
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साहReliance Spinning Mills IPO Oversubscribed Within 30 Minutes of Opening for Foreign Employment Applicants
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आधा घण्टामै ओभरसब्स्क्राइब, विदेशी रोजगारतर्फ उच्च उत्साह रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको वैदेशिक रोजगारीतर्फ आबद्धहरुलाई लक्षित आईपीओ निष्कासन भएलगत्तै उच्च माग देखिएको छ। निष्कासन भएको करिब आधा घण्टा (साढे १० बजेसम्म) मै आईपीओ ओभरसब्स्क्राइब भएको कम्पनीले जनाएको छ। कम्पनीले आज (सोमबार)देखि विदेशमा रोजगारीमा गएका नेपालीहरूका लागि १ लाख १५ हजार ५९६ कित्ता सेयर बिक्रीका लागि निष्कासन गरेको छ। यो संख्या सार्वजनिक निष्कासनका लागि छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ता सेयरको १० प्रतिशत हो।Reliance Spinning Mills IPO Oversubscribed Within 30 Minutes of Opening for Foreign Employment Applicants The IPO of Reliance Spinning Mills Limited, issued specifically for Nepali citizens working abroad, witnessed overwhelming demand immediately after opening. According to the company, the issue was oversubscribed within just half an hour (by 10:30 AM). Starting today (Monday), the company opened 115,596 shares for Nepali migrant workers. This portion represents 10% of the total 1,155,960 shares allocated for public issuance.


















