
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड को नाफा ४ गुणाभन्दा बढीले बढ्योAsha Laghubitta’s Profit Surges More Than Fourfold
आशा लघुवित्त वित्तीय संस्था लिमिटेड ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले पुस मसान्तसम्म १२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ४३१.५५ प्रतिशतले बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै सञ्चालन नाफा र प्रतिसेयर आम्दानीमा समेत उल्लेख्य सुधार आएको छ। यद्यपि, यस अवधिमा निष्क्रिय कर्जा अनुपात भने बढेको देखिन्छ।Asha Laghubitta Bittiya Sanstha Limited has posted a strong financial performance in the second quarter of the current fiscal year. The company earned a net profit of NPR 125.5 million, marking a 431.55 percent increase compared to last year. Growth in net interest income and operating revenue boosted operating profit and earnings per share. However, the non-performing loan ratio also increased during the period.


















