
होटल तथा पर्यटन समूह दबाबमा: ७ मध्ये ५ कम्पनी घाटामाHotel and Tourism Sector Under Pressure: 5 Out of 7 Companies in Loss
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत होटल तथा पर्यटन समूहका ७ कम्पनीमध्ये चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ वटा कम्पनी घाटामा रहेका छन्। सोल्टी होटल र कालिञ्चोक दर्शन मात्र नाफामा छन्। सोल्टी होटलले सबैभन्दा बढी नाफा कमाएको छ भने अधिकांश कम्पनीको आम्दानी र नाफामा गिरावट आएको छ। पर्यटन क्षेत्रको सुस्त सुधार र अन्य चुनौतीका कारण होटल समूह दबाबमा रहेको देखिन्छ।Out of seven hotel and tourism companies listed on NEPSE, five have reported losses by the second quarter of the current fiscal year. Only Soaltee Hotel and Kalinchok Darshan remain profitable. While Soaltee leads in profit and revenue, most companies have seen declining performance. Slow tourism recovery and other challenges continue to pressure the sector.


















