले काम नगरेको गुनासो गरिएको छ। यसका कारण बजारमा किनबेच गर्न चाहने धेरै लगानीकर्ताहरू कारोबारबाट वञ्चित भएका छन्। विशेषगरी बजारमा उतारचढाव भइरहेको समयमा अनलाइन प्रणाली अवरुद्ध हुँदा लगानीकर्ताले समयमै शेयर किन्ने वा बेच्ने निर्णय कार्यान्वयन गर्न नसक्दा आर्थिक अवसर गुमाउने अवस्था सिर्जना भएको बताइएको छ।TMS System Issue Prevents Investors from Trading Shares Kathmandu — Investors have missed the opportunity to buy and sell shares due to technical issues in the Trade Management System (TMS), the online trading platform used for stock transactions in the Nepal Stock Exchange (NEPSE). The problem appeared from the moment the market opened, as the systems of most brokerage firms failed to function properly. According to investors, many broker platforms experienced login failures, while others were unable to process buy or sell orders even after users accessed the system. As a result, a large number of investors have been unable to execute their trades through the online system.

      NEPSE TRADING·10 Mar, 2026·1 min read
    • शिखर पावर डेभलपमेन्टको आईपीओ आज बन्द हुँदै, हालसम्म १५ गुणा बढी आवेदन
      Investor

      शिखर पावर डेभलपमेन्टको आईपीओ आज बन्द हुँदै, हालसम्म १५ गुणा बढी आवेदनShikhar Power Development IPO Closing Today; Issue Oversubscribed 15 Times

      शिखर पावर डेभलपमेन्टको आईपीओ आज बन्द हुँदै, हालसम्म १५ गुणा बढी आवेदन काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन १७ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो भने आज फागुन २६ गते आवेदन बन्द हुन लागेको हो। कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४२ हजार ६०० कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको हो। कम्पनीको कुल जारी पूँजी ९८ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३२ लाख कित्ता (३२.६५ प्रतिशत) शेयर सर्वसाधारणलाई निष्काशन गर्ने योजना रहेको छ। कुल सार्वजनिक निष्काशनमध्ये ९ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा विद्युत् प्रसारण लाइन प्रभावित बागलुङ जिल्लाका स्थानीयलाई छुट्याइएको छ भने बाँकी २२ लाख २० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको हो।Shikhar Power Development IPO Closing Today; Issue Oversubscribed 15 Times Kathmandu — The initial public offering (IPO) of Shikhar Power Development Limited is closing today, Falgun 26, 2082, for the general public. The company had opened the IPO issue on Falgun 17, 2082, offering shares at a par value of Rs. 100 per unit. The company has issued 18,42,600 units of ordinary shares to the general public under this offering. Shikhar Power Development Limited has a total issued capital of Rs. 98 crore, out of which 32.65 percent (32,00,000 shares) is planned to be distributed to the public. From the total public allocation, 9,80,000 shares (10 percent of issued capital) worth Rs. 9.80 crore have been reserved for project-affected locals and transmission line–affected residents of Baglung District based on the Environmental Impact Assessment (EIA) report. The remaining 22,20,000 shares (22.65 percent) are designated for the general public.

      NEPSE TRADING·10 Mar, 2026·2 min read
    • स्थायी सरकार बन्ने संकेतसँगै नेप्से उकालो, प्रि–ओपनमै 44 अंकको वृद्धि
      Investor

      स्थायी सरकार बन्ने संकेतसँगै नेप्से उकालो, प्रि–ओपनमै 44 अंकको वृद्धिNEPSE Jumps 44 Points in Pre-Open Session, Reaches 2757 on Hopes of Stable Government

      स्थायी सरकार बन्ने संकेतसँगै नेप्से उकालो, प्रि–ओपनमै 44 अंकको वृद्धिNEPSE Jumps 44 Points in Pre-Open Session, Reaches 2757 on Hopes of Stable Government

      NEPSE trading ·9 Mar, 2026·1 min read
    • रास्वपाको पक्षमा जनलहर, स्थिर सरकारको संकेतसँगै शेयर बजारमा सकारात्मक अपेक्षा
      Investor

      रास्वपाको पक्षमा जनलहर, स्थिर सरकारको संकेतसँगै शेयर बजारमा सकारात्मक अपेक्षाWave of Public Support for Rastriya Swatantra Party Signals Political Shift; Investors Expect Positive Impact on Stock Market

      रास्वपाको पक्षमा जनलहर, स्थिर सरकारको संकेतसँगै शेयर बजारमा सकारात्मक अपेक्षा काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मत परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा उल्लेखनीय जनसमर्थन देखिएको छ। करिब तीन वर्षअघि मात्रै स्थापना भएको रास्वपाले यस निर्वाचनमा अप्रत्याशित रूपमा बलियो उपस्थिति देखाउँदै बहुमत मात्र होइन, दुईतिहाइ नजिकको समर्थन समेत प्राप्त गर्ने सम्भावना देखिएको विश्लेषकहरूले बताएका छन्। प्रारम्भिक परिणाम र विभिन्न अनुमानहरूले रास्वपाको पक्षमा स्पष्ट जनलहर देखिएको संकेत गरेका छन्। विशेषगरी काठमाडौँ महानगरपालिकाको नेतृत्व गरिरहेका बालेन शाहलाई वरिष्ठ नेताका रूपमा अघि सार्दै भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरेपछि युवापुस्तामा रास्वपाप्रति आकर्षण झनै बढेको देखिएको छ। सामाजिक सञ्जालदेखि विभिन्न सार्वजनिक बहसहरूमा युवाहरूको उल्लेखनीय समर्थन देखिँदा निर्वाचन परिणाममा पनि त्यसको प्रभाव परेको विश्लेषण गरिएको छ। पछिल्लो मत परिणाम अनुसार पनि रास्वपा परम्परागत राजनीतिक दलहरूभन्दा अगाडि देखिएको छ।Wave of Public Support for Rastriya Swatantra Party Signals Political Shift; Investors Expect Positive Impact on Stock Market Preliminary results from the House of Representatives election indicate a strong wave of public support for the Rastriya Swatantra Party (RSP), a political party that was established only three years ago. Early vote trends suggest that the party is not only moving toward a majority but may even secure a two-thirds majority in parliament, according to political observers analyzing the ongoing vote count.

      NEPSE TRADING·8 Mar, 2026·2 min read
    • राष्ट्र बैंकका दुई डेपुटी गभर्नर सोमबारबाट अवकाशमा, नयाँ नियुक्ति नयाँ सरकारको जिम्मामा
      Investor

      राष्ट्र बैंकका दुई डेपुटी गभर्नर सोमबारबाट अवकाशमा, नयाँ नियुक्ति नयाँ सरकारको जिम्मामाTwo Deputy Governors of Nepal Rastra Bank Retiring Monday, New Appointments Likely After Formation of New Government

      राष्ट्र बैंकका दुई डेपुटी गभर्नर सोमबारबाट अवकाशमा, नयाँ नियुक्ति नयाँ सरकारको जिम्मामा नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र सोमबारदेखि अवकाशमा जाँदै छन्। उनीहरूको पाँच वर्षे कार्यकाल समाप्त भएसँगै नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरका दुई पद रिक्त हुने भएका छन्। दुवै जना २०७७ फागुन २५ गते डेपुटी गभर्नर नियुक्त भएका थिए। राष्ट्र बैंक ऐनअनुसार डेपुटी गभर्नरको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। हालसम्म नयाँ डेपुटी गभर्नर नियुक्तिका लागि औपचारिक प्रक्रिया सुरु नभएको बताइएको छ। प्रतिनिधिसभा निर्वाचनका कारण लागू भएको निर्वाचन आचारसंहिताले गर्दा सरकारले तत्काल नियुक्ति प्रक्रिया अघि बढाउन नसकेको हो। अर्थ मन्त्रालयले नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा निर्वाचन आयोगसँग परामर्श गरे पनि सम्भावित विवादको जोखिमलाई ध्यानमा राख्दै तत्काल नियुक्ति नगर्ने निर्णय गरिएको स्रोतले जनाएको छ। यस कारण अब डेपुटी गभर्नर नियुक्तिको जिम्मेवारी नयाँ सरकार गठन भएपछि मात्र अघि बढ्ने सम्भावना देखिएको छ।Two Deputy Governors of Nepal Rastra Bank Retiring Monday, New Appointments Likely After Formation of New Government Kathmandu: Two Deputy Governors of Nepal Rastra Bank — Nilam Dhungana Timsina and Bom Bahadur Mishra — are set to retire from their positions starting Monday as their five-year terms come to an end. With their retirement, two key positions in the country’s central bank will become vacant. Both officials were appointed Deputy Governors on February 25, 2021 (Falgun 25, 2077 BS). According to the provisions of the Nepal Rastra Bank Act, the tenure of a Deputy Governor is fixed at five years. Despite the approaching retirement date, the process of appointing new Deputy Governors has not yet begun. Government officials say the delay is largely due to the election code of conduct currently in effect during the ongoing parliamentary elections. The Ministry of Finance, under the leadership of Finance Minister Rameshwar Prasad Khanal, had consulted the Election Commission of Nepal regarding whether the appointment process could proceed. However, to avoid potential controversy or violation of election regulations, the government decided not to move forward with the appointments at this stage.

      NEPSE TRADING·8 Mar, 2026·4 min read
    • आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान
      Investor

      आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानVoting Underway Nationwide for House of Representatives Election Amid Special Circumstances

      आज देशभर प्रतिनिधिसभा निर्वाचन, बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान जेनजी आन्दोलनपछिको विशेष राजनीतिक परिस्थितिमा आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म सञ्चालन हुने निर्वाचन आयोगले जनाएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि यो प्रतिनिधिसभाको तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो। यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दल प्रतिस्पर्धामा छन्। यसअन्तर्गत ३,०१७ पुरुष, ३८८ महिला र १ अन्य गरी कुल ३,४०६ उम्मेदवार मैदानमा रहेका छन्। समानुपातिकतर्फ भने १,३६३ पुरुष र १,७७२ महिला गरी कुल ३,१३५ उम्मेदवार प्रतिस्पर्धामा छन्।Voting Underway Nationwide for House of Representatives Election Amid Special Circumstances Voting for the House of Representatives election is taking place across Nepal today under special circumstances following the Gen-Z movement. Polling began at 7:00 AM and will continue until 5:00 PM in all 77 districts in a single phase, according to the Election Commission. This is the third parliamentary election held since Nepal entered the federal democratic republican system. The previous elections were conducted in 2017 and 2022.

      NEPSE TRADING·5 Mar, 2026·1 min read
    • मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता
      Investor

      मध्यपूर्व युद्धले भारतको ऊर्जा आपूर्तिमा असरको संकेत, ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ताMiddle East War Signals Potential Impact on India’s Energy Supply

      मध्यपूर्वमा जारी युद्धका कारण भारतको ऊर्जा आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्ने संकेत देखिएको छ। भारतको सबैभन्दा ठूलो तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) आयातकर्ता पेट्रोनेट एलएनजीले केही अपरेसन अवरुद्ध हुन सक्ने चेतावनी दिएपछि ग्यास आपूर्ति कडा हुन सक्ने चिन्ता बढेको हो। कम्पनीले मंगलबार राति स्टक एक्सचेन्जमा दिएको जानकारीअनुसार होर्मुज जलडमरूमध्य हुँदै कतार इनर्जीको प्रमुख लोडिङ पोर्ट रास लाफानसम्म जहाजहरू सुरक्षित रूपमा पुग्न नसक्ने अवस्था सिर्जना भएको छ। कतार इनर्जीले यसै साता एलएनजी उत्पादन अस्थायी रूपमा स्थगित गरेको घोषणा गरिसकेको छ, जुन भारतीय बजारका लागि प्रमुख आपूर्तिकर्ता मानिन्छ।Middle East War Signals Potential Impact on India’s Energy Supply Kathmandu — The ongoing war in the Middle East has begun to show signs of directly affecting India’s energy supply. Petronet LNG, India’s largest importer of liquefied natural gas (LNG), has warned that some operations could be disrupted, raising concerns about tighter gas supply in the world’s most populous nation. According to a notice issued by the company to the stock exchange late Tuesday night, vessels may not be able to safely reach QatarEnergy’s loading port at Ras Laffan through the Strait of Hormuz. QatarEnergy, a key supplier for the Indian market, has already announced a temporary halt in LNG production earlier this week. In response to the situation, Petronet LNG said it has sent a “force majeure” notice to QatarEnergy regarding three of its tankers—Disha, Rahi, and Aseem. The company also confirmed that it has received a similar notice from QatarEnergy. Additionally, Petronet LNG has informed its domestic clients, including GAIL (India), Indian Oil Corporation, and Bharat Petroleum Corporation, about the potential disruption. The company stated that it is currently unable to estimate the exact scale of the possible impact. However, local media reports indicate that some domestic gas suppliers have already warned industrial customers about possible minor cuts in supply.

      NEPSE TRADING·4 Mar, 2026·2 min read
    • मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
      Investor

      मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबीElection Commission Claims Direct Election Results Will Be Announced Within 24 Hours of Vote Counting

      मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी काठमाडौं । निर्वाचन आयोगले मतदान सम्पन्न भई मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फको मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ। भौगोलिक विकटता हुँदाहुँदै पनि छिटोभन्दा छिटो मतपेटिका संकलन गरी नतिजा सार्वजनिक गर्ने लक्ष्य आयोगले राखेको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पहाडी तथा हिमाली क्षेत्रका कारण मतपेटिका संकलनमा केही समय लाग्ने सम्भावना भए पनि सकेसम्म छिटो संकलन गर्ने प्रयास भइरहेको बताए। उनका अनुसार दुर्गम क्षेत्रमा रहेका मतपेटिका संकलन गर्न आवश्यक परे नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिनेछ।Election Commission Claims Direct Election Results Will Be Announced Within 24 Hours of Vote Counting Kathmandu — The Election Commission has stated that the results of the First-Past-The-Post (FPTP) or direct election system will be made public within 24 hours after vote counting begins. The commission said it is preparing to collect ballot boxes as quickly as possible and publish the results despite geographical challenges. Acting Chief Election Commissioner Ram Prasad Bhandari said that although it may take some time to collect ballot boxes from remote mountainous and hilly regions, efforts are being made to gather them as quickly as possible. He added that in areas where transportation is difficult, ballot boxes will be transported using helicopters of the Nepal Army.

      NEPSE TRADING·4 Mar, 2026·1 min read
    • आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन
      Investor

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठनGovernment Begins Budget Preparation Process, Forms Revenue Advisory Committee

      आगामी बजेट तयारी सुरु, सरकारद्वारा राजस्व परामर्श समिति गठन काठमाडौं। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। बजेट तयारीका निर्धारित कार्यतालिका तथा समयसीमाअनुसार सरकारले राजस्व परामर्श समिति गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको माघ २८ गतेको निर्णयअनुसार अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो। समितिले गठनसँगै आफ्नो कार्य प्रारम्भ गरिसकेको छ। सरकारलाई अर्थतन्त्रको अवस्था तथा आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयहरूबारे सुझाव दिने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, शिक्षा सेवा शुल्क, डिजिटल सेवा कर, इ–कमर्समा लाग्ने करलगायत आन्तरिक कर प्रणालीसँग सम्बन्धित नीतिगत तथा कानुनी सुधारका विषयमा सिफारिस गर्नेछ। यसका साथै कर तथा गैरकर दरहरूको पुनरावलोकन, कर प्रशासन सुधार, प्रक्रिया सरलीकरण तथा राजस्व प्रशासन र सङ्गठन संरचनामा आवश्यक सुधारका विषयमा पनि समितिले राय दिनेछ। औद्योगिक प्रवर्द्धन, वाणिज्य, आयात–निर्यात, वैदेशिक व्यापार, सेवा व्यापार तथा लगानी प्रवर्द्धनसँग सम्बन्धित नीतिगत सुधार र कर प्रोत्साहनका उपायबारे समेत सुझाव प्रदान गरिने मन्त्रालयले उल्लेख गरेको छ।Government Begins Budget Preparation Process, Forms Revenue Advisory Committee Kathmandu — The Ministry of Finance has formally initiated preparations for the upcoming fiscal year’s national budget by forming a Revenue Advisory Committee in accordance with the scheduled budget formulation process. According to Ministry spokesperson Tank Prasad Pandey, the committee was established following a decision made by Finance Minister Rameshwar Prasad Khanal on Magh 28. The committee, coordinated by the Revenue Secretary of the Ministry of Finance, has already begun its work.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला
      Investor

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुलाShikhar Power Development Opens IPO for General Public From Today

      शिखर पावर डेभलपमेन्टको आइपिओ आजदेखि सर्वसाधारणका लागि खुला शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज (आइतबार) देखि सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो।Shikhar Power Development Opens IPO for General Public From Today Shikhar Power Development Limited has opened its Initial Public Offering (IPO) for the general public starting today (Sunday), following the completion of share allocation in the first phase for project-affected locals and Nepali citizens working abroad. The company had received approval to issue 3.2 million ordinary shares, equivalent to 32.65 percent of its issued capital of Rs 98 crore. Under the first phase of the offering, 980,000 shares were allocated to residents of project-affected areas based on environmental impact assessment reports and power generation licensing provisions. Similarly, 222,000 shares were issued to Nepali migrant workers with official labor approval, while 111,000 shares were allotted to mutual investment funds. In the second phase, the company has reserved 44,400 shares for its employees and is now offering the remaining 1,842,600 shares to the general public. The shares carry a face value of Rs 100 per unit, aiming to raise a total of Rs 18.42 crore from public investors.

      NEPSE TRADING·1 Mar, 2026·1 min read
    • दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप
      Investor

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोपMissile Strike on School in Southern Iran Kills at Least 108; Tehran Blames US and Israel

      दक्षिणी इरानको विद्यालयमा मिसाइल आक्रमण, कम्तीमा १०८ जनाको मृत्यु; इरानद्वारा अमेरिका–इजरायलमाथि आरोप अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको भनिएको हवाई आक्रमणमा दक्षिणी इरानस्थित एक विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन्। इरानभर पछिल्ला दिनहरूमा भएका हवाई हमलाहरूमा कुल मृतक संख्या २०१ पुगेको तथा ७४७ जना घाइते भएको सरकारी तथ्यांक सार्वजनिक गरिएको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानले विद्यालयमा भएको आक्रमणलाई “जंगली कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। उनले उक्त घटना आक्रमणकारी राष्ट्रहरूले गरेका अपराधहरूको इतिहासमा अर्को “कालो अध्याय” भएको टिप्पणी गरेका छन्।Missile Strike on School in Southern Iran Kills at Least 108; Tehran Blames US and Israel Kathmandu — At least 108 people have been killed after a missile strike hit a school in southern Iran, according to local government officials, as tensions in the region continue to escalate amid ongoing air attacks. Iranian authorities claim the attack was carried out jointly by the United States and Israel, though neither country has confirmed targeting the school.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा
      Investor

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणाIran’s Supreme Leader Ayatollah Ali Khamenei Confirmed Dead; 40 Days of National Mourning Declared

      इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन पुष्टि, ४० दिन राष्ट्रिय शोक घोषणा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारणमार्फत् एक प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी दिँदै देशभर ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाएको बीबीसीले उल्लेख गरेको छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरान सरकारले उक्त दाबीको पुष्टि गरेको थिएन। इरानका विदेशमन्त्री अब्बास अराघचीले समेत एनबीसीसँगको अन्तर्वार्तामा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए। तर पछि इरानको सरकारी सञ्चारमाध्यमहरूले नै खामेनीको मृत्यु भएको पुष्टि गरेका हुन्। अलजजिराका अनुसार फार्स न्युज एजेन्सीले खामेनी शनिबार बिहान आफ्नै कार्यालयमा जिम्मेवारी निर्वाह गरिरहेकै बेला मारिएको जनाएको छ। सरकारले ४० दिन राष्ट्रिय शोकका साथै सात दिन सार्वजनिक बिदा घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ। तस्निम न्युज एजेन्सीले पनि उनको निधन पुष्टि गरेको छ।Iran’s Supreme Leader Ayatollah Ali Khamenei Confirmed Dead; 40 Days of National Mourning Declared Iran’s Supreme Leader Ayatollah Ali Khamenei has died, according to confirmation broadcast by Iran’s state television, which also announced a 40-day period of national mourning following his death. A state TV presenter, appearing emotional during the announcement, confirmed the passing of the 86-year-old leader. International media outlets, including the BBC, reported that the Iranian government has officially declared nationwide mourning, along with seven days of public holidays.

      NEPSE TRADING·1 Mar, 2026·2 min read
    • टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ बाट खुल्दै
      Stock

      टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ फागुन २७ बाट खुल्दैTaksar Pikhuwakhola Hydropower to Open IPO from Falgun 27

      टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी फागुन २७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ ल्याउन लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत बराबरको ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ मूल्यका ४२ लाख ३० हजार ६६८ कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको छ। यसमध्ये १२ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ, जसका लागि भोजपुर जिल्लाका बासिन्दाले आवेदन दिन सक्नेछन्।Taksar Pikhuwakhola Hydropower Limited has announced that it will issue its Initial Public Offering (IPO) starting from Falgun 27. The IPO is being launched for project-affected local residents and Nepalis working abroad. The company has received approval to issue 42,306,668 ordinary shares worth NPR 423.06 million, which represents 35.26 percent of its issued capital of NPR 1.2 billion. Out of this, 1.2 million shares (at a face value of NPR 100 per share) have been reserved for local residents of the project-affected area, mainly from Bhojpur district. Similarly, 10 percent of the shares allocated for the general public—equivalent to 303,067 units—have been set aside for Nepalis employed overseas. In addition, 151,533 shares have been reserved for mutual funds and 60,613 shares for company employees.

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • सुन स्थिर, चाँदीको मूल्यमा वृद्धि
      Stock

      सुन स्थिर, चाँदीको मूल्यमा वृद्धिGold Price Stable, Silver Sees Increase in Nepali Market

      Gold prices in the Nepali market remained unchanged on Wednesday, continuing at the same level recorded on Tuesday. According to the Nepal Gold and Silver Dealers’ Association, hallmark gold is being traded at NPR 314,800 per tola, which is the same as the previous day’s price.नेपाली बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन। मंगलबार कायम रहेको दरमै बुधबार पनि सुनको कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला 3 लाख १४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो।V

      NEPSE TRADING·25 Feb, 2026·1 min read
    • मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोड
      Stock

      मौद्रिक नीतिमा निरन्तरता, कर्जामा विस्तार र मुद्रास्फीति नियन्त्रणमा राष्ट्र बैंकको जोडNRB Maintains Policy Continuity, Focuses on Credit Expansion and Inflation Control

      नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै आर्थिक गतिविधि विस्तार, वित्तीय स्थायित्व र मुद्रास्फीति नियन्त्रणलाई प्राथमिकतामा राख्ने नीति निरन्तरता दिएको छ। समीक्षाअनुसार, विस्तृत मुद्रा आपूर्ति र निजी क्षेत्रतर्फ प्रवाहित कर्जामा उल्लेख्य वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कर्जा प्रवाह करिब ३.८ प्रतिशतले बढेको छ भने निक्षेप संकलन पनि सन्तोषजनक रहेको राष्ट्र बैंकले जनाएको छ। यसले बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेको संकेत गरेको छ।Nepal Rastra Bank (NRB) has released the mid-term review of its monetary policy for the fiscal year 2022/23 (2082/83 BS), emphasizing policy continuity with priority on economic expansion, financial stability, and inflation control. According to the review, broad money supply and credit flow to the private sector have increased significantly. In the first six months of the current fiscal year, private sector credit grew by around 3.8 percent, while deposit collection remained satisfactory. This indicates adequate liquidity in the banking system.

      NEPSE TRADING·24 Feb, 2026·1 min read
    • राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल
      Investor

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनालFinance Minister Calls for Coordinated Action to Curb Revenue Leakage

      राजस्व चुहावट नियन्त्रणमा एकीकृत प्रयास आवश्यक : अर्थमन्त्री खनाल अर्थमन्त्री रामेश्वरप्रसाद खनाल ले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै निकायबीच आपसी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले एकीकृत रूपमा काम गरे मात्र दीर्घकालीन परिणाम हासिल गर्न सकिने स्पष्ट गरे। अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणका लागि अहिलेसम्म गरिएका प्रणालीगत सुधारका प्रयासलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार जिम्मेवारी पूरा गर्दै राजस्व वृद्धि र चुहावट नियन्त्रणमा सक्रिय भूमिका खेल्नुपर्ने बताए।Finance Minister Calls for Coordinated Action to Curb Revenue Leakage Nepal’s Finance Minister Rameshwar Prasad Khanal has emphasized the need for stronger coordination and collaboration among concerned agencies to make revenue leakage control more effective. Addressing a high-level meeting of the Central Revenue Leakage Control Committee at the Police Headquarters on Monday, he said unified efforts are essential to achieve lasting results. Minister Khanal stated that while various systemic reforms have been introduced to control revenue leakage, their implementation must now be strengthened. He urged all state institutions to act responsibly within their respective mandates and contribute actively to revenue protection and growth.

      NEPSE TRADING·24 Feb, 2026·2 min read
    • सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Super Khudi Hydropower’s IPO Today

      सुपर खुदी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन Super Khudi Hydropower Limited को सर्वसाधारणतर्फ निष्कासन गरिएको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने आज फागुन ११ गते अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ लाख ८६ हजार ५०० कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा Global IME Capital Limited रहेको छ। इच्छुक लगानीकर्ताले Securities Board of Nepal बाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरोसेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।Final Day to Apply for Super Khudi Hydropower’s IPO Today Super Khudi Hydropower Limited has today, Falgun 11, marked the final day for investors to apply for its Initial Public Offering (IPO) issued to the general public. The company had opened the issue from Falgun 5, offering 1,286,500 ordinary shares at a face value of NPR 100 per share. Investors are allowed to apply for a minimum of 10 shares and a maximum of 100,000 shares. The issue and sales manager for the IPO is Global IME Capital Limited. Applications can be submitted through ASBA member banks and financial institutions authorized by the Securities Board of Nepal, as well as through the Meroshare online system. The company has received an issuer rating of “CARE-NP BB” from CARE Ratings Nepal. This rating indicates a moderate level of risk in the company’s ability to meet its financial obligations.

      NEPSE TRADING·23 Feb, 2026·1 min read