
फरवार्ड माइक्रोफाइनान्सले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश वितरण नगर्नेForward Microfinance Decides Not to Distribute Dividend for FY 2081/82
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FOWAD) ले आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको जनाएको छ।Forward Microfinance Laghubitta Bittiya Sanstha Limited (FOWAD) has decided not to distribute any dividend to its shareholders for the fiscal year 2081/82. The board meeting held on Falgun 24 also decided to submit the financial statements of the same fiscal year to Nepal Rastra Bank for approval. Make a heading in both langauge


















