
सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँट सम्पन्न, २० हजारभन्दा बढीले १०/२० कित्ताका दरले शेयर प्राप्तSolu Hydropower Completes IPO Allotment for Nepalis Working Abroad; Over 20,000 Receive 10–20 Shares
सोलु हाइड्रोपावरको वैदेशिक रोजगारीको आईपीओ बाँडफाँट सम्पन्न, २० हजारभन्दा बढीले १०/२० कित्ताका दरले शेयर प्राप्त सोलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई लक्षित गरी निष्काशन गरेको आईपीओको बाँडफाँट बुधवार सम्पन्न गरेको छ। विदेशमा कार्यरत नेपालीहरूका लागि आयोजना गरिएको यो निर्गमप्रति ठूलो चासो देखिएको थियो। कम्पनीले १० करोड रुपैयाँ बराबरका १० लाख कित्ता साधारण शेयर (प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको थियो। सो शेयरका लागि ६२ हजार ९६८ जना आवेदकबाट जम्मा २१ लाख ८ हजार ८२० कित्ता शेयर माग परेको थियो, जुन माग बराबरको आपूर्तिभन्दा धेरै भएकोले बाँडफाँट गोलाप्रथामार्फत गरिएको हो।Solu Hydropower Completes IPO Allotment for Nepalis Working Abroad; Over 20,000 Receive 10–20 Shares Solu Hydropower Limited has completed the allotment of its IPO issued exclusively for Nepali citizens working abroad. The allotment process was finalized on Wednesday following an overwhelming response from migrant workers seeking investment opportunities back home. The company had offered 1 million ordinary shares, each with a face value of NPR 100, totaling NPR 100 million in issue size. According to the issue manager, the IPO attracted 62,968 applicants, who collectively applied for 2,108,820 shares—more than double the available quota. Due to the oversubscription, the allotment was conducted using a lottery system.


















