
मौद्रिक नीति निजी क्षेत्रमैत्री बनाउन चेम्बरको आग्रह
आगामी मौद्रिक नीतिबाट निजी क्षेत्रले ब्याजदर स्थायित्व, सहज कर्जा प्रवाह, कार्यशील पुँजीको उपलब्धता र नियामकीय सरलताको अपेक्षा गरेको छ। अर्थतन्त्र सुस्त रहेको अवस्थामा राष्ट्र बैंकले ल्याउने नीति व्यवसायी र लगानीकर्ताका लागि महत्वपूर्ण हुने देखिएको छ। Dipesh Ghimire
















