
मुक्तिनाथ विकास बैंकले १८.२० प्रतिशत लाभांश घोषणा गर्योMuktinath Bikas Bank Announces 18.20% Dividend
मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) समावेश छन्। यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ।Muktinath Bikas Bank Limited has declared a total dividend of 18.20 percent from the profit of the last fiscal year. The dividend includes 13.53 percent bonus shares and 4.67 percent cash dividend (including tax). The distribution will take place after approval from Nepal Rastra Bank and endorsement by the upcoming Annual General Meeting (AGM).


















