
अपर स्याङ्गे हाइड्रोपावर : १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्तावUpper Syange Hydropower: Special Proposal to Issue Right Shares in 1:1 Ratio
अपर स्याङ्गे हाइड्रोपावर : १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड (USHL) ले आफ्नो ९औं वार्षिक साधारण सभा (AGM) असोज ९ गते बोलाएको छ। साधारण सभा काठमाडौंको कुण्डलिनी दरबार बैंक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभा सम्पन्न गर्नका लागि कम्पनीले भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअघि नाम दर्ता गरेका शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।Upper Syange Hydropower: Special Proposal to Issue Right Shares in 1:1 Ratio Upper Syange Hydropower Limited (USHL) has announced its 9th Annual General Meeting (AGM) to be held on Ashwin 9, 2082. The meeting is scheduled to take place at Kundalini Durbar Banquet, Kathmandu, starting from 10:00 AM. For the purpose of the AGM, the company has decided the book closure date on Bhadra 23. Only those shareholders registered before this date will be eligible to participate in the meeting.


















