
स्वाभिमान लघुवित्तले १० प्रतिशत लाभांश घोषणा गर्योSwabhiman Laghubitta Declares 10 Percent Dividend for Shareholders
स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। सञ्चालक समितिको फागुन १५ गते बसेको बैठकले उक्त निर्णय गरेको हो भने लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।Swabhiman Laghubitta Bittiya Sanstha Limited (SMFBS) has announced a 10 percent dividend for its shareholders from last fiscal year’s profit. The proposed dividend includes 9.5 percent bonus shares and 0.5 percent cash dividend for tax purposes. The decision was made in the board meeting held on Falgun 15, and the dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the Annual General Meeting (AGM).


















