
नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि घट्यो — गिरावटको क्रम जारीGold and Silver Prices Decline Further in Nepali Market — Downtrend Persists
कात्तिक ११ गते, मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रम जारी रह्यो। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घट्दै २ लाख ३७ हजारमा पुगेको छ भने चाँदी ६० रुपैयाँले घट्दै प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भयो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु र डलर बलियो हुनुले नेपाली बजारमा पनि सो प्रभाव देखिएको हो।Gold and silver prices in Nepal continued to fall on Tuesday, October 28, 2025 (Kartik 11). The price of gold declined by Rs 2,900 per tola to Rs 237,000, while silver fell by Rs 60 per tola to Rs 2,920. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the continuous drop is influenced by international market trends and the strengthening US dollar, which has reduced demand for precious metals globally. ________________________________________


















