
अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमाUpper Mai Hydropower Resumes Power Generation After Emergency Shutdown
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्दै आएको अप्पर माई जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । आयोजनाको टनेल आउटलेटस्थित मेन होलमा गत वैशाख ७ गते आकस्मिक क्षति भएपछि विद्युत उत्पादन बन्द भएकोमा मर्मत सम्भार र परीक्षणपछि पुनः उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।Upper Mai Hydropower Resumes Power Generation After Emergency Shutdown Kathmandu — Panchakanya Mai Hydropower Ltd. has resumed electricity generation from its Upper Mai Hydropower Project (9.98 MW) after completing repair and maintenance work following an unexpected technical failure.

















