
4 min read
नेपाल फेरि एफएटीएफ ग्रे लिस्टमा यथावत, सुधारका लागि २०२७ सम्मको म्याद
यसैबीच यसपटकको मूल्यांकनमा अल्जेरिया र नामिबिया ग्रे लिस्टबाट बाहिरिएका छन् भने बोस्निया र हर्जगोभिना तथा इराक नयाँ रूपमा सूचीमा थपिएका छन्। बुल्गेरिया, कोट डी आइभोर, कंगो र मोनाको सूचीबाट बाहिरिने संघारमा पुगेका छन् भने भियतनाम, क्यामरुन, हाइटी र दक्षिण सुडानलाई गम्भीर चेतावनी दिइएको छ।
NEPSE TRADING
·22 Jun, 2026

















