NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Stock News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 18 / 143Next
    • नेप्सेमा आठ महिनामा ७० अर्ब ४६ करोडको सेयर सूचीकृत, कम्पनी संख्या २८६ पुगे
      Top

      1 min read

      नेप्सेमा आठ महिनामा ७० अर्ब ४६ करोडको सेयर सूचीकृत, कम्पनी संख्या २८६ पुगे

      चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा नेप्सेमा कुल ७० अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ। फागुन मसान्तसम्म नेप्सेमा २८६ कम्पनी सूचीकृत छन्, जसमा बैंक, वित्तीय संस्था, बीमा, हाइड्रोपावर, म्यानुफ्याक्चरिङ, होटल र अन्य क्षेत्रका कम्पनीहरू समावेश छन्। आठ महिनामा १२ अर्ब ५९ करोडको बोनस सेयर सूचीकृत भएको छ भने नेपाल धितोपत्र बोर्डले कुल ३७ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर निष्काशनको अनुमति दिएको छ।

      NEPSETRADING

      ·

      3 Apr, 2026

    • गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रह
      Investor

      1 min read

      गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रह

      गोर्खाज फाइनान्सका १२ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आग्रह काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडका केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। संस्थाले सूचना प्रकाशित गर्दै कुल १२ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरिएको जनाएको हो।

      NEPSE TRADING

      ·

      3 Apr, 2026

    • जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वान
      Investor

      1 min read

      जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वान

      जीवन विकास लघुवित्तको २० हजार ४ सय संस्थापक शेयर बिक्रीमा, १५ दिनभित्र आवेदन दिन आह्वान काठमाडौं । Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited का केही संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएका छन्। कम्पनीले सूचना प्रकाशित गर्दै कुल २० हजार ४ सय कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरिएको जनाएको हो।

      NEPSE TRADING

      ·

      3 Apr, 2026

    • महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रह
      Investor

      1 min read

      महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रह

      महालक्ष्मी विकास बैंकद्वारा ५% बोनस शेयर वितरण, डिम्याट गर्न आग्रह काठमाडौं । Mahalaxmi Bikas Bank Limited ले आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर वितरण गरेको जनाएको छ। बैंकले सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि पारित बोनस शेयर सम्बन्धित हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकिएको जानकारी दिएको हो।

      NEPSE TRADING

      ·

      3 Apr, 2026

    • ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदै
      Investor

      1 min read

      ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदै

      ईङवा हाइड्रोपावरको लक–इन अवधि सकिँदै: ४५ लाखभन्दा बढी कित्ता शेयर बजारमा आउँदै काठमाडौं । Ingwa Hydropower Limited ले आफ्ना विभिन्न वर्गका शेयरधनीहरूको लक–इन अवधि समाप्त हुन लागेको बारे अत्यन्त जरुरी सूचना सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशित सूचनाअनुसार संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीहरूको नाममा रहेको शेयरको लक–इन अवधि २०८३ वैशाख २६ गते (तदनुसार ९ मे २०२६) पश्चात समाप्त हुने भएको हो।

      NEPSE TRADING

      ·

      3 Apr, 2026

    • नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट
      Top

      1 min read

      नेप्सेमा सामान्य सुधार, कारोबार रकममा गिरावट

      बिहीबार नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेको छ। परिसूचक सामान्य बढेपनि कारोबार रकम घटेर करिब ८ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ। केही कम्पनीका शेयर सकारात्मक सर्किटमा कारोबार हुँदा समग्रमा १३ मध्ये ७ उपसमूह बढेका छन् भने ६ उपसमूह घटेका छन्।

      NEPSETRADING

      ·

      2 Apr, 2026

    • प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा
      Investor

      1 min read

      प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा

      प्रभु महालक्ष्मी लाइफको ४% बोनस शेयर हितग्राही खातामा जम्मा काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत ४ प्रतिशत बोनस शेयर आफ्ना शेयरधनीहरूको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको जनाएको छ। कम्पनीको नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत अभौतिक रूपमा कारोबार हुने गरी व्यवस्था मिलाइएको छ।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न
      Investor

      1 min read

      याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न

      याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँड सम्पन्न काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले चैत १८ गते २ लाख १० हजार कित्ता शेयर २१ हजार जना आवेदकहरूलाई बाँडफाँड गरेको जनाएको छ।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग
      Investor

      1 min read

      धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग

      धितोपत्र बोर्डमा पाँच कम्पनीको आईपीओ प्रस्ताव, १ अर्बभन्दा बढीको माग काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न पाँच कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएका छन्। आवेदन दिने कम्पनीहरूमा बुढानिलकण्ठ हेरिटेज लिमिटेड, सभापोखरी हाइड्रोपावर लिमिटेड, नेशनल वायोटेक लिमिटेड, इष्टर्न साहारा कम्पनी लिमिटेड र पशुपति रिन्यूएबल्स लिमिटेड रहेका छन्।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने
      Investor

      1 min read

      आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने

      आजदेखि एसइई परीक्षा सुरु, यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभर एकैपटक सुरु भएको छ। यस वर्ष परीक्षालाई थप पारदर्शी, व्यवस्थित र छिटो नतिजा प्रकाशन गर्ने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको छ।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद्
      Investor

      2 min read

      नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद्

      नयाँ प्रतिनिधिसभाको अधिवेशन आजबाट सुरु: सत्ता समीकरण र कानुनी एजेन्डामाथि केन्द्रित हुँदै संसद् काठमाडौं । Ram Chandra Paudel द्वारा आह्वान गरिएको संघीय संसद्को नयाँ अधिवेशन आजबाट सुरु हुँदैछ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बोलाइएको छ। नयाँ जनादेशसँगै सुरु हुन लागेको यो अधिवेशनले आगामी राजनीतिक दिशा, सत्ता सञ्चालनको ढाँचा र विधेयक निर्माण प्रक्रियामा निर्णायक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप
      Investor

      2 min read

      रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप

      रेमिट्यान्स कम्पनीलाई राष्ट्र बैंकको राहत: पुँजी वृद्धि समयसीमा दुई वर्ष थप काठमाडौं । नेपाल राष्ट्र बैंक ले विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी पुर्‍याउने समयसीमा दुई वर्ष थप गरेको छ। ‘विप्रेषण विनियमावली, २०७९ (दोस्रो संशोधन)’ मार्फत यस्तो व्यवस्था लागू गरिएको हो, जसले हाल पुँजी वृद्धिको दबाबमा रहेका कम्पनीहरूलाई तत्काल राहत दिने अपेक्षा गरिएको छ।

      NEPSE TRADING

      ·

      2 Apr, 2026

    • नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै
      Investor

      3 min read

      नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै

      नेप्सेमा गहिरो झट्का: सपोर्ट भत्किँदा बजार ओरालो, विश्वास संकट गहिरिँदै काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बुधबार देखिएको तीव्र गिरावटले बजारलाई गहिरो दबाबमा धकेलेको छ। परिसूचक ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा झरेपछि लगानीकर्तामा त्रास झन् बढेको देखिएको छ। मंगलबारको सामान्य सुधार टिक्न नसक्नुले बजारको आधार कमजोर रहेको स्पष्ट संकेत दिएको छ। छोटो अवधिमा देखिएको उकालो पूर्ण रूपमा असफल हुँदा बजार फेरि ओरालो यात्रामा फर्किएको देखिन्छ।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति
      Investor

      1 min read

      साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति

      साहस ऊर्जालाई हकप्रद शेयरका लागि विद्युत नियमन आयोगको पूर्व स्वीकृति काठमाडौं । साहस ऊर्जा लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरेको छ। जलविद्युत कम्पनीहरूले हकप्रद शेयर जारी गर्नुअघि आयोगबाट अनुमति लिनुपर्ने व्यवस्थाअनुसार कम्पनीले निवेदन दिएको थियो।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्का
      Investor

      1 min read

      सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्का

      सम्पत्ति शुद्धीकरण अनुसन्धानपछि व्यवसायी दीपक भट्ट कालोसूचीमा, पासपोर्ट रोक्का काठमाडौं । व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको खुलेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढेसँगै सम्बन्धित निकायको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको स्रोतले जनाएको छ।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव
      Investor

      1 min read

      प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव

      प्रभु इन्स्योरेन्सको वार्षिक साधारण सभा वैशाख ९ मा, ८.७०% बोनस र ०.४५% नगद लाभांश प्रस्ताव काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो ३०औं वार्षिक साधारण सभा आगामी वैशाख ९ गते आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत १७ गते बसेको बैठकले सभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको तीनकुनेस्थित ‘प्रभु कम्प्लेक्स’मा बिहान ११ बजे सुरु हुने जनाइएको छ। कम्पनीले उक्त सभाबाट आर्थिक वर्षका वित्तीय विवरण पारित गर्नुका साथै लाभांश प्रस्ताव अनुमोदन गर्ने तयारी गरेको छ।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्त
      Investor

      1 min read

      सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्त

      सूर्योदय वोमी लघुवित्तमा नेतृत्व परिवर्तन, प्रमेश आचार्य कायम मुकायम सीईओ नियुक्त काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडमा नेतृत्व परिवर्तन भएको छ। संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोक्ष प्रसाद पंगेनीको कार्यकाल समाप्त भएसँगै नयाँ नेतृत्वको जिम्मेवारी तोकिएको हो।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त
      Investor

      1 min read

      सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

      सुपरमाई हाईड्रोपावरको १:१ हकप्रद शेयर निष्काशन गर्ने निर्णय, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त काठमाडौं । सुपरमाई हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले बोनस पश्चात कायम भएको चुक्ता पुँजीको आधारमा १:१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले मिति २०८२ चैत १७ गते बसेको सञ्चालक समितिको १३४औं बैठकबाट उक्त निर्णय गरेको जनाएको छ। सो निर्णयअनुसार हकप्रद शेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी माछापुच्छ्रे क्यापिटल लिमिटेडलाई दिइएको छ।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान
      Investor

      1 min read

      डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान

      डिप्रोक्स लघुवित्तको ३० हजार संस्थापक शेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आह्वान काठमाडौं — डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने निर्णय गरेका छन्। संस्थाले सार्वजनिक सूचना जारी गर्दै उक्त शेयर बिक्री प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको हो।

      NEPSE TRADING

      ·

      1 Apr, 2026

    • सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागि
      Top

      1 min read

      सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागि

      सोपान फर्मास्यूटिकल्सको आईपीओ वैशाख २ देखि खुल्ने, ३४ लाख बढी कित्ता सर्वसाधारणका लागि काठमाडौं — सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने तयारी पूरा गरेको छ। कम्पनीले वैशाख २ गतेदेखि दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि शेयर बिक्री खुला गर्ने जनाएको हो।

      NEPSE TRADING

      ·

      1 Apr, 2026