NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 52 / 186Next
    • सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि, दुवै बहुमूल्य धातु महँगिए
      Top

      सुन र चाँदीको मूल्यमा निरन्तर उच्च वृद्धि, दुवै बहुमूल्य धातु महँगिएGold and Silver Prices Continue to Surge in the Nepali Market

      पुस २२ गते मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य निरन्तर बढेको छ। आज सुन प्रतितोला ३,१०० रुपैयाँले बढेर २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ भने चाँदी १९५ रुपैयाँले बढेर ४ हजार ८८० रुपैयाँमा कारोबार भएको छ। पछिल्ला दुई दिनदेखि बहुमूल्य धातुको मूल्य लगातार उकालो लागिरहेको छ, नेपाल सुनचाँदी व्यवसायी महासंघ ले जनाएको छ।Gold and silver prices continued to rise in the Nepali market on Tuesday, January 6, 2026. Gold increased by NPR 3,100 per tola to reach NPR 268,100, while silver climbed by NPR 195 per tola to NPR 4,880. Prices of both precious metals have been rising consistently for the past two days, according to the Federation of Nepal Gold and Silver Dealers’ Associations

      NEPSE TRADING·6 Jan, 2026·<1 min read
    • नेपाल स्टक एक्सचेञ्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गर्‍यो
      Top

      नेपाल स्टक एक्सचेञ्जले तीन कम्पनीको शेयर मूल्य समायोजन गर्‍योThe Nepal Stock Exchange (Nepal Stock Exchange) has adjusted the share prices of three companies

      नेपाल स्टक एक्सचेन्ज (नेपाल स्टक एक्सचेन्ज) ले लाभांश प्रयोजनका लागि बुक क्लोज गरेका तीन कम्पनीको शेयर मूल्य समायोजन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनी को ४ प्रतिशत बोनस शेयरका लागि मूल्य ६९८ रुपैयाँबाट घटेर ६७१.१५ रुपैयाँ कायम भएको छ। त्यस्तै, नेशनल लघुवित्त वित्तीय संस्था को १४.२५ प्रतिशत बोनस शेयरका लागि मूल्य १,३०५ रुपैयाँबाट १,१४२.२३ रुपैयाँमा समायोजन गरिएको छ। विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी को ५ प्रतिशत बोनस शेयरका लागि मूल्य ४७७.९० रुपैयाँबाट ४५५.१४ रुपैयाँ निर्धारण गरिएको छ। अब यी कम्पनीहरूको कारोबार समायोजित मूल्यबाट सुरु हुनेछ। ________________________________________ The Nepal Stock Exchange (Nepal Stock Exchange) adjusted the share prices of three listed companies on Monday following their book closure for dividend distribution. The companies include NLG Insurance Company, National Microfinance Financial Institution, and Bindhyabasini Hydropower Development Company. NLG Insurance’s price was adjusted for a 4 percent bonus share, reducing the last traded price of NPR 698 to a new adjusted price of NPR 671.15 per share. Similarly, National Microfinance, which is set to distribute a 14.25 percent bonus share, saw its price adjusted from NPR 1,305 to NPR 1,142.23. Bindhyabasini Hydropower’s price was adjusted for a 5 percent bonus share, bringing the last traded price of NPR 477.90 down to NPR 455.14. Trading in the secondary market for all three companies will resume from these adjusted prices. Only investors holding shares until the last trading day before book closure will be eligible for the proposed bonus shares. While the adjustment increases the number of shares and lowers the price, it does not immediately change the total investment value; however, subsequent market fluctuations will determine gains or losses.

      NEPSE TRADING·6 Jan, 2026·1 min read
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसर
      Top

      सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला, स्थानीय र वैदेशिक नेपालीलाई अवसरSuper Khudi Hydropower IPO Opens from Today for Locals and Overseas Nepalis

      सुपर खुदी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि आईपीओ निष्काशन खुला गरेको छ। कम्पनीले ३१ लाख कित्ता शेयरमध्ये १५ लाख ५० हजार कित्ता स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीले २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ र आईपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।Super Khudi Hydropower Limited has opened its IPO from today for project-affected local residents and Nepalis working abroad. The company is issuing 3.1 million shares, of which 1.55 million shares are allocated to locals and 155,000 shares to overseas Nepalis. Applications can be submitted for a minimum of 10 shares and a maximum of 100,000 shares. The company operates the 26 MW Upper Khudi Hydropower Project, and the issue manager is Global IME Capital Limited.

      NEPSE TRADING·6 Jan, 2026·1 min read
    • दुई दिनको गिरावटपछि नेप्सेमा मजबुत सुधार, कारोबार रकम पनि बढ्यो
      Top

      दुई दिनको गिरावटपछि नेप्सेमा मजबुत सुधार, कारोबार रकम पनि बढ्योNEPSE Rebounds After Two-Day Decline, Turnover Also Increases

      दुई दिनको गिरावटपछि सोमबार सेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि बढेर ६ अर्ब ४७ करोड रुपैयाँ नाघेको छ। सबै १३ उपसमूहका परिसूचक बढेका छन् र ६ कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको छ।After two days of decline, the stock market rebounded on Monday. The Nepal Stock Exchange (NEPSE) index gained 28.73 points to close at 2,639.37, while total turnover increased to over NPR 6.47 billion. All 13 sectoral indices closed higher, and shares of six companies hit the positive circuit.

      NEPSE TRADING·5 Jan, 2026·1 min read
    • आज ८ नेप्से सूचीकृत कम्पनीको वार्षिक साधारणसभा, लाभांशदेखि आईपीओसम्मका एजेन्डा
      Top

      आज ८ नेप्से सूचीकृत कम्पनीको वार्षिक साधारणसभा, लाभांशदेखि आईपीओसम्मका एजेन्डाAGMs of 8 NEPSE-Listed Companies Today, Agendas Include Dividends to IPO Plans

      काठमाडौं । आज पुस २१ गते, सोमबार नेप्सेमा सूचीकृत ८ वटा कम्पनीले एकैदिन वार्षिक साधारणसभा आयोजना गरेका छन्। महालक्ष्मी विकास बैंक, मिड सोलु हाइड्रोपावर, सिङ्गटी हाइड्रो, एचआईडीसीएल, होटल सिराइचुली, दोर्दी खोला हाइड्रोपावर, युनियन हाइड्रोपावर र पीस इनर्जीले लाभांश वितरण, सञ्चालक निर्वाचन, लेखापरीक्षक नियुक्ति, पुँजी वृद्धि, हकप्रद तथा आईपीओ निष्कासनलगायत महत्वपूर्ण प्रस्तावहरूमा छलफल तथा निर्णय गर्दैछन्।General Meetings on the same day. Companies including Mahalaxmi Development Bank, Mid Solu Hydropower, Singati Hydro Energy, HIDCL, Hotel Siraichuli, Dordi Khola Hydropower, Union Hydropower and Peace Energy are discussing key agendas such as dividend distribution, election of directors, appointment of auditors, capital expansion, and issuance of right shares and IPOs.

      NEPSE TRADING·5 Jan, 2026·1 min read
    • समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स मर्जरमा, स्वाप रेसियो १:१ तय
      Top

      समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स मर्जरमा, स्वाप रेसियो १:१ तयSamriddhi Finance and Pokhara Finance Agree on 1:1 Swap Ratio for Merger

      समृद्धि फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेड ले मर्जरमा जान स्वाप रेसियो १ः१ कायम गर्ने निर्णय गरेका छन्। डीडीए प्रतिवेदनका आधारमा बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो। मर्जरपछि बन्ने एकीकृत संस्थाको चुक्ता पुँजी १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी पुग्नेछ। अब दुवै कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउनेछन्।Samriddhi Finance Company Limited and Pokhara Finance Limited have agreed to merge with a 1:1 share swap ratio based on the DDA report. The merger will be carried out on an equal footing, resulting in a combined paid-up capital of over NPR 1.90 billion. The companies will now seek regulatory approval from Nepal Rastra Bank and endorse the merger through their general meetings.

      NEPSE TRADING·5 Jan, 2026·1 min read
    • विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुला
      Top

      विजय लघुवित्तको एफपीओमा आजदेखि आवेदन खुलाVijaya Laghubitta Opens FPO Application from Today

      विजय लघुवित्त वित्तीय संस्था लिमिटेड ले आज (पुस २१ गते) देखि एफपीओमा आवेदन खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयर स्वामित्व ७०ः३० कायम गर्न लघुवित्तले ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँमा निष्काशन गरेको हो। आवेदन छिटोमा पुस २४ र ढिलोमा माघ ५ गतेसम्म दिन सकिनेछ। न्यूनतम १० र अधिकतम १,००० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।Vijaya Laghubitta Bittiya Sanstha Limited has opened applications for its Further Public Offering (FPO) from January 5, 2026. The company is issuing 466,817 ordinary shares at a par value of NPR 100 to maintain a 70:30 promoter–public shareholding ratio. The issue will close between January 8 and January 19, 2026, with applications allowed for 10 to 1,000 shares.

      NEPSE TRADING·5 Jan, 2026·1 min read
    • नेपाली बजारमा सुन–चाँदी सस्तो, दुवै धातुको मूल्य घट्यो
      Top

      नेपाली बजारमा सुन–चाँदी सस्तो, दुवै धातुको मूल्य घट्योGold and Silver Turn Cheaper in Nepali Market as Prices Fall

      पुस २० गते, आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेर २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यमा आएको उतारचढाव अन्तर्राष्ट्रिय बजारको प्रभाव हो।On Sunday, January 4, 2026, both gold and silver prices declined in the Nepali market. Gold dropped by Rs 2,100 per tola to Rs 260,400, while silver fell by Rs 25 per tola to Rs 4,500. According to the Nepal Gold and Silver Dealers’ Federation, the price movement reflects trends in the international market.

      NEPSE TRADING·4 Jan, 2026·<1 min read
    • भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आईपीओ कहिले ?
      Investor

      भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आईपीओ कहिले ?Bhugarbha Cement Targets NPR 1 Billion Capital with Expansion Plan and Modern Rotary Plant

      भूगर्भ सिमेन्ट एक अर्बको कम्पनी बन्ने लक्ष्यमा, आधुनिक रोटरी प्लान्ट स्थापना गर्दै काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक भूगर्भ सिमेन्ट लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्दै एक अर्ब रुपैयाँ बराबरको कम्पनी बन्ने तयारी अघि बढाएको छ। कम्पनीले आधुनिक रोटरी (क्लिंकर) प्लान्ट स्थापना गर्ने योजनासहित पुँजी संरचना विस्तारको प्रक्रिया तीव्र पारेको हो। कम्पनीको सातौँ वार्षिक साधारणसभा गत पुस १ गते सम्पन्न भएको थियो। सभाले हालको ५० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ। सो निर्णयअनुसार कम्पनीले संस्थापक सेयरधनीलाई ३५ दिनको समयावधि राखी हकप्रद सेयर निष्कासन गरिसकेको छ। हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ८० करोड ८० लाख रुपैयाँ पुग्नेछ।Bhugarbha Cement Targets NPR 1 Billion Capital with Expansion Plan and Modern Rotary Plant Kathmandu — Nepal’s leading cement producer Bhugarbha Cement Limited is moving toward becoming a NPR 1 billion paid-up capital company, as it advances plans to install a modern rotary clinker plant and significantly expand production capacity. The company’s Seventh Annual General Meeting (AGM), held on Poush 1, approved a proposal to issue 60 percent right shares based on the existing paid-up capital of NPR 505 million. In line with the AGM decision, Bhugarbha Cement has issued right shares to its promoter shareholders with a 35-day subscription period. Following the rights issue, the company’s paid-up capital will increase to NPR 808 million. According to Chairman Nandikeshar Poudyal, the company plans to further issue 20 percent ordinary shares to the general public after the completion of the rights offering. “Once the public issue is completed, the company’s paid-up capital will reach close to NPR 1 billion,” he stated.

      NEPSE TRADING·4 Jan, 2026·3 min read
    • ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
      Investor

      ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनFinal Day Today to Secure Dividends of Seven Companies

      ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन काठमाडौं । पुस २० गते, आइतबार, ७ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिनसम्म सेयर खरिद गरी कायम सेयरधनीहरूले सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्। लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरूमा नागरिक लगानी कोष, प्राइम कमर्सियल बैंक, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था र कालिका लघुवित्त वित्तीय संस्था रहेका छन्।Final Day Today to Secure Dividends of Seven Companies Kathmandu — Today (Poush 20, Sunday) is the final day for investors to secure dividends from seven listed companies. Shareholders who hold shares of these companies by the end of today will be eligible to receive dividends and participate in their upcoming Annual General Meetings (AGMs). The companies whose dividends can be secured today are Citizen Investment Trust, Prime Commercial Bank, Reliable Nepal Life Insurance, Prabhu Mahalaxmi Life Insurance Company, Himalayan Everest Insurance, Jeevan Bikas Laghubitta Bittiya Sanstha, and Kalika Laghubitta Bittiya Sanstha.

      NEPSE TRADING·4 Jan, 2026·1 min read
    • सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
      Investor

      सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Salpa Development Bank IPO

      सालपा विकास बैंकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन काठमाडौं । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहेको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट पश्चात दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो। बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। साथै, ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट भइसकेको छ।Final Day to Apply for Salpa Development Bank IPO Kathmandu — Today (Poush 20) is the final day to apply for the Initial Public Offering (IPO) of Salpa Development Bank Limited, which has been open for subscription since Poush 16. The bank opened the IPO for the general public after completing the allotment of shares reserved for Nepalis working abroad under foreign employment. The IPO is part of the bank’s plan to raise capital from the public to strengthen its financial base. Salpa Development Bank has received approval to issue 17,23,880 shares, equivalent to 33 percent of its issued capital of NPR 522.39 million. The total value of the IPO stands at NPR 172.39 million.

      NEPSE TRADING·4 Jan, 2026·1 min read
    • सबै भन्सार कार्यालयमा डाटाबेस–आधारित मूल्यांकन प्रणाली लागू, २७ वर्ष पुरानो सन्दर्भ मूल्यांकन अन्त्य
      Investor

      सबै भन्सार कार्यालयमा डाटाबेस–आधारित मूल्यांकन प्रणाली लागू, २७ वर्ष पुरानो सन्दर्भ मूल्यांकन अन्त्यNepal Implements Database-Based Customs Valuation System Nationwide

      सबै भन्सार कार्यालयमा डाटाबेस–आधारित मूल्यांकन प्रणाली लागू, २७ वर्ष पुरानो सन्दर्भ मूल्यांकन अन्त्य काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी र लागत–कुशल बनाउने उद्देश्यसहित भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयमा डाटाबेस–आधारित अनलाइन भन्सार मूल्यांकन प्रणाली लागू गरेको छ। शुक्रबारदेखि औपचारिक रूपमा सुरु गरिएको यो प्रणाली अब सबै भन्सार कार्यालयमा अनिवार्य गरिएको विभागले जनाएको छ। काठमाडौंमा शुक्रबार सुरु भएको भन्सार व्यवस्थापन गोष्ठीका अवसरमा रामेश्वर खनालले भर्चुअल माध्यमबाट बाँकी रहेका १८ वटा भन्सार कार्यालयमा प्रणालीको उद्घाटन गरेका हुन्। अर्थमन्त्री खनालको निर्देशनमा यस प्रणालीको परीक्षण यसअघि विराटनगर भन्सार कार्यालयबाट सुरु गरिएको थियो भने मुलुककै सबैभन्दा ठूलो भन्सारका रूपमा रहेको वीरगञ्ज भन्सारमा पनि यसअघि नै कार्यान्वयन भइसकेको थियो।Nepal Implements Database-Based Customs Valuation System Nationwide Kathmandu — Nepal has officially rolled out a database-based online customs valuation system across all customs offices nationwide, marking a major reform aimed at making international trade more transparent, efficient, and cost-effective. The system came into force on Friday, according to the Department of Customs. The nationwide implementation was formally launched during a Customs Management Seminar held in Kathmandu, where Rameshwar Khanal virtually inaugurated the system in the remaining 18 customs offices. With this move, the new valuation mechanism has now become mandatory at all customs points across the country. Following Finance Minister Khanal’s appointment, the Department of Customs had initiated the system on a pilot basis at the Biratnagar Customs Office. It was later expanded to Birgunj Customs, the country’s largest customs point in terms of revenue collection. The full-scale rollout now completes the transition to a unified valuation framework nationwide.

      NEPSE TRADING·4 Jan, 2026·3 min read
    • सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित
      Investor

      सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारितCitizen Life Insurance Concludes Ninth Annual General Meeting, Approves 20% Cash Dividend

      सिटिजन लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत नगद लाभांश पारित काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अनुसार सभा आम्रपाली व्याङ्कवेट, भाटभटेनी, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम ५ अर्ब रुपैयाँ चुक्तापुँजीको २० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साधारण सभामा अध्यक्षको मन्तव्यसहित सञ्चालक समितिको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू सहितका वित्तीय विवरण पनि अनुमोदन गरिएको छ।Citizen Life Insurance Concludes Ninth Annual General Meeting, Approves 20% Cash Dividend Kathmandu — Citizen Life Insurance Company Limited has successfully concluded its Ninth Annual General Meeting (AGM). According to the company, the meeting was held at Amrapali Banquet, Bhatbhateni, Naxal, Kathmandu. The AGM approved a proposal to distribute a 20 percent cash dividend (including tax) from the distributable profit of the previous fiscal year. Based on the company’s paid-up capital of NPR 5 billion, this amounts to a total dividend of NPR 1 billion.

      NEPSE TRADING·4 Jan, 2026·1 min read
    • मौद्रिक सहजताले आर्थिक गतिविधि विस्तार, आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमान
      Investor

      मौद्रिक सहजताले आर्थिक गतिविधि विस्तार, आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमानEconomic Growth Expected to Exceed Average Due to Monetary Easing: NRB Report

      मौद्रिक सहजताले आर्थिक गतिविधि विस्तार, आर्थिक वृद्धि औसतभन्दा माथि रहने अनुमान काठमाडौं । नेपाल राष्ट्र बैङ्कले अवलम्बन गरेको मौद्रिक सहजताका कारण आर्थिक गतिविधि विस्तार हुँदै गएको र यसबाट चालु तथा आगामी अवधिमा आर्थिक वृद्धि औसतभन्दा बढी हुने देखिएको छ। नेपाल राष्ट्र बैङ्कको आर्थिक अनुसन्धान विभागले तयार गरेको आर्थिक गतिविधि अध्ययन (एकीकृत) वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२) अनुसार यस्तो निष्कर्ष निकालिएको हो। प्रतिवेदनमा विश्वव्यापी रूपमा इन्धन तथा खाद्य वस्तुको मूल्यमा आएको गिरावट, कर्जा तथा निक्षेपको ब्याजदर घट्दो क्रममा रहनु, जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि, बाह्य पर्यटक आगमन बढ्नु तथा निर्यात र रेमिट्यान्स आप्रवाहमा सुधार आएको कारण आर्थिक वृद्धि औसतभन्दा माथि रहने उल्लेख गरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिको चाप न्यून रहने तथा समीक्षा अवधिमा आर्थिक क्रियाकलाप अघिल्लो वर्षको तुलनामा थप सकारात्मक हुने अनुमान गरिएको छ।Economic Growth Expected to Exceed Average Due to Monetary Easing: NRB Report Kathmandu — Nepal’s economic growth is expected to remain above average as a result of monetary easing measures adopted by the Nepal Rastra Bank (NRB), according to the Integrated Annual Economic Activity Study Report (FY 2024/25 – 2081/82) prepared by the central bank’s Economic Research Department. The report states that the decline in global fuel and food prices, falling interest rates on loans and deposits, significant growth in hydropower production, increased tourist arrivals, and growth in exports and remittance inflows have collectively supported stronger economic expansion. It also notes that inflationary pressure is expected to remain low in the current fiscal year 2025/26 (FY 2082/83), while overall economic activities are projected to be more positive compared to the previous year.

      NEPSE TRADING·4 Jan, 2026·2 min read
    • सुरक्षाको प्रत्याभूति भए निजी क्षेत्र थप लगानी गर्न तयार : अध्यक्ष ढकाल
      Investor

      सुरक्षाको प्रत्याभूति भए निजी क्षेत्र थप लगानी गर्न तयार : अध्यक्ष ढकालPrivate Sector Ready to Invest More If Security Is Ensured: FNCCI President Dhakal

      सुरक्षाको प्रत्याभूति भए निजी क्षेत्र थप लगानी गर्न तयार : अध्यक्ष ढकाल चितवन । सरकारले लगानीकर्तालाई सुरक्षाको स्पष्ट प्रत्याभूति गराए नेपालका निजी क्षेत्र थप लगानी गर्न तयार रहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभएको छ। चितवन उद्योग वाणिज्य सङ्घको ५९ औँ वार्षिक साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि महासङ्घले समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले निजी क्षेत्रलाई सम्मानको दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै व्यवसायी तथा लगानीकर्तालाई सामन्तीका रूपमा हेर्ने प्रवृत्तिका कारण निजी क्षेत्र आन्दोलनको निसानामा पर्न थालेको उल्लेख गर्नुभयो।Private Sector Ready to Invest More If Security Is Ensured: FNCCI President Dhakal Chitwan, Nepal — President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), Chandra Prasad Dhakal, has stated that Nepal’s private sector is ready to make further investments if the government ensures security and a favorable investment climate. Speaking at a program organized on Saturday during the 59th Annual General Meeting of the Chitwan Chamber of Commerce and Industry, President Dhakal said FNCCI would also play a coordinating role in promoting investment. He emphasized that the private sector should be viewed with respect and not suspicion.

      NEPSE TRADING·4 Jan, 2026·1 min read
    • झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्री
      Investor

      झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्रीJhapa Energy Sells Electricity Worth Over NPR 47 Million in Five Months

      झापा इनर्जी : पाँच महिनामा चार करोड ७० लाखभन्दा बढीको विद्युत् बिक्री झापा । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मङ्सिर मसान्तसम्मको पाँच महिनाको अवधिमा रु चार करोड ७० लाख ९३ हजार ४९७ मूल्यबराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ। कम्पनीका सञ्चालक समिति अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार उक्त अवधिमा झापा इनर्जीले ६५ लाख २१ हजार २६० युनिट विद्युत् उत्पादन गरेको हो। शिवसताक्षी नगरपालिका–४, बुलुचोकमा अवस्थित १० मेगावाट क्षमताको सौर्य विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले खरिद गर्दै आएको छ।Jhapa Energy Sells Electricity Worth Over NPR 47 Million in Five Months Jhapa, Nepal — Solar power producer Jhapa Energy Limited has sold electricity worth NPR 47.09 million to the Nepal Electricity Authority within the first five months of the current fiscal year 2025/26 (FY 2082/83). According to Chairman of the Board, Lalbahadur Sawa Limbu, the company generated 6.52 million units of electricity between mid-July (Shrawan) and mid-December (Mangsir). The electricity produced by the company is being purchased by the Nepal Electricity Authority at a fixed rate of NPR 7.30 per unit. Jhapa Energy operates a 10-megawatt solar power project located at Shivasatakshi Municipality–4, Buluchowk in Jhapa district. The project began commercial electricity generation on Magh 10, 2080 (January 2024). Prior to this, a Power Purchase Agreement (PPA) between Jhapa Energy and the Nepal Electricity Authority was signed on Mangsir 12, 2078 (November 2021).

      NEPSE TRADING·4 Jan, 2026·1 min read
    • अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा एक वर्षे ऋणपत्र निरन्तर जारी
      Top

      अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकद्वारा एक वर्षे ऋणपत्र निरन्तर जारीNepal Rastra Bank Continues Issuance of One-Year Bonds to Manage Excess Liquidity

      बैंकिङ प्रणालीमा अत्यधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंक ले त्यसलाई व्यवस्थापन गर्न एक वर्षे ऋणपत्र जारी गर्दै दीर्घकालीन तरलता प्रशोचन नीति अपनाएको छ। चालू आर्थिक वर्षको सुरुआती तीन महिनामै राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत ठूलो परिमाणमा तरलता खिचिसकेको छ। पुस १४ गते र त्यसपछि जारी गरिएका २५–२५ अर्ब रुपैयाँका ऋणपत्रमा माग अत्यधिक देखिएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक गतिविधि सुस्त हुँदा बैंकहरूमा लगानीयोग्य रकम थुप्रिएकाले यस्तो कदम चालिएको हो।To manage excess liquidity in the banking system, Nepal Rastra Bank has adopted a long-term liquidity absorption strategy by issuing one-year bonds. In the first three months of the current fiscal year, the central bank absorbed a large volume of liquidity through various monetary tools. The NPR 25 billion bonds issued on multiple occasions saw strong demand from banks and financial institutions. According to the central bank, subdued economic activity has led to surplus investable funds in banks, prompting the move to stabilize liquidity conditions.

      NEPSE TRADING·2 Jan, 2026·1 min read
    • आज नेप्सेमा सूचीकृत ६ कम्पनीको वार्षिक साधारण सभा (एजिएम) सम्पन्न हुँदै
      Top

      आज नेप्सेमा सूचीकृत ६ कम्पनीको वार्षिक साधारण सभा (एजिएम) सम्पन्न हुँदैAGMs of Six NEPSE-Listed Companies Taking Place Today

      काठमाडौं । नेप्सेमा सूचीकृत छ वटा कम्पनीले वार्षिक साधारणसभा (AGM) आह्वान गरेका छन्। यी सभामार्फत कम्पनीहरूले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण पारित गर्नुका साथै नगद तथा बोनस लाभांश वितरण, सञ्चालक नियुक्ति, लेखापरीक्षक चयन, आईपीओ निष्कासन र संगठनात्मक संरचना संशोधनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गर्ने तयारी गरेका छन्। साधारणसभा बोलाउने कम्पनीहरूमा झापा इनर्जी लिमिटेड, सिड इनर्जी लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, निभिक्स फर्मास्युटिकल्स लिमिटेड, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र रुबी भ्याली हाइड्रोपावर लिमिटेड रहेका छन्।Kathmandu – Six companies listed on NEPSE have announced their Annual General Meetings (AGMs). Through these meetings, the companies are set to approve their financial statements for fiscal year 2024/25 (FY 2081/82) and endorse key proposals related to cash and bonus dividend distribution, appointment of auditors and directors, IPO issuance, and amendments to corporate structures. The companies calling AGMs include Jhapa Energy Limited, Seed Energy Limited, Nepal SBI Bank Limited, Nivix Pharmaceuticals Limited, Citizen Life Insurance Company Limited, and Ruby Valley Hydropower Limited.

      NEPSE TRADING·2 Jan, 2026·1 min read
    • जेन–जी आन्दोलनको क्षतिमा बीमा कम्पनीद्वारा ५ अर्ब ४८ करोड रुपैयाँ दाबी भुक्तानी
      Top

      जेन–जी आन्दोलनको क्षतिमा बीमा कम्पनीद्वारा ५ अर्ब ४८ करोड रुपैयाँ दाबी भुक्तानीInsurance Companies Pay NPR 5.48 Billion in Claims for Gen-Z Movement Damages

      जेन–जी आन्दोलनका क्रममा भएका क्षतिका कारण बीमा कम्पनीहरूले हालसम्म बीमितहरूलाई करिब रु. ५ अर्ब ४८ करोड दाबी रकम भुक्तानी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार कुल ३,३१६ ओटा निर्जीवन बीमा दाबी परेका थिए, जसको दाबी रकम करिब रु. २३ अर्ब ४७ करोड रहेको छ। भुक्तानीमध्ये सम्पत्ति, मोटर, इञ्जिनीयरिङ, परिवहन तथा अन्य बीमातर्फ अग्रिमसहित रकम वितरण गरिएको छ। साथै, नेपाल पुनर्बीमा कम्पनीले पनि निर्जीवन बीमा कम्पनीहरूलाई करिब रु. ३ अर्ब २ करोड पुनर्बीमा दाबी भुक्तानी गरिसकेको छ।Insurance companies have so far paid around NPR 5.48 billion in claims to policyholders for damages caused during the Gen-Z movement. According to the Nepal Insurance Authority, a total of 3,316 non-life insurance claims worth approximately NPR 23.47 billion were filed. Payments have been made across property, motor, engineering, marine, and other insurance categories, including advance settlements. Additionally, Nepal Reinsurance Company has disbursed about NPR 3.02 billion to non-life insurers toward reinsurance claims.

      NEPSE TRADING·2 Jan, 2026·1 min read
    • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि
      Top

      नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धिGold and Silver Prices Rise Significantly in the Nepali Market

      पुस १८ गते नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेर २ लाख ६२ हजार ५०० रुपैयाँ पुगेको छ भने चाँदी प्रतितोला ११० रुपैयाँले बढेर ४ हजार ५२५ रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावले मूल्य बढेको हो।Gold and silver prices rose sharply in the Nepali market on January 2, 2026. Gold increased by NPR 2,900 per tola to NPR 262,500, while silver climbed by NPR 110 per tola to NPR 4,525. According to the Nepal Gold and Silver Dealers Federation, the increase is mainly influenced by global market trends.

      NEPSE TRADING·2 Jan, 2026·<1 min read