NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Latest News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 180 / 234Next
    • नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ
      Investor

      नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ Analysts still say: The market is in a bull run. When will the governor leave?

      नेप्से : प्यानिक सेलरको संख्या कम हुँदै, विश्लेषक अझै भन्छन् : बजार बुल रन मै छ ।। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार २१.६३ अंकले घटेर २७१४.८४ विन्दुमा बन्द भएको बजारले सोमबार पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक १०.१४ अंकले झरेर २७०४.७० विन्दुमा पुगेको छ । यो गिरावटले लगानीकर्ताहरूमा चिन्ता बढाएको छ भने बजारको गतिशीलतामाथि प्रश्न उठ्न थालेको छ ।When will the market rise? The tension continues. Has panic selling stopped? Analysts still say: The market is in a bull run. When will the governor leave? Has panic selling stopped? The stock market continues to decline, with experts suggesting it might go sideways for a few days. The number of panic sellers is decreasing, yet analysts insist the market is still in a bull run.

      NEPSE trading ·17 Mar, 2025·2 min read
    • ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहत
      Investor

      ठूला जलविद्युत् आयोजनालाई दुई वर्ष थप : वित्तीय व्यवस्थापनमा राहतTwo-Year Extension for Large Hydropower Projects: Financial Relief

      सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप्ने निर्णय गरेको छ। विद्युत् विकास विभागले निर्देशिका, २०७५ संशोधन गरी १०० मेगावाटभन्दा माथिका आयोजनालाई यो सुविधा दिएको हो। विद्युत् खरिद सम्झौतामा हुने ढिलाइ र ठूला आयोजनाको जटिल वित्तीय प्रक्रियालाई मध्यनजर गर्दै यो कदम चालिएको महानिर्देशक सिंहले बताए। उद्योग दर्ताको आशयपत्रबाटै अनुमतिपत्र संशोधन गर्न सकिने व्यवस्थाले प्रवद्र्धकहरूलाई थप सहज हुने अपेक्षा छ।The government has decided to grant a two-year extension for the financial management of large hydropower projects. The Department of Electricity Development amended the 2075 BS directive, offering this relief to projects exceeding 100 MW. Director General Singh stated that this addresses delays in power purchase agreements and the complex financial processes of large projects. The provision to amend licenses with an industrial registration intent letter is expected to ease promoters’ efforts.

      Nepse trading·17 Mar, 2025·1 min read
    • मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभा
      Investor

      मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभाMedicare Hospital to Issue IPO, Calls Special General Meeting

      मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, चैत्र २३ गते विशेष साधारण सभा चाबहिलमा रहेको मेडिकेयर हस्पिटलले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ। उक्त सभा चैत्र २३ गते आयोजना हुने कम्पनीले जनाएको छ।Medicare Hospital to Issue IPO, Calls Special General Meeting on March 23 Medicare Hospital, located in Chabahil, has announced plans to issue an Initial Public Offering (IPO) to the public. The company has called a special general meeting to approve the IPO issuance proposal, scheduled for March 23, 2025.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल
      Investor

      ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोलHigh Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today

      ट्रेजरी बिलमा उच्च माग, आज १८ अर्ब ३० करोडको बोलकबोल पछिल्लो समय बैंकहरूमा प्रशस्त तरलता रहेकाले सरकारले जारी गर्ने ट्रेजरी बिल खरिदमा उच्च प्रतिस्पर्धा देखिएको छ। कर्जा लगानी गर्न नसकेपछि बैंकहरूले आन्तरिक ऋण उठाउन जारी गरिएको ट्रेजरी बिलमा लगानी बढाएका छन्, जसले डिस्काउन्ट रेट घटेर ३ प्रतिशतभन्दा तल झरेको छ।High Demand for Treasury Bills, NPR 18.3 Billion Up for Auction Today With banks flush with liquidity in recent times, there has been intense competition to purchase treasury bills issued by the government to raise internal debt. Unable to expand loan portfolios, banks have turned to treasury bills, driving discount rates below 3 percent.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • कर नतिर्ने उद्योगी मोतीलाल दुगडसहित १०१ फर्मलाई आन्तरिक राजस्वको सूचना
      Latest

      कर नतिर्ने उद्योगी मोतीलाल दुगडसहित १०१ फर्मलाई आन्तरिक राजस्वको सूचनाInternal Revenue Office Issues Notice to Industrialist Motilal Dugad, 101 Firms for Tax Evasion

      कर नतिर्ने उद्योगी मोतीलाल दुगडसहित १०१ फर्मलाई आन्तरिक राजस्वको सूचना आन्तरिक राजस्व कार्यालय विराटनगरले कर नतिर्ने उद्योगी तथा व्यवसायीहरूलाई कर दाखिला गर्न सार्वजनिक सूचना जारी गरेको छ। सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व विशेष आर्थिक सल्लाहकार तथा नेकपा एमालेका पूर्वसांसद मोतीलाल दुगडका कम्पनीहरू पनि समावेश छन्। गत फागुन २० गते जारी १५ दिने सूचनामा १०१ व्यावसायिक फर्म र कम्पनीको नाम उल्लेख छ। यसमा दुगडका एसिया केमिकल कम्पनी प्रालि (विराटनगर–१४), एसियन केम प्रालि (विराटनगर–१७) र ह्यारिसन प्यालेस प्रालि (विराटनगर–२) को नाम पनि परेको छ। ओलीले २०७७ मा दुगडलाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए, तर पछिल्लो कार्यकालमा उनले कुनै जिम्मेवारी पाएका छैनन्। यस्तै, भूमि कन्स्ट्रक्सन र भूमि इन्फ्रास्ट्रक्चरले पनि कर तिरेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अभिनाष बोहराको भूमि कन्स्ट्रक्सन प्रालिले दुई वर्षदेखि आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) दाखिल गरेको छैन। त्यस्तै, व्यापारी पवनकुमार राठीको सनराइज पेपर मिल्स र हंसराज जैनको अरिहन्त कम्पनीसहित २१ कम्पनीले पनि कर नतिरेको सूचनामा उल्लेख छ।Internal Revenue Office Issues Notice to Industrialist Motilal Dugad, 101 Firms for Tax Evasion The Internal Revenue Office in Biratnagar has issued a public notice urging tax defaulters, including industrialist and former MP Motilal Dugad, to settle their dues. Dugad, a former special economic advisor to Prime Minister KP Sharma Oli and a member of the CPN (UML), is among those named.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने
      Investor

      नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्नेNepal Rastra Bank to Invest NPR 1.15 Billion in Fixed Deposits

      नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने काठमाडौं, चैत २, २०८१ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दति निक्षेपका रूपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले यसका लागि बैंकहरूसँग ब्याजदर प्रस्ताव माग गरेको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूमा ९२ करोड, राष्ट्रियस्तरका विकास बैंकहरूमा १७ करोड २५ लाख र वित्त कम्पनीहरूमा ५ करोड ७५ लाख रुपैयाँ लगानी गरिनेछ। यो निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाहरूले चैत ५ गते साँझ ७ बजेसम्म आफ्नो ब्याजदर प्रस्ताव पेश गर्न सक्नेछन्। लगानी अवधि ३६६ दिनको हुने र यो चैत १० गतेदेखि सुरु भई आगामी चैत ९ गतेसम्म कायम रहने राष्ट्र बैंकले जनाएको छ।Nepal Rastra Bank to Invest NPR 1.15 Billion in Fixed Deposits Nepal Rastra Bank (NRB) has announced plans to invest NPR 1.15 billion from its gratuity and pension fund as fixed deposits in banks and financial institutions. The central bank has invited proposals from banks regarding interest rates for this investment. According to NRB, NPR 920 million will be allocated to commercial banks, NPR 172.5 million to national-level development banks, and NPR 57.5 million to finance companies. Banks and financial institutions can submit their interest rate proposals until 7 PM on March 19, 2025. The investment, spanning 366 days, will commence on March 24, 2025, and continue until March 23, 2026, as per the central bank’s statement.

      NEPSE trading ·17 Mar, 2025·1 min read
    • एनआईसी एसिया बैंकको १४ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमा
      Stock

      एनआईसी एसिया बैंकको १४ लाखभन्दा बढी कित्ता सेयर बिक्रीमाOver 1.4 Million Shares Up for Sale Of NIC Asia Bank

      एनआईसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ८८४ कित्ता सेयर बिक्रीमा राखेको छ। यो लिलामी आज चैत ३ गतेबाट सुरु भएको हो। बिक्रीमा राखिएको सेयरमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को १० लाख कित्ता, जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ५० हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता समावेश छ। यी सेयरको न्यूनतम मूल्य क्रमशः १०५, ५४०, २६९, १५९ र ६९६ रुपैयाँ तोकिएको छ।NIC Asia Bank has put 1,446,884 shares of five companies under its ownership up for sale, starting from March 3 (Chaitra 3). The shares include 1 million units of Nepal Infrastructure Bank (NIFRA), 287,842 units of Jeevan Bikas Laghubitta, 59,060 units of Suryodaya Womi Laghubitta, 50,000 units of Suryajyoti Life Insurance, and 50,000 units of Citizens Investment Trust. The minimum prices set for these shares are NPR 105, NPR 540, NPR 269, NPR 159, and NPR 696 per share, respectively.

      Nepse trading·16 Mar, 2025·1 min read
    • कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ?
      Investor

      कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ? Three-Member Committee Formed to Recommend 18th NRB Governor

      कसले सिफारिस गर्छ नयाँ गभर्नरको नाम ? सरकारले नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नर नियुक्तिअघि यस्तो समिति बनाउनुपर्छ। वर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल चैत २४ गते सकिँदैछ। २०७६ चैत २५ देखि कार्यभार सम्हालेका उनको कार्यकाल सकिन एक महिना बाँकी छँदै समिति गठन भएको हो। ऐनअनुसार समितिले एक डेपुटी गभर्नर सिफारिस गर्नुपर्ने हुन्छ। हालका दुई डेपुटी गभर्नरसहित राष्ट्र बैंकका पूर्वनिर्देशक, पूर्वप्रशासक र बहालवाला प्रमुख कार्यकारी अधिकृतहरू गभर्नरको आकांक्षीका रूपमा देखिएका छन्। समितिले सिफारिस गरेपछि मन्त्रिपरिषद्ले नियुक्ति गर्नेछ।Three-Member Committee Formed to Recommend 18th NRB Governor The government has formed a three-member committee to recommend the 18th Governor of Nepal Rastra Bank (NRB). Chaired by Finance Minister Bishnu Prasad Paudel, the committee includes former NRB Governor Bijayanath Bhattarai and economist Dr. Bishwa Paudel. As per the Nepal Rastra Bank Act, 2058, the Council of Ministers must form such a committee before appointing a governor.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारी
      Investor

      नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारीNepal Rastra Bank Prepares to Implement Basel

      नेपाल राष्ट्र बैंकद्वारा ‘वासेल ३’ कार्यान्वयनको तयारी नेपाल राष्ट्र बैंकले ‘वासेल ३’ फ्रेमवर्क पूर्ण कार्यान्वयनको तयारी गरेको छ। चालु मौद्रिक नीतिअनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘वासेल फ्रेमवर्क अन लिक्विडिटी स्टाण्डर्ड’ सार्वजनिक गरी सुझाव मागेको छ। यसले तरलता सुनिश्चित गर्न लिक्विडिटी कभरेज रेसियो (एलसीआर) मार्फत ३० दिनको नगद व्यवस्थापन र उच्च गुणस्तरको तरल सम्पत्ति (एचक्वयुएलए) कायम गर्नुपर्ने व्यवस्था गरेको छ। वाणिज्य बैंकहरूले सरकारी ऋणपत्र, निक्षेपलगायतबाट तरलता व्यवस्थापन गर्न सक्नेछन्। २०८२ असारदेखि वित्तीय विवरणमा प्रकाशन गर्नुपर्ने र २०८५ सम्म पूर्ण कार्यान्वयन गर्ने लक्ष्य छ।Nepal Rastra Bank Prepares to Implement Basel III Nepal Rastra Bank (NRB) is advancing the full implementation of the Basel III framework. As per the current monetary policy, the Bank and Financial Institution Regulation Department has released the ‘Basel Framework on Liquidity Standards’ for feedback. It ensures liquidity through the Liquidity Coverage Ratio (LCR), mandating high-quality liquid assets (HQLA) to cover 30 days of cash outflows. Commercial banks can manage liquidity using government bonds and deposits. Reporting began in 2024, with financial statement publication required from July 2025. Full implementation is targeted by 2028.

      NEPSE trading ·16 Mar, 2025·<1 min read
    • आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्ने
      Investor

      आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्नेIMF Completes Fifth Review, to Disburse NPR 5.81 Billion to Nepal

      आइएमएफले नेपालको पाँचौँ समीक्षा पूरा, ५ अर्ब ८१ करोड निकासा गर्ने अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई दिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) को पाँचौँ समीक्षा सम्पन्न गरेको छ। समीक्षापछि आइएमएफले नेपाललाई करिब ५ अर्ब ८१ करोड रुपैयाँ (४ करोड १८ लाख अमेरिकी डलर) निकासा गर्ने भएको छ। आइएमएफका अनुसार, राजनीतिक अस्थिरता र गत असोजको बाढीका बाबजुद नेपालले उल्लेखनीय प्रगति गरेको छ। पुँजीगत खर्च वृद्धि, बाढीपछिको पुनर्निर्माण, लचिलो मौद्रिक नीति र जलविद्युत् उत्पादनले आर्थिक वृद्धिलाई टेवा पुग्ने जनाइएको छ।IMF Completes Fifth Review, to Disburse NPR 5.81 Billion to Nepal The International Monetary Fund (IMF) has completed the fifth review of Nepal’s Extended Credit Facility (ECF), paving the way for the disbursement of approximately NPR 5.81 billion (USD 41.8 million). According to the IMF, despite political instability and last October’s floods, Nepal has made notable progress. Increased capital expenditure, post-flood reconstruction, flexible monetary policies, and hydropower growth are expected to bolster economic growth this year.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक
      Investor

      नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिकFive Candidates Shortlisted for NEPSE CEO Position

      नेप्सेको सीईओ छनोटका लागि पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट तथा सिफारिस समितिले पाँच उम्मेदवारको संक्षिप्त सूची सार्वजनिक गरेको छ। समितिले चुडामणी चापागाईं, नारद कुमार लुईंटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्टलिस्टमा राखेको हो। गत फागुन १२ र १८ गते सार्वजनिक सूचना जारी गरी दरखास्त आह्वान गरेको समितिले युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशीलाई भने सर्टलिस्टमा समावेश गरेन। सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता चैत ६ गते बुधबार बिहान ७ बजे अर्थ मन्त्रालयमा हुने भएको छ।Five Candidates Shortlisted for NEPSE CEO Position The selection and recommendation committee for the Chief Executive Officer (CEO) of Nepal Stock Exchange Limited (NEPSE) has published a shortlist of five candidates. The committee has selected Chudamani Chapagain, Narad Kumar Luintel, Purna Prasad Acharya, Badri Prasad Pyakurel, and Hemanta Basyal for the shortlist.

      NEPSE trading ·16 Mar, 2025·1 min read
    • सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्त
      Investor

      सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा पोखरेल नियुक्तGovernment Appoints Radha Pokharel as Female Director of Insurance Authority

      सरकारद्वारा बीमा प्राधिकरणको महिला सञ्चालकमा राधा कुमारी पोखरेल नियुक्त सरकारले बीमा प्राधिकरणको रिक्त महिला सञ्चालक पदमा राधा कुमारी पोखरेललाई नियुक्त गरेको छ। अर्थमन्त्रीस्तरीय निर्णयअनुसार पोखरेललाई आज (चैत १ गते) देखि लागू हुने गरी आगामी चार वर्षका लागि सञ्चालक पदमा नियुक्त गरिएको हो। पोखरेल यसअघि दुई वर्ष पहिले विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्। उनी लामो समयदेखि सेयर बजारमा लगानीकर्ताको रूपमा सक्रिय रहँदै आएकी छिन् र हाल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन्।Government Appoints Radha Pokharel as Female Director of Insurance Authority The government has appointed Radha Pokharel as the female director of the Insurance Authority, filling a vacant position. As per the decision at the ministerial level by the Finance Minister, Pokharel has been appointed for a four-year term, effective from today (March 14). Pokharel was previously appointed as a director of Vishal Bazaar Company two years ago. She has been actively involved in the stock market as an investor for a long time and currently serves as the Chairperson of the Nepal Capital Market Investors’ Association.

      NEPSE trading·14 Mar, 2025·1 min read
    • सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, प्रतितोला रू एक लाख ७४ हजार ५०० पुग्यो
      Economy

      सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, प्रतितोला रू एक लाख ७४ हजार ५०० पुग्योGold Price Hits Record High, Reaches Rs 174,500 Per Tola

      नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। आज सुनको मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर रू एक लाख ७४ हजार ५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रू दुई हजार ५० पुगेको छ। बिहीबार सुन प्रतितोला रू एक लाख ७० हजार ५०० मा कारोबार भएको थियो।The price of gold in the Nepali market has soared to an all-time high. Today, the price of gold surged by Rs 4,000 per tola, reaching Rs 174,500, while silver settled at Rs 2,050 per tola. On Thursday, gold was traded at Rs 170,500 per tola in the local market.

      Nepse trading·14 Mar, 2025·1 min read
    • चैत महिनाका लागि बैंकहरुको ब्याजदर समायोजन: कोही बढाउँदै, कोही घटाउँदै
      Latest

      चैत महिनाका लागि बैंकहरुको ब्याजदर समायोजन: कोही बढाउँदै, कोही घटाउँदैInterest Rate Adjustments by Banks for the Month of Chaitra: Some Increase, Some Decrease

      चैत महिनाका लागि करिब एक दर्जन बैंकले आफ्नो ब्याजदरमा समायोजन गरेका छन्। बैंकहरुले प्रकाशित गरेको नयाँ ब्याजदर तालिका अनुसार यो महिनामा केही बैंकले ब्याजदर बढाएका छन् भने केहीले घटाएका छन्। कतिपय बैंकले भने ब्याजदरलाई स्थिर राखेका छन्। Nearly a dozen banks have adjusted their interest rates for the month of Chaitra. According to the new interest rate schedules published by the banks, some have increased their rates, while others have reduced them. Certain banks have kept their rates unchanged.

      Nepse trading·14 Mar, 2025·1 min read
    • स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार
      Stock

      स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवारSwarojgar Laghubitta’s FPO Allotment on Friday

      स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट शुक्रवार बिहान १० बजे एनएमबि क्यापिटल, बालुवाटारमा हुने भएको छ। मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेकाले गोला प्रथाबाट बाँडफाँट हुनेछ। १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिए पनि १९ हजार ५७७ जनाले मात्र सेयर पाउनेछन्। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँको एफपीओ जारी गरेको थियो।Swarojgar Laghubitta’s FPO allotment is scheduled for Friday at 10 AM at NMB Capital, Baluwatar. With applications 119.85 times oversubscribed, it will be allotted via lottery. Out of 1,882,422 applicants, only 19,577 will receive shares. The company issued an FPO worth NPR 19,577,300.

      NEPSE trading·12 Mar, 2025·<1 min read
    • सुन चाँदीको मूल्यमा वृद्धि : आज प्रतितोला ६ सय रूपैयाँले  बढ्यो सुन
      Investor

      सुन चाँदीको मूल्यमा वृद्धि : आज प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनGold and Silver Prices Rise: Gold Increases by Rs 600 Per Tola Today

      नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा केही वृद्धि भएको छ। मंगलबार प्रतितोला ५ सय रूपैयाँ घटेको सुनको भाउ आज ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबार १ लाख ६९ हजार ९ सय रूपैयाँ थियो। यो वृद्धिले बजारमा सुनको कारोबारलाई प्रभावित गरेको छ।In the Nepali market today (Wednesday), the price of gold has seen a slight increase. After dropping by Rs 500 per tola on Tuesday, the price of gold has risen by Rs 600 per tola today. According to the Nepal Gold and Silver Dealers’ Association, hallmarked gold is being traded at Rs 170,500 per tola today, compared to Rs 169,900 per tola on Tuesday. This rise has influenced gold transactions in the market.

      NEPSE trading·12 Mar, 2025·1 min read
    • कालोसूचीमा परे एक लाखभन्दा बढी: २०८१ मा अझै बढ्ने अनुमान
      Economy

      कालोसूचीमा परे एक लाखभन्दा बढी: २०८१ मा अझै बढ्ने अनुमान Over One Lakh Blacklisted: Expected to Rise Further in 2081

      बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा फिर्ता गर्न नसक्ने व्यक्तिहरूको सङ्ख्या हरेक वर्ष उकालो लाग्दै गएको छ। कर्जा सूचना केन्द्रको तथ्याङ्कअनुसार पछिल्ला साढे छ वर्षमा १ लाख ५ हजार ६ सयभन्दा बढी ऋणीहरू कालोसूचीमा समावेश भएका छन्। वि.सं. २०७५ देखि २०८१ फागुन २५ गतेसम्म यो सङ्ख्या कायम भएको हो। कर्जाको साँवा र ब्याज भुक्तानी गर्न नसक्दा ठूलो सङ्ख्यामा व्यक्तिहरू कालोसूचीमा परेका छन्।The number of individuals unable to repay loans taken from banks and financial institutions has been increasing every year. According to the Credit Information Center, more than 105,600 borrowers have been blacklisted in the past six and a half years. This figure spans from the fiscal year 2075 (2018/19) to Falgun 25, 2081 (March 9, 2025). A significant number of people have ended up on the blacklist due to their inability to pay the principal and interest on their loans.

      NEPSE trading·12 Mar, 2025·1 min read
    • जेद्दामा युक्रेन र अमेरिकाबीच उच्चस्तरीय वार्ता: ३० दिने युद्धविरामको सहमति
      International

      जेद्दामा युक्रेन र अमेरिकाबीच उच्चस्तरीय वार्ता: ३० दिने युद्धविरामको सहमतिHigh-Level Talks Between Ukraine and U.S. Conclude in Jeddah: Agreement Reached on 30-Day Ceasefire

      जेद्दामा युक्रेन र अमेरिकाबीच उच्चस्तरीय वार्ता: ३० दिने युद्धविरामको सहमति जेद्दा, साउदी अरेबिया - मंगलवार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्तापछि जारी संयुक्त विज्ञप्तिमा अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने र खुफिया जानकारी आदानप्रदानमा कुनै अवरोध नराख्ने प्रतिबद्धता व्यक्त गरेको छ। वार्ताको क्रममा युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामका लागि सहमति जनाएको छ।High-Level Talks Between Ukraine and U.S. Conclude in Jeddah: Agreement Reached on 30-Day Ceasefire Jeddah, Saudi Arabia - High-level talks between Ukrainian and U.S. delegations concluded in Jeddah, Saudi Arabia, on Tuesday. In a joint statement issued after the talks, the United States announced the resumption of security assistance to Ukraine and affirmed that there would be no restrictions on the exchange of intelligence information. During the discussions, Ukraine accepted a U.S. proposal and agreed to a 30-day temporary ceasefire.

      NEPSE trading ·12 Mar, 2025·1 min read
    • भैरहवा भन्सार कार्यालयले सात महिनामा ५३ अर्ब १७ करोड राजस्व संकलन
      Latest

      भैरहवा भन्सार कार्यालयले सात महिनामा ५३ अर्ब १७ करोड राजस्व संकलनBhairahawa Customs Office Collects 53.17 Billion Rupees in Seven Months

      मुलुकको दोस्रो ठूलो भन्सार कार्यालयका रुपमा स्थापित भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा ५३ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय वृद्धि हो। राजस्व संकलनमा वीरगन्ज भन्सारपछि दोस्रो स्थानमा रहेको यो कार्यालयले विभिन्न वस्तुको आयातबाट लक्ष्यभन्दा राम्रो प्रदर्शन गरेको छ।Recognized as the country’s second-largest customs office, the Bhairahawa Customs Office has collected 53.17 billion rupees in revenue during the first seven months of the current fiscal year 2081/82 (2024/25). This amount reflects a significant increase compared to the same period last year. In terms of revenue collection, Bhairahawa stands second only to the Birgunj Customs Office, showcasing strong performance in revenue generation from various imported goods.

      Nepse trading·10 Mar, 2025·1 min read
    • क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!
      Stock

      क्रेष्ट माइक्रो लाइफ आइपीओ: १८ करोडको सेयर आज अन्तिम दिन!Crest Micro Life IPO: NPR 180 Million Shares, Last Day Today!

      क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज (फागुन २६) अन्तिम दिन हो। कम्पनीले फागुन २२ देखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको छ, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ छ। आवेदन न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म सी–आस्वा र मेरो सेयरमार्फत दिन सकिन्छ। कम्पनीले कुल २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको थियो।Today, March 9, 2025 (Falgun 26), is the final day to apply for Crest Micro Life Insurance’s IPO. The company has been offering 1.845 million shares to the public at NPR 100 per share since Falgun 22, totaling NPR 184.5 million. Applications, ranging from a minimum of 10 shares to a maximum of 10,000, can be submitted via C-ASBA or Mero Share until office hours end today. The company was approved to issue 2.25 million shares in total.

      Nepse trading·10 Mar, 2025·1 min read