NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Popular News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 79 / 186Next
    • नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियो
      Investor

      नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियोNEPSE Shows Signs of Recovery, Market Turns Green Ahead of Tihar

      नेप्सेमा सुधारको संकेत, तिहारअघि बजार हरियो आइतबारको शेयर बजारमा सुधारको लहर देखा परेको छ। लगातार गिरावटपछि नेप्से परिसूचक १६.६७ अंकले बढ्दै २५०३.८५ विन्दुमा पुगेको हो। यद्यपि कारोबार रकम भने घटेको देखिन्छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज दुई अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन गत साता बिहीबारको तीन अर्ब २७ करोडको तुलनामा कम हो। आज १६३ कम्पनीको शेयरमूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ।NEPSE Shows Signs of Recovery, Market Turns Green Ahead of Tihar The Nepal Stock Exchange (NEPSE) witnessed a mild recovery on Sunday as the benchmark index climbed by 16.67 points, closing at 2,503.85 points. After a week of continuous decline, the market showed a positive reversal, although the trading volume decreased compared to the previous session. According to NEPSE, the total turnover stood at Rs. 2.79 billion, down from Rs. 3.27 billion recorded on Thursday. Out of all traded companies, 163 gained, 78 declined, and 8 remained unchanged. The Banking Index increased by 11.64 points to 1,349.36, while the Development Bank Index fell by 11.64 points to 5,258.87. The Finance Index rose by 11.16 points to 2,172.86, and the Hotels & Tourism Index climbed 42.96 points to 5,973.13. The Hydropower Index surged by 22.03 points to 3,269.78, showing renewed investor interest in the energy sector.

      NEPSE TRADING·19 Oct, 2025·2 min read
    • ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित
      Investor

      ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषितGlobal IME Bank Named ‘Best Bank in Nepal’ for Second Consecutive Year by Global Finance Magazine

      ग्लोबल आइएमई बैंकलाई लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक’ घोषित ग्लोबल आइएमई बैंक लिमिटेड लाई अन्तर्राष्ट्रिय प्रतिष्ठित पत्रिका ग्लोबल फाइनान्स म्यागजिन (Global Finance Magazine) ले लगातार दोस्रो पटक ‘नेपालको उत्कृष्ट बैंक (The Best Bank in Nepal)’ घोषणा गरेको छ। बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल का अनुसार यो उपलब्धि बैंकको सशक्त व्यवस्थापन, दिगो वित्तीय प्रदर्शन, र ग्राहकप्रति समर्पित सेवाको मान्यताको रूपमा प्राप्त भएको हो। ढकालले सामाजिक सञ्जालमार्फत उक्त सम्मानबारे जानकारी दिँदै नेपाल सरकार, नियामक निकायहरू, आदरणीय ग्राहकवर्ग, बैंकका कर्मचारी तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।Global IME Bank Named ‘Best Bank in Nepal’ for Second Consecutive Year by Global Finance Magazine Global IME Bank Limited has been honored as ‘The Best Bank in Nepal’ for the second consecutive year by the prestigious Global Finance Magazine. The announcement was made during the World’s Best Bank Awards Ceremony organized by Global Finance in New York, recognizing financial institutions across the globe for their excellence in performance, innovation, and customer service. Chairman Chandra Prasad Dhakal shared the news via social media, expressing his gratitude to the Government of Nepal, regulatory bodies, valued customers, dedicated employees, and well-wishers for their continuous support and trust. He stated,

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • वाणिज्य बैंकहरूले कार्तिक महिनामा स्थायी निक्षेपदर घटाए, माछापुच्छ्रे र एनएमबी बैंकको सबैभन्दा ठूलो कटौती
      Investor

      वाणिज्य बैंकहरूले कार्तिक महिनामा स्थायी निक्षेपदर घटाए, माछापुच्छ्रे र एनएमबी बैंकको सबैभन्दा ठूलो कटौतीCommercial Banks Lower Fixed Deposit Rates for Kartik

      वाणिज्य बैंकहरूले कार्तिक महिनामा स्थायी निक्षेपदर घटाए, माछापुच्छ्रे र एनएमबी बैंकको सबैभन्दा ठूलो कटौती नेपालका वाणिज्य बैंकहरू ले कार्तिक महिनाका लागि स्थायी निक्षेप (Fixed Deposit – FD) ब्याजदर पुनरावलोकन गरेका छन्। गत असोज महिनाको तुलनामा कार्तिकमा अधिकांश बैंकहरूले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ब्याजदर घटाएका छन्। यसले बैंकिङ प्रणालीमा देखिएको तरलता सहजता र निक्षेप संकलनमा घट्दो प्रतिस्पर्धा स्पष्ट पारेको छ। हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंक मध्ये १४ वटा बैंकहरूले ब्याजदर घटाएका छन्। केवल ६ वटा बैंकहरू — नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंक — ले असोजमा कायम ब्याजदरलाई यथावत् राखेका छन्। तरलता सहज भएसँगै बैंकहरूले अब निक्षेप संकलनका लागि उच्च ब्याजदर प्रस्ताव गर्नुपर्ने दबाब घटेको छ र निक्षेपदर सामान्यीकरणको दिशातर्फ गइरहेको देखिन्छ।Commercial Banks Lower Fixed Deposit Rates for Kartik Nepal’s commercial banks have announced a downward revision in fixed-deposit (FD) interest rates for the month of Kartik (mid-October to mid-November), showing a broad decline compared to the rates offered in Ashwin. According to the latest published data, a majority of banks have trimmed their returns on both individual and institutional deposits, reflecting a softening liquidity environment and moderation in deposit competition within the banking system.

      NEPSE TRADING·19 Oct, 2025·5 min read
    • भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आज
      Investor

      भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आजBhagawati Hydropower and Sanima Bank Hold Their Annual General Meetings Today

      भगवती हाइड्रोपावर र सानिमा बैंकको वार्षिक साधारण सभा आज आज भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लमिटेड र सानिमा बैंक लिमिटेड — दुबैको वार्षिक साधारण सभा बस्दैछ। भगवती हाइड्रोपावरको २५औं वार्षिक साधारण सभा आज बिहान ११:०० बजे पोखराको आव्या क्लब, घारीपाटनमा सुरु हुँदैछ। सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यससँगै, कम्पनीको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्ने, साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल हुनेछ। साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते बुक क्लोज गरेको थियो, जसअनुसार असोज २० गतेसम्मका शेयरधनीहरू लाभांशका हकदार रहेका छन्।Bhagawati Hydropower and Sanima Bank Hold Their Annual General Meetings Today Today, Kartik 2 (Sunday), two major institutions — Bhagawati Hydropower Development Company Limited and Sanima Bank Limited — are holding their respective Annual General Meetings (AGMs). Bhagawati Hydropower’s 25th AGM is being held today at Aabya Club, Gharipatan, Pokhara, starting from 11:00 AM. The meeting will endorse the proposal to distribute 14% bonus shares and 6% cash dividend (including tax) from the profit of the fiscal year 2081/82. Additionally, the meeting will discuss and approve the Board of Directors’ annual report, auditor’s report, balance sheet, profit and loss account, and cash flow statement. It will also appoint an auditor for the fiscal year 2082/83 and determine remuneration.

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव
      Investor

      स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावStandard Chartered Bank Nepal Limited Proposes 19% Cash Dividend to Shareholders

      स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको ४३९औं बैठक असोज ३१ गते, २०८२ मा बसेर उक्त लाभांश वितरण प्रस्ताव गर्ने निर्णय गरिएको हो। यो प्रस्ताव आगामी वार्षिक साधारण सभा (AGM) र नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृत भएपछि मात्र लागू हुनेछ। बैंकले जनाएको छ कि लाभांश वितरणको यो प्रस्ताव बैंकको सुदृढ वित्तीय प्रदर्शन, लगानीकर्ताप्रतिको प्रतिबद्धता र पूँजी पर्याप्ततामा आधारित दीगो वृद्धिको प्रतीक हो।Standard Chartered Bank Nepal Limited Proposes 19% Cash Dividend to Shareholders Standard Chartered Bank Nepal Limited has announced the distribution proposal of a 19% cash dividend (including tax) to its shareholders from the profit of fiscal year 2081/82. According to the notice published by the bank, the decision was made during the 439th meeting of its Board of Directors held on 31st Ashoj, 2082. The proposed dividend will be distributed to shareholders only after receiving approval from the upcoming Annual General Meeting (AGM) and the Nepal Rastra Bank (NRB).

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औं वार्षिक साधारण सभा प्रयोजनको लागि शेयर दर्ता पुस्तिका बन्द हुने
      Investor

      सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औं वार्षिक साधारण सभा प्रयोजनको लागि शेयर दर्ता पुस्तिका बन्द हुनेCitizens Bank International Limited Publishes Book Closure Date for 19th AGM

      सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको १९औं वार्षिक साधारण सभा प्रयोजनको लागि शेयर दर्ता पुस्तिका बन्द हुने सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण सभा (AGM) प्रयोजनका लागि शेयर दर्ता पुस्तिका बन्द हुने मिति सार्वजनिक गरेको छ। बैंकले प्रकाशित सूचनाअनुसार, साधारण सभा २०७२ साल कात्तिक १९ गते (सोमबार) बस्ने भएकाले सो प्रयोजनका लागि कात्तिक ७ गतेदेखि कात्तिक १९ गतेसम्म शेयर दर्ता पुस्तिका बन्द रहनेछ। यस अवधिमा शेयर हस्तान्तरण (नामसारी) गर्न पाइने छैन। कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्र आगामी साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।Citizens Bank International Limited Publishes Book Closure Date for 19th AGM Citizens Bank International Limited has announced the book closure date for its upcoming 19th Annual General Meeting (AGM). According to the public notice, the AGM is scheduled to be held on 19th Kartik, 2082 (Monday). For the purpose of the AGM, the share register book will remain closed from 7th Kartik to 19th Kartik, 2082. During this period, no share transfers (ownership changes) will be accepted. Therefore, only those shareholders who have shares registered in their names before 6th Kartik, 2082 will be eligible to participate in the AGM and receive the proposed dividend (if approved).

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • बुढानिलकण्ठ हेरिटेज लिमिटेडको सातौँ वार्षिक साधारण सभा कात्तिक २५ गते हुने
      Investor

      बुढानिलकण्ठ हेरिटेज लिमिटेडको सातौँ वार्षिक साधारण सभा कात्तिक २५ गते हुनेBudhanilkantha Heritage Limited Announces 7th Annual General Meeting on Kartik 25, 2082

      बुढानिलकण्ठ हेरिटेज लिमिटेडको सातौँ वार्षिक साधारण सभा कात्तिक २५ गते हुने बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारण सभा (AGM) बस्ने मिति घोषणा गरेको छ। कम्पनीले प्रकाशित गरेको सूचनाअनुसार साधारण सभा २०७२ साल कात्तिक २५ गते (आइतबार) का दिन बिहान ११:०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, बुढानिलकण्ठ न.पा–१, काठमाडौंमा आयोजना हुने भएको छ। साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको लेखा–परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका विषयहरूमा छलफल र पारित गरिनेछ। साथै, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, आगामी वर्षका नीति तथा कार्यक्रम स्वीकृत गर्ने एजेन्डा पनि सभामा रहनेछन्।Budhanilkantha Heritage Limited Announces 7th Annual General Meeting on Kartik 25, 2082 Budhanilkantha Heritage Limited has announced the date for its 7th Annual General Meeting (AGM). According to the notice published by the company, the AGM will be held on 25th Kartik, 2082 (Sunday) at the company’s registered office in Budhanilkantha Municipality–1, Kathmandu, starting at 11:00 AM. The meeting will present and discuss the Board of Directors’ report, auditor’s report, audited financial statements, profit and loss account, and cash flow statement for the fiscal year 2081/82. It will also approve the appointment and remuneration of the auditor for the upcoming fiscal year.

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • गुराँस लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुने
      Investor

      गुराँस लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुनेGurans Laghubitta Bittiya Sanstha Limited Announces 10th Annual General Meeting on Kartik 23, 2082

      गुराँस लघुवित्त वित्तीय संस्थाको १०औं वार्षिक साधारण सभा कात्तिक २३ गते हुने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १०औं वार्षिक साधारण सभा (AGM) बस्ने घोषणा गरेको छ। संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार सभा २०७२ साल कात्तिक २३ गते (शनिबार) का दिन बिर्तामोड, झापास्थित वेलमुन होटलमा बिहान ११:०० बजे सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७८/७९ (FY 2081/82) को लेखा प्रतिवेदन, नाफा–नोक्सान विवरण, बैलान्ससिट तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण प्रस्तुत गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र संस्थाको आगामी नीति तथा कार्यक्रम पारित गर्ने एजेन्डा रहेका छन्। संस्थाको सञ्चालक समितिको निर्णयअनुसार, साधारण सभा प्रयोजनका लागि कात्तिक १७ गतेदेखि शेयर दर्ता पुस्तिका बन्द रहनेछ। यस अवधिमा शेयर हस्तान्तरण वा नामसारीका लागि आवेदन स्वीकार गरिने छैन। प्रकाशित वित्तीय प्रतिवेदनअनुसार, गुराँस लघुवित्तले अघिल्लो वर्षको तुलनामा निवेश, निक्षेप संकलन, कर्जा प्रवाह तथा खुद नाफामा उल्लेखनीय वृद्धि गरेको देखिन्छ। संस्थाले कुल सम्पत्ति, सञ्चालन खर्च, ब्याज आम्दानी तथा खुद नाफामा स्थिर सुधार हासिल गरेको हो।Gurans Laghubitta Bittiya Sanstha Limited Announces 10th Annual General Meeting on Kartik 23, 2082 Gurans Laghubitta Bittiya Sanstha Limited has officially announced the date for its 10th Annual General Meeting (AGM). According to the notice published by the company, the AGM will be held on 23rd Kartik, 2082 (Saturday) at Welmun Hotel, Birtamode, Jhapa, starting from 11:00 AM. During the meeting, the company will present the audited financial statements for the fiscal year 2081/82, including the balance sheet, profit and loss account, and cash flow statement. The AGM will also discuss and endorse the auditor’s report, appoint a new auditor for the next fiscal year, and approve the policies and programs for the upcoming period.

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • सिद्धार्थ बैंकको २४औं वार्षिक साधारण सभा कात्तिक ३० गते
      Investor

      सिद्धार्थ बैंकको २४औं वार्षिक साधारण सभा कात्तिक ३० गतेSiddhartha Bank to Hold 24th AGM on Kartik 30; Publishes FY 2081/82 Financial Highlights

      सिद्धार्थ बैंक लिमिटेडले आफ्नो २४औं वार्षिक साधारण सभा (AGM) बस्ने जानकारी सार्वजनिक गरेको छ। बैंकको साधारण सभा २०७२ साल कात्तिक ३० गते (शनिबार) का दिन सञ्चालन हुने भएको हो। सभामा आर्थिक वर्ष २०७८/७९ (FY 2081/82) को वित्तीय विवरणसमेत प्रस्तुत गरिनेछ। सिद्धार्थ बैंकले उक्त वार्षिक सभासँगै सो आर्थिक वर्षको वित्तीय प्रतिवेदन, नाफा–नोक्सान विवरण, बैलान्ससिट, नगद प्रवाह विवरण लगायतका प्रमुख वित्तीय विवरणहरू पनि प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार बैंकले अघिल्लो वर्षको तुलनामा कारोबार, कर्जा प्रवाह र निक्षेप संकलनमा सन्तोषजनक वृद्धि गरेको देखिन्छ।Siddhartha Bank to Hold 24th AGM on Kartik 30; Publishes FY 2081/82 Financial Highlights Siddhartha Bank Limited has officially announced that its 24th Annual General Meeting (AGM) will be held on 30th Kartik, 2082 (Saturday). The meeting will review and approve the audited financial statements of the fiscal year 2081/82, along with other key agendas related to the bank’s performance and governance. According to the public notice, the bank has also published its financial highlights for FY 2081/82, which include the balance sheet, profit and loss account, and cash flow statement. The data shows a satisfactory growth in deposits, loans, and profitability compared to the previous fiscal year, reflecting Siddhartha Bank’s strong financial performance and operational efficiency.

      NEPSE TRADING·19 Oct, 2025·1 min read
    • राष्ट्र बैंकको आग्रहः भाइटीकाबाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन
      Investor

      राष्ट्र बैंकको आग्रहः भाइटीकाबाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशनNRB Urges BFIs to Operate Banking Services Except on Bhai Tika Day

      राष्ट्र बैंकको आग्रहः भाइटीकाबाहेक अन्य दिन पनि बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालनमा राख्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका सबै बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै व्यापार सहजीकरण र आपूर्ति प्रणाली सहज बनाइराख्नका लागि बैंकिङ प्रणाली सञ्चालनमा राख्न निर्देशन दिएको हो । त्यसैगरी राष्ट्र बैंकले शनिबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (RTGS) प्रणाली पनि सञ्चालनमा रहने जनाएको छ । सूचनाअनुसार यो प्रणाली बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालनमा रहनेछ । राष्ट्र बैंकको यो व्यवस्था अनुसार आयात–निर्यातसँग सम्बन्धित वित्तीय कारोबार तथा भन्सार जाँचपासका कामहरु तिहारको समयमा समेत सहज रूपमा सञ्चालन हुने भएका छन् ।NRB Urges BFIs to Operate Banking Services Except on Bhai Tika Day Kathmandu — Nepal Rastra Bank (NRB) has requested banks and financial institutions to continue providing banking services for customs clearance on all days except Bhai Tika. The central bank issued a circular to Class A, B, and C banks and financial institutions, urging them to keep their banking systems operational to facilitate trade and ensure the smooth functioning of the supply chain. Similarly, NRB has announced that the Real Time Gross Settlement (RTGS) system will remain operational on Saturday as well. According to the notice, the RTGS service will be available from 10 a.m. to 4 p.m. With this provision, financial transactions and customs clearance related to imports and exports will continue smoothly even during the Tihar festival period.

      NEPSE TRADING·18 Oct, 2025·1 min read
    • नेप्से प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंको भनाइः ‘सन्तुलन, अनुशासन र संस्कृतिको आधारमा मात्रै पूँजी बजार बलियो बन्छ’
      Investor

      नेप्से प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंको भनाइः ‘सन्तुलन, अनुशासन र संस्कृतिको आधारमा मात्रै पूँजी बजार बलियो बन्छ’NEPSE CEO Chudamani Chapagain Emphasizes Balance, Discipline, and Cultural Values for a Strong Capital Market

      नेप्से प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंको भनाइः ‘सन्तुलन, अनुशासन र संस्कृतिको आधारमा मात्रै पूँजी बजार बलियो बन्छ’ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंले जीवनमा जस्तै पूँजी बजारमा पनि सन्तुलन, अनुशासन, पारदर्शिता र संस्कृतिको सम्मान आवश्यक रहेको बताएका छन्। स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान)ले दिपावली, म्हःपूजा र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले जीवनका चार आयाम — पेशागत, पारिवारिक, सामाजिक र सांस्कृतिक पक्षबीच सन्तुलन कायम गर्न सके जीवन मात्र होइन, पूँजी बजार पनि सबल र पारदर्शी बन्ने बताएका हुन्।NEPSE CEO Chudamani Chapagain Emphasizes Balance, Discipline, and Cultural Values for a Strong Capital Market Chief Executive Officer (CEO) of Nepal Stock Exchange (NEPSE), Chudamani Chapagain, has emphasized that life and professional success depend on maintaining balance between professional, family, social, and cultural responsibilities, and that the same values can strengthen Nepal’s capital market. Speaking at the greetings exchange program organized by the Stock Brokers Association of Nepal (SBAN) on the occasion of Tihar, Mha Puja, and Chhath, Chapagain said that cultural festivals teach the values of light, hope, gratitude, and discipline, which are also the foundations of a stable and sustainable financial market.

      NEPSE TRADING·18 Oct, 2025·2 min read
    • स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रह
      Investor

      स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रहPresident Sagar Dhakal of Stock Brokers Association of Nepal Calls for Capital Market Reform and Modernization

      स्टक ब्रोकर एशोसिएसन अफ नेपालको अध्यक्ष सागर ढकालको मन्तव्य : पूँजी बजार सुदृढीकरणको आग्रह स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) का अध्यक्ष सागर ढकालले देशको पूँजी बजारको स्थायित्व, आधुनिकीकरण र नीति–संरचनात्मक सुधारका लागि सबै सरोकारवालाहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। ढकालले दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा शहादत प्राप्त सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै, सहिद परिवारका एक सदस्यलाई एशोसिएसन अन्तर्गतका सदस्य संस्थामा रोजगारीको अवसर प्रदान गरिने घोषणा गरे। ढकालले ३३ वर्षको यात्रामा पनि नेपालको पूँजी बजार अझै विकास र विस्तारको चरणमै रहेको बताए। उनका अनुसार, धितोपत्र ऐन, २०६३ लागू भएको दुई दशक बितिसक्दा पनि त्यसमा समयसापेक्ष सुधार हुन नसकेको र नीति, प्रविधि, पूर्वाधार र प्रडक्टको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको छ।President Sagar Dhakal of Stock Brokers Association of Nepal Calls for Capital Market Reform and Modernization President of the Stock Brokers Association of Nepal (SBAN), Sagar Dhakal, has urged all stakeholders to come together for the strengthening, modernization, and stability of Nepal’s capital market. Speaking at a greetings exchange program organized on the occasion of Tihar and Chhath festivals, Dhakal paid heartfelt tribute to those who lost their lives during the Gen-Z movement on Bhadra 23 and 24, announcing that one member of each martyr’s family will be offered employment opportunities within institutions affiliated with the association.

      NEPSE TRADING·18 Oct, 2025·2 min read
    • जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानी सुरु, २ अर्बभन्दा बढी रकम भुक्तानी
      Top

      जेनजी आन्दोलनका क्षतिको बीमा दाबी भुक्तानी सुरु, २ अर्बभन्दा बढी रकम भुक्तानीInsurance Companies Begin Paying Over NPR 2 Billion in Claims for Gen-Z Movement Damages

      जेनजी आन्दोलनका क्रममा भएका क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया सुरु भएको छ। बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले हालसम्म अग्रिमसहित २ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गरिसकेका छन्। कुल ३ हजार १६६ दाबीमध्ये करिब २३ अर्ब २० करोडको दाबी परेका छन्, जसमा २ अर्ब २ करोड भुक्तानी भइसकेको छ। २ हजार ७९१ दाबीका लागि सर्भेयर खटाइएका छन् र ६५४ प्रतिवेदन पेश भइसकेका छन्। नेपाल पुनर्बीमा कम्पनीमा १५ अर्ब ७६ करोड बराबरका २ हजार ७३३ पुनर्बीमा दाबी दर्ता भएका छन् र १ अर्ब ६३ करोड अग्रिम भुक्तानी दिइसकेको छ।The process of insurance claim payments for damages caused during the Gen-Z Movement has started. According to the Insurance Board, non-life insurance companies have already paid over NPR 2 billion, including advance payments. Out of 3,166 total claims worth NPR 23.20 billion, around NPR 2.02 billion has been settled so far. Surveyors have been deployed for 2,791 claims, and 654 reports have been submitted. Likewise, Nepal Reinsurance Company has received 2,733 reinsurance claims worth NPR 15.76 billion and has already provided advance payments of NPR 1.63 billion to insurers.

      NEPSE TRADING·17 Oct, 2025·1 min read
    • युनिलिभर नेपालले नगद लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलायो
      Top

      युनिलिभर नेपालले नगद लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलायोUnilever Nepal Calls 32nd Annual General Meeting to Endorse Cash Dividend

      युनिलिभर नेपाल लिमिटेड (UNL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रति कित्ता रु १,८४२ नगद लाभांश पारित गर्न ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा कात्तिक २५ गते, नयाँ बानेश्वरस्थित द एभरेष्ट होटलमा हुनेछ। सभाले लेखापरीक्षक नियुक्ति, सामाजिक परियोजनामा सहयोग तथा संस्थापक शेयरधनी परिवर्तनसँग सम्बन्धित नियमावली संशोधन प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीले कात्तिक ११ देखि २५ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ, जसअनुसार कात्तिक ९ गतेसम्म नेप्सेमा कारोबार गरेका शेयरधनीहरू लाभांश र सभामा सहभागी हुन योग्य हुनेछन्।Unilever Nepal Limited (UNL) has announced its 32nd Annual General Meeting (AGM) to approve a cash dividend of NPR 1,842 per share from last fiscal year’s profit. The AGM will be held on November 11 (Kartik 25) at The Everest Hotel, New Baneshwor, Kathmandu. The meeting will also discuss the appointment of an auditor, contributions to social projects, and amendment of company regulations following a change in promoter shareholding. The company has set the book closure period from Kartik 11 to Kartik 25, making shareholders registered by Kartik 9 eligible for the dividend and AGM participation.

      NEPSE TRADING·17 Oct, 2025·1 min read
    • स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गर्‍यो
      Top

      स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश घोषणा गर्‍योStandard Chartered Bank Announces 19% Cash Dividend

      स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।Standard Chartered Bank Nepal Limited (SCB) has declared a 19% cash dividend from the profits of the last fiscal year. The decision was made during the board meeting held on Ashoj 31. The dividend will be distributed after approval from Nepal Rastra Bank and endorsement by the upcoming Annual General Meeting (AGM).

      NEPSE TRADING·17 Oct, 2025·<1 min read
    •  हिमालयन डिष्टिलरीले २५% लाभांश घोषणा गर्दै कार्तिक ३० गते साधारण सभा बोलायो
      Top

      हिमालयन डिष्टिलरीले २५% लाभांश घोषणा गर्दै कार्तिक ३० गते साधारण सभा बोलायोHimalayan Distillery Announces 25% Dividend; AGM to Be Held on Kartik 30

      हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले शेयरधनीहरूलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ, जसमा २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छन्। कम्पनीले २५औं वार्षिक साधारण सभा आगामी कार्तिक ३० गते (नोभेम्बर १५, २०२५) वीरगञ्ज, पर्सास्थित कार्यालयमा गर्नेछ। कार्तिक २० गते बुकक्लोज गरिने भएकाले कार्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू लाभांश पाउने योग्य हुनेछन्।Himalayan Distillery Limited (HDL) has announced a 25% dividend for its shareholders — including 20% bonus shares and 5% cash dividend (for tax purposes). The company will hold its 25th Annual General Meeting (AGM) on Kartik 30, 2082 (November 15, 2025) at its registered office in Birgunj, Parsa. For AGM participation and dividend eligibility, the book closure date is set for Kartik 20, 2082 (November 5, 2025), meaning shareholders owning shares until Kartik 19 will be entitled.

      NEPSE TRADING·17 Oct, 2025·1 min read
    • सुन ऐतिहासिक उचाइमा — प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि हुँदै २ लाख ५८ हजारमा, चाँदी पनि नयाँ रेकर्डमा
      Top

      सुन ऐतिहासिक उचाइमा — प्रतितोला ७ हजार १०० रुपैयाँले वृद्धि हुँदै २ लाख ५८ हजारमा, चाँदी पनि नयाँ रेकर्डमाGold Hits Historic High — Price Jumps by Rs. 7,100 Per Tola to Reach Rs. 2,58,000; Silver Also Sets New Record

      शुक्रबार, असोज ३१ गते (अक्टोबर १७, २०२५) नेपालमा सुनको मूल्य प्रतितोला ७ हजार १०० रुपैयाँले बढ्दै २ लाख ५८ हजार रुपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार बढ्दै रेकर्ड तोड्दै गएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँमा पुगेको छ। लगातार बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण दुवै धातुको दर नयाँ उचाइमा पुगेका हुन्।Gold prices in Nepal hit a new record high on Friday, October 17, 2025, rising by Rs. 7,100 per tola to reach Rs. 2,58,000 — the highest in history. According to the Federation of Nepal Gold and Silver Dealers’ Association, this marks a continuation of the recent sharp upward trend in gold prices. Silver also set a new record, climbing by Rs. 75 per tola to reach Rs. 3,350. Both gold and silver prices have been continuously breaking records amid strong domestic demand and rising international rates.

      NEPSE TRADING·17 Oct, 2025·1 min read
    • सेयर बजारमा निरन्तर गिरावट : नेप्से फेरि २४८७ अंकमा झर्‍यो, गत वर्षको असोज १३ यताकै न्यून बिन्दु
      Investor

      सेयर बजारमा निरन्तर गिरावट : नेप्से फेरि २४८७ अंकमा झर्‍यो, गत वर्षको असोज १३ यताकै न्यून बिन्दुContinuous Decline in Share Market: NEPSE Slips to 2,487 Points — Lowest Since Mid-October Last Year

      सेयर बजारमा निरन्तर गिरावट : नेप्से फेरि २४८७ अंकमा झर्‍यो, गत वर्षको असोज १३ यताकै न्यून बिन्दु नेपालको सेयर बजार बिहीबार पनि ओरालो यात्रामै रह्यो। लगातार घट्दै आएको बजारले यस दिन पनि नयाँ न्यूनतम बिन्दु बनाएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार १८.४० अंकले घट्दै २४८७ अंकमा झरेको छ। यो सूचकगत स्तर गत वर्षको असोज १३ यताकै न्यून हो, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। बजार विश्लेषकहरूको भनाइमा, पछिल्ला हप्ता देखिएको गिरावटको क्रम अझै रोकिएको छैन र बजारको समग्र मनोविज्ञान कमजोर बनेको छ। नेप्से परिसूचक गत सातादेखि निरन्तर घट्दै आएको छ। लगानीकर्ताहरूबीच अनिश्चितता र सतर्कता बढ्दै जाँदा बजारमा खरिद दबाब न्यून हुन थालेको छ। बिहीबारको कारोबारमा कुल २५१ कम्पनीका सेयरहरूमा कारोबार भएको थियो। तीमध्ये ४५ कम्पनीको मूल्य बढ्दा १९७ घटेका र ९ कम्पनीको मूल्य स्थिर रहे। घट्ने कम्पनीहरूको संख्या अत्यधिक हुँदा बजार समग्र रूपमा रातो रंगमा रंगिएको छ। बजारमा देखिएको यस्तो निरन्तर ओरालोले लगानीकर्ताको आत्मविश्वास पुनः कमजोर बनाएको छ।Continuous Decline in Share Market: NEPSE Slips to 2,487 Points — Lowest Since Mid-October Last Year Nepal’s stock market continued its downward trajectory on Thursday, hitting a new yearly low as investor sentiment remained subdued. The Nepal Stock Exchange (NEPSE) index fell by 18.40 points to close at 2,487 points, marking its lowest level since mid-October last year. The persistent weakness reflects investors’ growing caution amid uncertainty about market stability and policy direction. The NEPSE index has been falling steadily over the past several weeks. With buying pressure weakening and investors preferring to stay on the sidelines, the overall market mood has turned defensive. Out of 251 traded companies, the prices of 45 advanced, 197 declined, and 9 remained unchanged. The overwhelming number of declining stocks dragged the overall index into the red once again, extending the market’s losing streak and eroding investor confidence further.

      NEPSE TRADING·16 Oct, 2025·3 min read
    • १७ निर्माण कम्पनीहरू कालोसूचीमा, सार्वजनिक निर्माणमा सहभागिता प्रतिबन्ध
      Top

      १७ निर्माण कम्पनीहरू कालोसूचीमा, सार्वजनिक निर्माणमा सहभागिता प्रतिबन्ध17 Construction Companies Blacklisted by the Government

      १७ निर्माण कम्पनीहरू कालोसूचीमा, सार्वजनिक निर्माणमा सहभागिता प्रतिबन्ध नेपाल सरकारको सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरका १७ वटा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले बिहीबार सूचना जारी गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो। कार्यालयका अनुसार ती कम्पनीहरूले सम्झौता उल्लङ्घन, निर्माण कार्य समयमा सम्पन्न नगरेको, वा कार्य सम्पूर्ण रूपमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो। सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखिएको जनाइएको छ।17 Construction Companies Blacklisted by the Government The Government of Nepal has blacklisted 17 construction companies for failing to comply with contract agreements and delays in project completion. The Public Procurement Monitoring Office (PPMO) under the Office of the Prime Minister and Council of Ministers issued a notice on Thursday announcing the decision. According to the PPMO, these companies have been blacklisted for a period ranging from one to two years under Section 63(1) of the Public Procurement Act, 2063 (2006) for violating contract terms, not completing construction work on time, or failing to complete assigned projects.

      NEPSE TRADING·16 Oct, 2025·1 min read
    • साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) माग्यो
      Investor

      साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) माग्योSana Kisan Bikas Laghubitta Financial Institution Calls for Applications for Chief Executive Officer (CEO)

      साना किसान विकास लघुवित्तले प्रमुख कार्यकारी अधिकृत (CEO) माग्यो काठमाडौं, असोज ३० – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। संस्थाले रिक्त रहेको उक्त पदलाई खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्नका लागि योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो। संस्थाका अनुसार इच्छुक र योग्य व्यक्तिले २०८२ साल कात्तिक १९ गतेभित्र संस्थाको केन्द्रीय कार्यालय, बबरमहल, काठमाडौंमा खामबन्दी रूपमा आवेदन दिन सक्नेछन्।Sana Kisan Bikas Laghubitta Financial Institution Calls for Applications for Chief Executive Officer (CEO) Kathmandu, October 16 (Asoj 30) — Sana Kisan Bikas Laghubitta Financial Institution Ltd. has announced a vacancy for the position of Chief Executive Officer (CEO) through an open competition. The institution has invited applications from qualified Nepali citizens to fill the vacant post. According to the notice, interested and eligible candidates must submit their sealed applications to the Central Office of the institution at Babarmahal, Kathmandu no later than Kartik 19, 2082 (November 4, 2025) during office hours.

      NEPSE TRADING·16 Oct, 2025·1 min read