
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, असोज ३१ गते बुकक्लोजLast Day to Secure Dividend of Muktinath Bikas Bank (MNBBL); Book Closure on Ashoj 31
मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज, असोज ३१ गते बुकक्लोज मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३१ गतेदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्। बैंकले आगामी कात्तिक १५ गते, शनिबार, पोखराको होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे उन्नाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा बैंकले हाल कायम चुक्ता पूँजीको १३.५३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव प्रस्तुत गर्नेछ।Last Day to Secure Dividend of Muktinath Bikas Bank (MNBBL); Book Closure on Ashoj 31 Today is the last trading day to secure the dividend of Muktinath Bikas Bank Limited (MNBBL). The bank has announced that it will close its books tomorrow, Ashoj 31, for the purpose of its upcoming Annual General Meeting (AGM) and dividend distribution. Accordingly, only those shareholders who hold shares of MNBBL and whose transactions are completed by today will be eligible to participate in the AGM and receive the proposed dividend.


















