
क्यूआरसहित विद्युतीय कारोबारमा उल्लेख्य वृद्धिSignificant Growth in Digital Transactions in Nepal
क्यूआरसहित विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि नेपालमा विद्युतीय कारोबारको प्रयोग तीव्र गतिमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा क्यूआर, मोबाइल बैंकिङ, प्रिपेड कार्ड, वालेट तथा अन्य माध्यममार्फत हुने कारोबार रकम र संख्या दुवै उल्लेख्य मात्रामा वृद्धि भएका छन्।Significant Growth in Digital Transactions in Nepal Kathmandu – Digital transactions in Nepal have surged sharply in the fiscal year 2081/82, with notable growth across QR payments, mobile banking, prepaid cards, wallets, and other electronic channels, according to Nepal Rastra Bank (NRB).


















