
सुन र चाँदीको मूल्य बढ्यो Gold and Silver Prices
फागुन ११ गते सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्य पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार २०० रुपैयाँले बढेर ३ लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ। दुबै धातुको मूल्य आइतबारको तुलनामा थप उकालो लागेको हो। Gold and silver prices increased again in the Nepali market on Monday, Falgun 11. According to Nepal Gold and Silver Dealers’ Association, hallmark gold rose by Rs. 3,200 per tola to reach Rs. 313,500, while silver increased by Rs. 170 per tola and is being traded at Rs. 5,595. Both precious metals continued their upward trend from Sunday.


















