
वाणिज्य बैंकहरूको वार्षिक नाफा ७१ अर्ब १८ करोड पुग्यो, नबिल बैंक अग्रस्थानमा, एनआईसी एशिया ठूलो गिरावटमाCommercial Banks’ Annual Profit Surges to Rs 71.18 Billion, Nabil Bank Leads, NIC Asia Sees Sharp Decline
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ७१ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ४३.९७ प्रतिशतले बढी हो। नबिल बैंक ७ अर्ब १२ करोड रुपैयाँ ...Nepal’s commercial banks earned a total profit of Rs 71.18 billion in the last fiscal year, up 43.97% from the previous year. Nabil Bank topped the list with Rs...


















